Sajhamanch Archive

बिर्तामोड नगरपालिका झापाको सूचना

Published: (Updated: ) in विज्ञापन, स्थानीय तह by . Leave a Comment on बिर्तामोड नगरपालिका झापाको सूचना.

बिर्तामोड नगरपालिका झापाको कार्यक्रम सञ्चालनको लागि प्रस्ताव आव्हान सम्बन्धी सूचना   प्रथम पटक प्रकाशित सूचना मितिः २०७७/०२/२६ बिर्तामोड नगरपालिका पशुपन्छी तथा मत्स्य विकास शाखाको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार बिर्तामोड नगरपालिका र सहारा नेपाल साकोस चारपानेको साझेदारीमा तपशिल अनुसारको अनुदान कार्यक्रम सञ्चालन हुने भएकाले यो सूचाना प्रकाशन गरिएको छ । इच्छुक कुखुरापालक […]

विर्तामोड नगरपालिकाको सूचना

Published: (Updated: ) in विज्ञापन, स्थानीय तह by . Leave a Comment on विर्तामोड नगरपालिकाको सूचना.

बिर्तामोड नगरपालिका झापाको कार्यक्रम सञ्चालनको लागि प्रस्ताव आव्हान सम्बन्धी सूचना प्रथम पटक प्रकाशित सूचना मितिः २०७७/०२/२६ बिर्तामोड नगरपालिका पशुपन्छी तथा मत्स्य विकास शाखाको आर्थिक वर्ष २०७६/०७७ को वाषिक स्वीकृत कार्यक्रमअनुसार बिर्तामोड नगरपालिका र सहारा नेपाल साकोस चारपानेको साझेदारीमा सञ्चालन हुने मासु पसल सुधार कार्यक्रम (संख्याः २० वटा) सञ्चालनका लागि यो सूचाना प्रकाशन गरिएको छ । […]

लकडाउनमा सीप सिक्दै कमलका महिला

Published: (Updated: ) in समाज, स्थानीय तह by . Leave a Comment on लकडाउनमा सीप सिक्दै कमलका महिला.

कमल । आज लकडाउन भएको ७८ औं दिन भएको छ । यो समयमा अधिकांश परुष होस वा महिलाले सामाजिक संजालमा चलाएर र टिकटक बनाएरै दिन विताएका छन् । तर झापाको कमल गाउँपालिका वडा नम्वर ३ का महिलाहरुले भने लकडाउन सीप सिकेर आत्म निर्भर बन्नमा समय सदुपयोग गरिरहेका छन् । कमल गाउँपालिका ३ स्थित उद्यमशिल महिला […]

शिवसताक्षी नगरपालिकाको कोरोना भाइरस रोकथाम कोषको आय-व्यय सार्वजनिक (भिडियोसहित)

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on शिवसताक्षी नगरपालिकाको कोरोना भाइरस रोकथाम कोषको आय-व्यय सार्वजनिक (भिडियोसहित).

शिवसताक्षी । शिवससाक्षी नगरपालिकाले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि स्थापना गरिएको कोषमा भएको आय व्यय सार्वजनिक गरेको छ ।  नगरपालिकाले मंगलबार पत्रकार सम्मेलन गर्दै आय व्यय सार्वजनिक गरेको हो । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि स्थापना गरिएको नगरको कोषमा ९० लाख २५ हजार ५४६ रकम जम्मा भएको नगर प्रवक्ता नविन इजमले जानकारी दिए […]

क्‍वारेन्टाइनमा वडाअध्यक्ष माथि हातपात

Published: (Updated: ) in मिडियाबाट साभार, समाज, स्थानीय तह by . Leave a Comment on क्‍वारेन्टाइनमा वडाअध्यक्ष माथि हातपात.

दैलेख । दैलेखको दुल्लु नगरपालिका वडा नम्बर ११ स्थित क्‍वारेन्टाइनमा बसेकाहरूले वडाअध्यक्षमाथि आक्रमण गरेका छन्। स्थानीय भैरव प्राथमिक विद्यालयको क्‍वारेन्टाइनमा बसेका ६ जनाको टोलीले आफूमाथि कुटपिट गरेको वडाअध्यक्ष खगेन्द्र थापाले जानकारी दिएका छन्। चामल सकियो भन्दै फोन गरेर बोलाएर आफूमाथि नियोजितरुपमा हातपात भएको थापाले बताए। ती युवाहरुको समूहले घटनाअघि आफूहरूलाई राम्रो चामलको ब्यवस्था नभएको गुनासो […]

मापदण्डका आधारमा बजार खोल्न दिनुपर्ने बिर्तामोड नगरपालिकामा गठित कार्यदलको सुझाव

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, समाज, स्थानीय तह by . Leave a Comment on मापदण्डका आधारमा बजार खोल्न दिनुपर्ने बिर्तामोड नगरपालिकामा गठित कार्यदलको सुझाव.

