Sajhamanch Archive

एनएमसीको शनिश्चरे शाखाको भवन उद्घाटन

Published: (Updated: ) in सहकारी by . Leave a Comment on एनएमसीको शनिश्चरे शाखाको भवन उद्घाटन.

शनिश्चरे । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) ले शनिश्चरेमा आफ्नै नवनिर्मित भवनबाट सेवा सुरु गरेको छ । २०६९ बैशाख १ गतेबाट शनिश्चरे क्षेत्रलाई आफ्नो नवौँ शाखाको रुपमा सेवा दिन सुरु गरेको एनएमसीले आइतबारदेखि आफ्नै अत्याधुनिक र सुविधा सम्पन्न भवनबाट सेवा प्रारम्भ गरेको हो । नयाँ भवन प्रवेशका क्रममा र्यालीको आयोजना गरिएको थियो । र्यालीमा […]

सेयरधनीकै कारण सहकारी संस्था बन्द

Published: in सहकारी by . Leave a Comment on सेयरधनीकै कारण सहकारी संस्था बन्द.

  विराटनगर ।  साहित्यिक गतिविधिमा सक्रिय रहँदै आएको वाणी प्रकाशन सहकारी संस्था बन्द भएको छ । साहित्यकारहरूको आर्थिक समृद्धि र नेपाली भाषा साहित्यको उत्थान गर्ने उद्देश्यले सहकारी ऐनअन्तर्गत २०५२ मा स्थापित यो संस्था लगानी असुली नहुँदा बन्द भएको जनाइएको छ । संस्थाका तत्कालीन अध्यक्ष कृष्णभूषण वलको २०६९ असार ११ गते निधन भएपछि संस्था झन् धराशायी भएको स्रोतको भनाइ […]

सहकारितामा उदाहरणीय बन्दै झापाको सिम्रिक साकोस

Published: (Updated: ) in मुख्य समाचार, सहकारी by . Leave a Comment on सहकारितामा उदाहरणीय बन्दै झापाको सिम्रिक साकोस.

बिर्तामोड । सञ्चालनमा आएको ७ वर्षको छोटो अवधिमा झापा जिल्लाका उत्कृष्ट १० सहकारी संस्थाभित्र पर्न सफल सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले वित्तीय कारोबारसँगै सामाजिक सेवाकार्यमा पनि नमूनायोग्य काम गरिरहेको पाइएको छ । महिला शेयर सदस्यहरुलाई सुत्केरी सुविधा प्रदान गरेर होस् वा सर्वसाधारणका लागि स्वास्थ्य शिविर सञ्चालन गरेर, सिम्रिक साकोसबाट हजारौंले लाभ लिएका छन् । […]

अन्तर्राष्ट्रिय सहकारी दिवसमा एनएमसीद्वारा बृक्षारोपण

Published: (Updated: ) in सहकारी by . Leave a Comment on अन्तर्राष्ट्रिय सहकारी दिवसमा एनएमसीद्वारा बृक्षारोपण.

मेचीनगर । ९६ औँ अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.ले बृक्षारोपण गरेको छ । संयुक्त राष्ट्रसंघले जारी गरेको दिगो विकास लक्ष्यसँग सम्बन्धित १७ बुँदे घोषणामध्ये १३ औँ लक्ष्य पर्यावरण संरक्षण अभियानमा एनएमसीको तर्फबाट सहकार्य गर्र्दै वृक्षरोपण गरिएको संस्थाका संचालक समिति उपाध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीले जानकारी दिए । संस्थाको बाहुण्डाँगी कार्यालय परिसरमा विभिन्न रुख […]

कमल गाउँपालिकामा अन्तराष्ट्रिय सहकारी दिवस मनाइयो

Published: (Updated: ) in सहकारी by . Leave a Comment on कमल गाउँपालिकामा अन्तराष्ट्रिय सहकारी दिवस मनाइयो.

कमल । “ दिगो विकास लक्ष्य प्राप्तीका लागी सहकारी ” भन्ने मुलनाराका साथ आज देशभर विभिन्न कार्यक्रमगरी ९६ औं अन्तराष्ट्रिय सहकारी दिवस मनाईएको छ । कमल गाउँपालिका स्थित एउटै उद्देश्य रहेका नवोदय वहुउद्देश्यीय सहकारी संस्था, श्री पुर्व नेपाल बहुद्देश्यीय सहकारी संस्था र इन्द्रेणी बहुद्देश्यीय सहकारी सस्थाले संयुक्त रुपमा केर्खा बजारमा ¥यालीसहित केर्खा बजार परिक्रममा साथै […]

सामाजिक उत्तरदायित्व वहन गर्दै सहाराः विकास निर्माणमा एक करोड खर्च

Published: (Updated: ) in मुख्य समाचार, सहकारी by . Leave a Comment on सामाजिक उत्तरदायित्व वहन गर्दै सहाराः विकास निर्माणमा एक करोड खर्च.

