२०७४ सालमा सम्पन्न स्थानीय तहको चुनावमा कनकाई नगरपालिका वडा नम्बर ७ का लीलाबहादुर कन्दङवाले नेपाली कांग्रेसका यादबप्रसाद उप्रेतीलाई ४०४ मतले पछि पार्दै वडाध्यक्ष पदमा विजयी भएका हुन् । तत्कालिन नेकपा एमालेबाट चुनावी मैदानमा होमिएका ६४ वर्षीय कन्दङवाले यो अवधिमा के कस्ता काम गर्न भ्याए ? बाँकीका चार वर्षमा आफ्नो वडालाई उनी कस्तो बनाउने योजनामा छन् […]
तीन वर्ष अघि ‘मेरो दिल दुखायौ के पायौ’ बोलको गीतबाट गायन क्षेत्रमा प्रवेश गरेका सिमान्त सन्तोष अहिले सफलताको शिखरतिर उक्लिँदैछन् । तीन वर्षको अन्तरालमा १०–१२ वटा राम्रा गीतमा आवाज भरिसकेका सिमान्तको ‘तिमी पूजाकी थाली हौ’ भन्ने गीत निकै चर्चित पनि छ्र । गीत गाउने क्रममा सिमान्तले नेपालका विभिन्न जिल्ला र विदेशसम्मको यात्रा तय गरिसकेका छन् […]
गोविन्दप्रसाद पौडेल, कनकाई नगरपालिका वडा नं ४ का अध्यक्ष हुन् । अघिल्लो वर्ष सम्पन्न स्थानीय तहको निर्वाचनमा निकटतम् प्रतिष्पर्धी नेपाली कांग्रेसका कमलप्रसाद दाहाललाई १३७ मतले पछि पार्दै उनी विजयी भएका हुन् । तत्कालीन नेकपा एमालेबाट विजयी भएका वडाध्यक्ष पौडेललाई एक वर्षको कार्यअनुभवसहित बाँकी चार वर्षका लागि बनाएका योजनाहरुबारे साझामञ्चका लागि ज्ञानु घिमिरेले कुराकानी गरेकी छन् । […]
बिरिङ र घाग्रा खोलाको बीचमा पर्ने, भौगोलिक विविधता भएको कनकाई नगरपालिका वडा नं. ९ सांस्कृतिक एवम् जात, जाति, भाषाभाषीको विविधता भएको वडा हो । राजवंशी, सन्थाल, तराईका माझी, यादव, साहा आदि जातजातिको बाहुल बसोबास रहेको यो वडा कनकाई नगरपालिकाकै नमूनाको रुपमा बुझ्ने गरिन्छ । सो वडालाई थप राम्रो र नमूना बनाउन वडाध्यक्ष प्रेमप्रसाद राजवंशी अग्रसर […]
जिल्ला सहकारी संघ झापाले स्थानीय तहलाई सहकारी ऐन हस्तान्तरण गरेर ऐन बनाउन सहजीकरण गरिरहेको छ । यस्तो सहजीकरणलाई स्थानीय तहका जनप्रतिनिधिले कसरी लिएका छन् ? सहकारीको प्रवद्र्धन, व्यवस्थापन र नियमनका लागि नेपालका तीन तहकै सरकारको साझा अधिकार क्षेत्र भित्र सहकारी परेको छ । स्थानीय तहमा सहकारी संस्था हस्तान्तरण भैसकेको तर आफ्नो अधिकार क्षेत्रमा परेका सहकारी […]
बिस्तारै बिस्तारै सहरीकरण हुँदै गएको झापाको लक्ष्मीपुर चोकबाट उत्तर तथा अर्जुनधारा जलेश्वर धाम दक्षिण क्षेत्रमा फैलिएको अर्जुनधारा वडा नं. ५ धार्मिक तथा सांस्कृतिक हिसाबले अग्रणी वडा हो । पौराणिक कालमा पाँच पाण्डवहरुले खेलेको पाण्डवपुर तथा अर्जुनधाराधामको नजिकै रहेकाले यो वडालाई धार्मिकरुपमा बढी चिनाउँछ । सहरीकरण हुँदै गरेको यो वडामा थुप्रै सम्भावना र उत्तिकै चुनौति एवम् […]
अर्जुनधारा नगरपालिका अन्तरगत ७ नम्वर वडा धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थानमा पर्दछ । पूर्वको पशुपतिनाथका रुपमा चिनिने अर्जुनधारा जलेश्वर धाम यही भूगोलमा परेकोले यो धार्मिक वडा पनि हो । स्थानीय तहको चुनावमा यो वडामा नेपाली कांग्रेस र नेकपा एमालेबाट वडाध्यक्षका प्रत्यासीहरुको ‘नेक टु नेक’ प्रतिष्पर्धा भएको थियो । नेपाली कांग्रेसबाट नवराम ढुङ्गाना (नविन) र […]
झापाको बिर्तामोडस्थित महानन्द चोकबाट उत्तर तथा कप्तानबारीको दक्षिणी भागमा पर्ने अर्जुनभारा नगरपालिकाको ६ नम्बर वडा भौगोलिक रुपमा निकै राम्रो क्षेत्र मानिन्छ । गत स्थानीय चुनावमा सो वडामा अध्यक्ष पदका लागि चारजना उम्मेदवार मैदानमा थिए । नेकपा एमालेबाट लोकनाथ गौतम, नेपाली कांग्रेसबाट रमेशकुमार काफ्ले, माओवादीबाट मेघराज आचार्य र स्वतन्त्र उम्मेदवार हरिश्चन्द्र बाँस्तोला मैदानमा थिए । चार […]
सुरुङ्गा । कनकाइलाई हरित नगर वनाउँने अभियानमा लागेको सुरुङ्गा जेसीजले वजार क्षेत्रका कालो पत्रे भइसकेका वाटाहरुलाई प्राथमिता राखी अभियानलाई तिव्रता दिएको छ । जेसीजले सन २०११ देखि नै ग्रीन सिटि क्लिन सिटि सुरुङ्गाको नारालाई आत्मसाथ गर्र्दै सोही समयमा वजार क्षेत्रको कालो पत्रे भएको मुख्य सडक खण्ड क्याम्पस रोडमा वृक्षरोपण गरि सकेको अभियानका परिकल्पनाकार सुरुङ्गा जेसीजका […]
काठमाडौं । शुक्रबारदेखि एक साथचार सिनेमा प्रदर्शनमा आएका छन् । सशस्त्र प्रहरीको कथामा आधारित सिनेमा ‘वीरागंना’ सँगै बाबु कान्छा, बोबी र यो पागल मन आजदेखि प्रदर्शनमा आएका हुन् । ‘वीरागंना’मा अनुप विक्रम शाही र शिल्पा पोख्रेल मुख्य भूमिकामा प्रस्तुत भएका छन् । यो सिनेमा प्रचार प्रचारमा त्यति ध्यान नदिएको पाइन्छ । अभिनेत्री शिल्पा र पृथ्वीराज प्रसाईँले […]