Sajhamanch Archive

बिर्तामोडमा फ्लेक्स ब्यानरबाट झोला बनाउने तालिम

Published: in राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on बिर्तामोडमा फ्लेक्स ब्यानरबाट झोला बनाउने तालिम.

बिर्तामोड । स्यालडाँगी घण्टीबारी टोल विकास संस्था र वातावरण संरक्षण मञ्च नेपाल (इसिएफ)को आयोजनामा प्रयोग भइसकेको ब्यानरबाट ब्याग बनाउने तालिम प्रदान गरिएको छ । बिर्तामोड नगरपालिका वडा नं. ६ स्थित स्यालडाँगी घण्टीबारी टोल विकास संस्थाको कार्यालयमा भएको तालिममा बिर्तामोड नगरपालिका ६ का वडा सदस्य एनविन्द्र खत्री, स्थानीय समाजसेवी भवेसलाल कर्ण र मित्रबहादुर विश्वकर्मा लगायतको आतिथ्यता […]

झापामा ‘स्वास्थ्य कार्यक्रमहरुको जिल्लास्तरीय समीक्षा गोष्ठी’ गरियो

Published: in समाज, स्थानीय तह, स्वास्थ्य, by . Leave a Comment on झापामा ‘स्वास्थ्य कार्यक्रमहरुको जिल्लास्तरीय समीक्षा गोष्ठी’ गरियो.

भद्रपुर । झापाका सबै स्थानीय तहमा आर्थिक वर्ष २०७४/०७५ मा सञ्चालन भएका जनस्वास्थ्य सम्बन्धी कार्यहरुको समीक्षा गरिएको छ । स्वास्थ्य कार्यालय भद्रपुरमा आइतबार प्रदेश १ को सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय धनकुटा र स्वास्थ्य कार्यालय मोरङले संयुक्तरुपमा आयोजना गरेको ‘स्वास्थ्य कार्यक्रमहरुको जिल्लास्तरीय समीक्षा गोष्ठी’मा झापाका १५ स्थानीय तहका स्वास्थ्य शाखा र साझेदार संस्थाहरुले आ–आफ्ना कार्यक्षेत्रमा […]

स्थानीय तहका जनप्रतिनिधिलाई सहकारी अभियान बुझाईंदै

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी, स्थानीय तह by . Leave a Comment on स्थानीय तहका जनप्रतिनिधिलाई सहकारी अभियान बुझाईंदै.

झापा । राष्ट्रिय सहकारी महासंघले आज झापाका स्थानीय तहका जनप्रतिनिधिहरुसँग सहकार्य र समन्वयका विषयमा अन्तरक्रिया गरेको छ । झापा जिल्ला सहकारी संघको व्यवस्थापनमा बिर्तामोडमा आयोजित ‘सहकारी क्षेत्रको प्रवद्र्धनमा स्थानीय तहसँगको सहकार्य र समन्वय’ विषयक अन्तरक्रिया सम्पन्न भएको हो । महासंघका अध्यक्ष केशव बडाल प्रमुख वक्ता रहेको अन्तरक्रियामा उनले नेपालको संविधानले सहकारीलाई दिएको स्थान विश्वस्तरको रहेको […]

मेचीनगरको २ नम्बर वडा पनि खुला दिसामुक्त घोषणा

Published: in राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on मेचीनगरको २ नम्बर वडा पनि खुला दिसामुक्त घोषणा.

मेचीनगर । मेचीनगर नगरपालिका वडानम्बर २ लाई खुल्ला दिसामुक्त वडा घोषणा गरिएको छ । सोमबार वडा कार्यालय भृकुटीबजारमा आयोजित घोषणा सभामा नगरपालिकाका उपप्रमुख मिना पोखरेल उप्रेतीले खुला दिसामुक्त वडा घोषणा गरेकी हुन् । मेचीनगर २ नम्बर वडाको आयोजनामा भएको कार्यक्रममा बोल्दै उपप्रमुख उप्रेतीले नगरका १५ वटै वडालाई खुल्ला दिसामुक्त वडाका घोषणाको तयारी अन्तिम चरणमा पुगेको […]

प्रहरी–समुदाय साझेदारीको नमूनाः प्रहरीलाई नागरिकले दिए मोटरसाइकल

Published: in राष्ट्रिय समाचार, समाज, स्थानीय तह, by . Leave a Comment on प्रहरी–समुदाय साझेदारीको नमूनाः प्रहरीलाई नागरिकले दिए मोटरसाइकल.