सुरुङ्गा । सहारा नेपाल वचत तथा ऋण सहकारी संस्था लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एक कार्यक्रमका बीच १ करोड रुपैंयाँ विकास निर्माण लगायत समाजका विभिन्न क्षेत्रमा वितरण गरेको छ । मेरो गाउँ मेरो लगानी कार्यक्रम मार्फत कनकाई उद्योग वाणिज्य संघ सुरुङ्गाको सभा हलमा सम्पन्न कार्यक्रममा राज्यलाई समेत चुनौती दिँदै समाज रुपान्तरणका लागि मोटो रकम खर्चिएको […]

शिखरमा सुगारिकाः महिला सशक्तिकरणको भरपर्दो माध्यम सहकारी

Published: (Updated: ) in सहकारी by . Leave a Comment on शिखरमा सुगारिकाः महिला सशक्तिकरणको भरपर्दो माध्यम सहकारी.

बिर्तामोड । मिस नेपाल २००५ को ताज पहिरिएकी सुगारिका केसीलाई बोलाएर यहाँको शिखर साकोसले आफ्ना कर्मचारी र सदस्यलाई तालिम दिएको छ । ‘बिजनेश प्रोमोशन एण्ड पर्सनालिटी डेभलपमेन्ट’ विषयमा सोमबार साँझ आयोजित कार्यक्रममा सुगारिकाले भनिन्, ‘सहकारी अभियानमा नेपालका ५० देखि ६० प्रतिशतसम्म महिला संलग्न छन् । महिला सशक्तिकरणको सबैभन्दा भरपर्दो माध्यम सहकारी बनेको छ ।’ व्यक्तित्व […]

साहारा नेपालले गर्यो बिश्वकर्माको ऋण मिनाहा

Published: (Updated: ) in सहकारी by . Leave a Comment on साहारा नेपालले गर्यो बिश्वकर्माको ऋण मिनाहा.

कमल । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड दमक सेवा केन्द्रले आफ्ना दुई जना सदस्यको ऋण मिनाहा गरेको छ । संस्थाले पाथिभरा सहारा महिला समुह, समुह न. १० की सदस्य श्री माधुरी बिश्वकर्माको मृत्यु पछि उनका हकवाला श्रीमान रामेश्वर बिश्वकर्माको ऋण मिनाहा गरेको हो । संस्थाले ऋण मिनाहसहित १ लाख ५० हजार दशकर्म […]

चन्द्रगढीमा सुपथ मूल्यको कृषि पसल सञ्चालनमा

Published: (Updated: ) in सहकारी by . Leave a Comment on चन्द्रगढीमा सुपथ मूल्यको कृषि पसल सञ्चालनमा.

भद्रपुर । भद्रपुर ७ स्थित चन्द्रगढीमा प्राङ्गारिक कृषि उपज तथा तरकारी पसल सञ्चालनमा आएको छ । पहिलो पाइला कृषि बहुउद्देश्यीय सहकारीले १० लाख लगानीमा आग्र्यानिक कृषि उपज विक्री वितरण गर्ने गरी सुपथ मूल्यको पसल सञ्चालनमा ल्याएको हो । झापा क्षेत्र नम्वर ३ (क) का प्रदेश संसद बसन्तकुमार बानियाँले उद्घाटन गर्दै सो कार्यक्रममा विषादी रहित खाद्यान्न […]

कमल गाउँपालिकाका सहकारीहरु एकीकरणको तयारीमा

Published: in सहकारी by . Leave a Comment on कमल गाउँपालिकाका सहकारीहरु एकीकरणको तयारीमा.

कमल । झापाको कमल गाउँपालिका ३ स्थित श्री नवोदय बहुउद्देश्यीय सहकारी सस्थाले आफ्नो २० औं वार्षिकोत्सवमा अन्तरक्रिया गरेको छ । अन्तरक्रियामा कमल गाउँपालिका भित्र एउटै उद्देश्य राखेर सञ्चालित कमल – २ मा रहेको श्री पूर्व नेपाल बहुउद्देश्यीय सहकारी संस्था र कमल ६ स्थित ईन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्था बीच क्रमागत एकताका विषयमा छलफल भएको थियो । […]