Sajhamanch Archive

विप्लवको समूह ‘झुण्ड’ हो, सरकारले चिन्दैन ; प्रधानमन्त्री

Published: in राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on विप्लवको समूह ‘झुण्ड’ हो, सरकारले चिन्दैन ; प्रधानमन्त्री.

मोरङ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द नेतृत्वको पार्टी अनधिकृत ‘झुण्ड’ भएको टिप्पणी गरेका छन् । विराटनगर विमानस्थलमा आइतबार पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले विप्लव समूह कुनै कार्यालयमा दर्ता नभएको अनधिकृत संस्था भएको आरोप लगाए। उनले भने, ‘जुन संस्था विधिवत छैन, यस्तो झुण्ड हो, सरकारले चिन्दैन’, ओलीले भने । प्रधानमन्त्री ओलीले विप्लव समूह राजनीतिक […]

एक वर्षभित्र मालपोत र नापी कार्यालय विद्युतीय प्रणालीबाट

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on एक वर्षभित्र मालपोत र नापी कार्यालय विद्युतीय प्रणालीबाट.

काठमाडौं । सरकारले एक वर्षभित्र सबै मालपोत तथा नापी कार्यालयहरु विद्युतीय प्रणालीबाट संचालन गर्ने घोषणा गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सुशासन कायम गर्न तथा सेवाग्राहीको कामलाई छिटोछरितो रुपमा सम्पन्न गर्न देशभरका सबै मालपोत तथा नापी कार्यालयहरु एक वर्षभित्र विद्युतीय प्रणालीबाट संचालन गर्ने जानकारी दिएकी हुन् । आइतबार कलंकीस्थित मालपोत […]

उपचार नपाउँदा सुत्केरीको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on उपचार नपाउँदा सुत्केरीको मृत्यु.

कालीकोट । नरहरिनाथ गाउँपालिका–७ दुदुल्लीकी २० वर्षीया मीना शाहीको सुत्केरीपछि थप उपचार हुन नसक्दा मृत्यु भएको छ। शुक्रबार राति घरमै सुत्केरी भएकी शाहीको उपचारका लागि अस्पताल लाने क्रममा शनिबार मृत्यु भएको हो। घरमै सुत्केरी भएकी शाहीको मृत शिशु जन्मिएको साल निस्कन नसक्दा बेहोस भएको जिल्ला अस्पताल कालिकोटका प्रमुख डा भिष्म पोखरेलले बताए। उनले भने, ‘जिल्ला […]

पाँचथर जिल्लाको हिलिहाङ्ग गाउँपालिकामा आगोलागी ,६ घर जले

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पाँचथर जिल्लाको हिलिहाङ्ग गाउँपालिकामा आगोलागी ,६ घर जले.

हिलिहाङ ।  पाँचथर जिल्लाको हिलिहाङ्ग गाउँपालिका–३ साविकको पञ्चमी गाविस वडा नं ३ डाँडेको रमिते भन्ने भिरमा लागेको आगो गाउँ पस्दा गए राति ६ घर जलेका छन् । बस्तीमा पसेको आगो नियन्त्रणमा आएको छ भने जङ्गलको आगो अझै नियन्त्रणबाहिर रहेको जानकारी प्राप्त भएको छ । मनप्रसाद पालुङ्वा, हर्कबहादुर पालुङ्वा, राजकुमार पालुङ्वा वेदमाया पौड्याल, डम्बरबहादुर पालुङवा, धनप्रसाद […]

प्रधानमन्त्री ओलीको आज यस्तो छ ; कार्य तालिका

Published: in राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्रधानमन्त्री ओलीको आज यस्तो छ ; कार्य तालिका.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विभिन्न कार्यक्रममा सहभागी हुन मोरङ र सुनसरी जाँदैछन्। प्रधानमन्त्री ओली आज दिनभर कृषि बजारको उद्घाटन देखि बर्जु तालको निरीक्षण गर्ने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ। प्रधानमन्त्री ओलीले आइतबार बिहान ११ बजे मोरङको कटारी नगरपालिकामा निर्माण गरिएको कृषि बजारको उद्घाटन गर्नेछन्। यस्तै दिउँसो साढे १२ बजे विराटनगरमा नेपाल […]

प्रचण्डको अमेरिका भ्रमण आज…

Published: in राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्रचण्डको अमेरिका भ्रमण आज….