बिर्तामोड । लक डाउनका बीच व्यापार व्यवसाय सहज बनाउने विषयमा बिर्तामोड नगरपालिकाले गठन गरेको कार्यदलले सोमबार प्रतिवेदन बुझाएको छ । नगरपालिका कार्यालय पुगेर कार्यदलले उपप्रमुख पवित्रा महतारा प्रसाईंलाई प्रतिवेदन बुझाएको हो । बिर्तामोड नगरपालिकाले उद्योग व्यवसाय सञ्चालन गर्दा हुने समस्या तथा कठिनाई र समाधानका उपाय पहिल्याउने गरी वडा नम्वर ५ का अध्यक्ष राजेन्द्रकुमार लिङदेनको संयोजकत्वमा […]

उपप्रमुखमा कोरोना संक्रमण पुष्टि

Published: (Updated: ) in मिडियाबाट साभार, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on उपप्रमुखमा कोरोना संक्रमण पुष्टि.

काठमाडौं । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुरकुमार विकमा कोरोना संक्रमण पुष्टि भएको छ । उपप्रमुख विकले आफूमा कोरोना संक्रमण पुष्टि भएको बताए । ‘जनताको सेवामा लाग्दा लाग्दै संक्रमित भएछु । संक्रमण पुष्टि भएसँगै घरमै आराम गरेर बसेको छु,’ उनले भने, ‘आत्मबल बलियो बनाएर बसेको छु । तातोपानी र जडीबुटी खाएर कोरोनालाई जित्छु । अहिले मेरो […]

भद्रपुरका नगरप्रमुखको गैरजिम्मेवार कदमप्रति कांग्रेसको आपत्ती

Published: in मुख्य समाचार, राजनीति, स्थानीय तह by . Leave a Comment on भद्रपुरका नगरप्रमुखको गैरजिम्मेवार कदमप्रति कांग्रेसको आपत्ती.

भद्रपुर । नेपाली काँग्रेस भद्रपुर नगर समितिले भद्रपुर नगर सरकारले कोरोना संक्रमण जोखिम नियन्त्रण कार्यमा गम्भीर त्रुटी गरेको आरोप लगाएको छ । नगर समितिको बैठक पछि जारी विज्ञप्तिमा कोरोना रोग संक्रमण जोखिम न्यूनीकरणका लागि निर्माण गरिएका क्वारेन्टिनमा राखिएका व्यक्तिको रिपोर्ट नै नआई नगरप्रमुख जीवनकुमार श्रेष्ठले तिनीहरुलाई घरघर छोडेर रोग संक्रमणको त्रास फैलाएको आरोप लगाइएको छ […]

कमल गाउँपालिकाको स्वास्थ्य सेवा अब नरोकिने

Published: (Updated: ) in समाज, स्थानीय तह by . Leave a Comment on कमल गाउँपालिकाको स्वास्थ्य सेवा अब नरोकिने.

कमल । स्थानीयहरुको समूहले स्वास्थ्यकर्मी माथि गरेको व्यवहारका कारण स्थगित रहेको कमल गाउँपालिकाको स्वास्थ्य सेवा सुचारु हुने भएको छ । गाउँपालिकाका स्वास्थ्यकर्मी र नगारिक समाजका बीच एक आपसमा भएका असमझदारी हटाउँदै अघि बढ्ने आइतबार सहमति भएको हो । आइतबार भएको छलफलमा दुवै पक्षबाट भएका कमिकमजोरीहरु स्वीकार गर्दै आगामी दिनमा कुनै पनि गल्ती नदोहोर्याउने निश्कर्षसहित सहमति […]

झापामा लकडाउनको मोडालिटी तयार गर्न कार्यदल बन्यो

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, स्थानीय तह by . Leave a Comment on झापामा लकडाउनको मोडालिटी तयार गर्न कार्यदल बन्यो.

झापा । जारी लकडाउनका कारण जनजीवन कष्टकर बन्दै गएपछि झापाका सबै बजार खुलाउन कोरोना भाइरस संक्रमण रोकथाम, उपचार, समन्वय तथा अनुगमन समिति, उद्योग वाणिज्य संघका प्रतिनिधि र व्यवसायीबीच आज भद्रपुरमा छलफल भएको छ । जिल्ला समन्वय समिति झापाको सभाहलमा भएको छलफलमा प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना, जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेल, जिल्लाका उद्योग वाणिज्य […]