भद्रपुर । झापाको सदरमुकाम भद्रपुुर नगरपालिकाको वडा नं ७ मा स्थापित अस्थायी प्रहरी बिटलाई वडाबासीको आर्थिक सहयोगमा वडा कार्यालयले मोटरसाइकल प्रदान गरेको छ । ७ नं वडालगायत नगरकै सुरक्षामा सहजता प्रदान गर्न वडा कार्यालयले प्रहरीलाई दुई लाख २५ हजार मूल्य बराबरको यामाहा एफ–जेड मोटरसाइकल उपलब्ध गराएको हो । भद्रपुर नगरक्षेत्रमा पछिल्ला समयमा चोरी–लुटपाटका घटना बढ्दै […]

बिर्तामोड नगरपालिकाको ३ नम्बर वडा कार्यालय आजदेखि अलग्गै

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on बिर्तामोड नगरपालिकाको ३ नम्बर वडा कार्यालय आजदेखि अलग्गै.

बिर्तामोड । बिर्तामोड नगरपालिकाको ३ नम्बर वडा कार्यालय आजदेखि अलग्गै भवनमा सरेको छ । बिर्तामोड नगरपालिका कार्यालयदेखि उत्तरपट्टि रहेको जनकल्याण युवा पुस्तकालयको तीन कोठे भवनलाई मर्मत सम्हार गरी वडा कार्यालय बनाइएको हो । नव संरचित वडा कार्यालय भवनको राष्ट्रियसभाका सदस्य हरिचरण शिवाकोटीले आज एक समारोहका बीच उद्घाटन गरिदिएका हुन् । वडा कार्यालयको उद्घाटन गर्दै सांसद […]

इलुवाबारी उत्खननः भद्रपुरका दर्जनौं परिवार संकटापन्न

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, by . Leave a Comment on इलुवाबारी उत्खननः भद्रपुरका दर्जनौं परिवार संकटापन्न.

भद्रपुर । झापामा नदीजन्य बस्तु उत्खननमा नियम विपरित गहिरो खन्ने कामका लागि स्काइभ भेटर प्रयोग गर्ने गरिए पनि नियामकको भूमिका पाएका निकाय बेखबर रहेको पाइएको छ । स्थानीय तह मार्फत नदी उत्खननको ठेक्का लगाइएका अधिकांस नदीमा नियम विपरित स्काइभ भेटर प्रयोग गरेर गिटी बालुवा उठाउने गरिएको छ तर पनि नियन्त्रण गर्ने निकाय बेखबरजस्तै भएको हो […]

मेचीनगरमा देउसी भैलोलाई ५१ रुपैया भन्दा बढी दिन लिन नपाउने

Published: (Updated: ) in स्थानीय तह by . Leave a Comment on मेचीनगरमा देउसी भैलोलाई ५१ रुपैया भन्दा बढी दिन लिन नपाउने.

मेचीनगर ।मेचीनगर नगरपालिकाले दिपावलीका अवसरमा खेलीने देउसी तथा भैलौमा ५१ रुपैयाँभन्दा बढी दक्षिणा दिन र लिन नपाउने निर्णय गरेको छ । नगरपालिकाले बुधबार आफ्नै कार्यकक्षमा आयोजना गरेको सर्वपक्षिय छलफलका सहभागीहरुले यो निर्णयको स्वागत गर्दै कार्यान्वयन गर्नेमा प्रतिवद्धता जनाएका छन् । दक्षिण लिने क्रममा कसैले पनि बरबापमा पार्न नपाउने समेत छलफलले निर्णय गरेको छ । निमित्त […]

मेचीनगरका गौरवका योजना निर्माणमा विश्व बैंकको चासो

Published: in राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on मेचीनगरका गौरवका योजना निर्माणमा विश्व बैंकको चासो.

मेचीनगर । मेचीनगर नगरपालिकाको गौरवका योजनाहरुमा शहरी विकास मन्त्रालय, युजीसीडीपी तथा शहरी विकास भवन निर्माण विभागले लगानीका लागि इच्छा व्यक्त गरेको छ । दोस्रो नगरसभाले गौरवका योजना तथा कार्यक्रम अन्तर्गत ठूला आयोजना तथा कार्यक्रम भनी प्रस्तावित आयोजनाहरु र त्यस्तै प्रकृतिका दिगो विकास र दीर्घकालीन महत्वका योजनाहरु यस अन्तरगत राखेको छ । संघीय सरकार तथा प्रदेश […]

चिया बगानमा छैनन् व्यवस्थित शौचालय !

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह, स्वास्थ्य, by . Leave a Comment on चिया बगानमा छैनन् व्यवस्थित शौचालय !.

मेचीनगरका चिया बगान र मजदूर खुल्ला दिसामुक्तका मुख्य चुनौती मेचीनगर । मेचीनगर नगरपालिकाभित्रका चिया कमान र त्यहाँ कार्यरत मजदूरका क्वाटरमा व्यवस्थित शौचालय न हुनु नै नगरपालिकालाई खुल्ला दिसामुक्त घोषणाका लागि मुख्य चुनौती बनेको दावी गरिएको छ । झापाका १५ वटा स्थानीय तहमध्ये जनसंख्या तथा भूगोलका हिसाबले ठूलो मेचीनगर नगरपालिकाका १५ वटा वडामध्ये ७ वटा वडा […]