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अमेरिका जाँदैछन्। श्रीमती सीता दाहालको उपचारका लागि अध्यक्ष प्रचण्ड आइतबार अपराह्न अमेरिका जान लागेको प्रचण्डको सचिवालयले जनाएको छ। १० दिन लामो अमेरिका बसाइका क्रममा उनले केही राजनीतिक भेटघाट गर्ने समेत बुझिएको छ। भेनेजुवला प्रकरणमा नेकपा अध्यक्ष समेत रहेका प्रचण्डको विवादस्पाद अभिव्यक्तिपछि बिग्रिएको सम्बन्ध पनि सुधार गर्ने […]

विकासको पर्खाइमा चिल्लागढधाम

Published: (Updated: ) in समाज by . Leave a Comment on विकासको पर्खाइमा चिल्लागढधाम.

शिवसताक्षी । झापाको शिवसताक्षीमा रहेको ऐतिहासिक तथा धार्मिक क्षेत्र चिल्लागढधाम विकासको पर्खाइमा रहेको छ । शिवसताक्षी नगरपालिका वडा नं. ९ मा रहेको पौराणिक इतिहास बोकेको चिल्लागढ धाम वर्षौदेखि विकासको पर्खाइमा रहेको हो । करिव २६ विघा क्षेत्रफल जमिनमा फैलिएको चिल्लाहगढ धाम मानविय अतिक्रमणका कारण हाल ४ विघा जमिनमा सिमित रहेको छ । आज भन्दा ५ […]

सरकारी उदाशिनताले खाद्य संस्थानका भवनहरु प्रयोग विहीन बन्दा अतिक्रमणको खतरा

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on सरकारी उदाशिनताले खाद्य संस्थानका भवनहरु प्रयोग विहीन बन्दा अतिक्रमणको खतरा.

भद्रपुर । सरकारी उदासिनताले सरकारी जग्गा तथा भवनहरू अतिक्रमण हुने क्रम बढ्दै गइरहेको छ । पछिल्लो तीन दशकयता उपयोगमा नल्याइएका खाद्य संस्थानको मातहतका जग्गा तथा भवनहरू संरक्षणमा चासो नदिइदा अतिक्रमणमा पर्न थालेका हुन् । कृषि उपज खरिद–बिक्री गर्न सरकारले संस्थानमार्फत् खाद्यान्न आपूर्ति गर्ने उद्देश्यले निर्माण गरिएका भद्रपुरमा रहेका ३ वटा ठूला भवन तथा गोदाम घर […]

छतबाट लडेर एकजनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on छतबाट लडेर एकजनाको मृत्यु.

हेटौँडा ।  होटलको छतबाट लडेर एक युवकको मृत्यु भएको छ।हेटौँडा १० तरकारी मण्डी अगाडि रहेको रत्न होटलको लडेरबाट झरेर एकजना युवाको ज्यान गएको हो। मकवानपुर भीमफेदी गाउँपालिका २ कालिकाटारका श्रीदास रिजालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी यज्ञप्रसाद भट्टराईले जानकारी दिए। डीएसपी भट्टराईले मृत्यु दुर्घटना, हत्या या आत्महत्या भन्ने विषयमा अनुसन्धान भइरहेको […]

कोरियन कम्पनीले चारपांग्रे गाडी नेपालमै बनाउने, साढे १० अर्बको लगानी स्वीकृत

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on कोरियन कम्पनीले चारपांग्रे गाडी नेपालमै बनाउने, साढे १० अर्बको लगानी स्वीकृत.

काठमाडौं । सरकारले नेपालमै चारपांग्रे सवारीको एसेम्बलिङ प्लान्ट राख्न विदेशी लगानी स्वीकृत गरेको  छ । शुक्रबार बसेको लगानी बोर्डको बैठकले कोरियन कम्पनीले नेपालमा ल्याउन लागेको १० अर्ब बढीको लगानी स्वीकृत गरेको हो । कोरियन कम्पनीले १० अर्ब ५४ करोड खर्चेर ‘भेहिकल एसेम्बलिङ प्लान्ट’ निर्माण गर्ने प्स्ताव बोर्डा समक्ष गरेको थियो । शुक्रबार साँझ प्रधानमन्त्रीको अध्यक्षमा […]