Sajhamanch Archive

धुलावारी – भद्रपुर जाने भित्री सडक खण्डमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on धुलावारी – भद्रपुर जाने भित्री सडक खण्डमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु.

भद्रपुर । झापाको मेचीनगरमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा झापा बाह्दर्शी गाउँपालिका ३ बस्ने ६२ बर्षीय चुनु हेमरन रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। प्रहरीका अनुसार मेचीनगर नगरपालिका १५ स्थित धुलावारी–भद्रपुर जाने भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको ना ४ ख २०३६ नम्बरको ट्रकले पैदल हिडिरहेका […]

व्यापारीमाथि निर्घात रुपमा कुटपिट, अपहरणमा परेको भन्दै उजुरी

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on व्यापारीमाथि निर्घात रुपमा कुटपिट, अपहरणमा परेको भन्दै उजुरी.

राजविराज । सप्तरीका एक व्यापारी माथि निर्घात रुपमा कुटपिट भएको छ। अज्ञात समूहको कुटपिटबाट स्थानीय व्यापारी जियाउल हकको पिठ्युभरी निलडाम छ भने टाउकोमा समेत चोट लागेको छ। हकले आफूमाथि अपहरणको प्रयास भएको दावी गर्दै आइतबार आफ्ना दाजु मार्फत प्रहरीकहाँ उजुरी दर्ता गरेका छन्। हकका दाजु सम्सुल हकले आइतबार जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेका हुन्। बोदे बर्साइन […]

ऋषिङमा ट्याक्टर पल्टियो १ को मृत्यु, ६ घाइते, दुई गम्भीर

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ऋषिङमा ट्याक्टर पल्टियो १ को मृत्यु, ६ घाइते, दुई गम्भीर.

दमौली । ऋषिङ गाउँपालिका ६ सार्की चौतारीमा यात्रु बोकेको ट्याक्टर पल्टिँदा एकको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। मृत्यु हुनेमा ऋषिङ ५ की ३५ वर्षीया मैयाँ सिञ्जाली रहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये दुईको अवस्था गम्भीर छ । टयाक्टरमा विवाहको भोज खाएर फर्किदै गरेका जन्ती सवार थिए। ऋषिङ ७ ओख्लेबाट ऋषिङ ५ सपाङदी […]

हावा र सूर्यबाट बिजुली बालेपछि मिक्लाजुङ गाउँ झलमल्ल

Published: in राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on हावा र सूर्यबाट बिजुली बालेपछि मिक्लाजुङ गाउँ झलमल्ल.

पाँचथर । अहिलेसम्म बिजुली बत्ती बाल्न त के गाउँलेहरुले बिजुलीको तारसम्म नदेखेको क्षेत्रमा ७० किलोवाटको हावा र सौर्य उर्जा उत्पादन गरिएको छ । सोपछि पाँचथरको मिक्लाजुङ गाउँपालिका २ को मुहार पनि फेरिएको छ । सौर्य उर्जाबाट बिजुली बलेपछि सप्तमी बजारका ११० घर परिवारको दिनचर्या बेग्लै हुनपुगेको देख्न पाइन्छ । साँझमा झिलीमिली बत्ती बालेर यहाँका बासिन्दा […]

President Bhandari leaves for New York today

Published: in English, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on President Bhandari leaves for New York today.

Kathmandu : President Bidhya Devi Bhandari is leaving for New York Today, leading a delegation to the High-Level Event on Women in Power being hosted by the President of the UN General Assembly Maria Fernanda Espinosa Garces. Bhandari will address the event on March 12 on the theme of ‘How Women Leaders Change the World’. […]

ग्रेडरको ठक्करबाट विद्यार्थीको मृत्युपछि ढुंंगामुढा

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ग्रेडरको ठक्करबाट विद्यार्थीको मृत्युपछि ढुंंगामुढा.

बैतडी । ग्रेडरको ठक्करबाट विद्यार्थीको मृत्युपछि आक्रोसित स्थानीय र मृतकका आफन्तले राजमार्ग बन्द गर्नुका साथै इलाका प्रहरी कार्यालय पाटनमा ढुंंगामुढा गरेका छन्। स्थिति थप तनाबग्रस्त बन्दै गएपछि प्रहरीले लाठीचार्ज, हवाइफायर र अश्रुग्यास प्रहार गरेको छ। स्थितिलाई थप तनावग्रस्त हुन नदिन अश्रुग्यास र हवाइफायर गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी […]

बिर्तामोड १ को विभूतिमार्ग कालोपत्रे गरिँदै

Published: (Updated: ) in मुख्य समाचार, समाज, स्थानीय तह by . Leave a Comment on बिर्तामोड १ को विभूतिमार्ग कालोपत्रे गरिँदै.

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. १ सूर्यनगर टोलको विभूतिमार्गमा ढलसहित कालोपत्रे गर्ने कार्यको आज शिलान्यास गरिएको छ । अर्जुनधारा नगरपालिका वडा नं. ५ र बिर्तामोड नगरपालिका वडा नं. १ को सिमानाबाट ८०० मिटर सडक कालोपत्रे गरिने भएको हो । अधिवक्ता तेजप्रसाद कट्टेलको संयोजकत्वमा गठित ९ सदस्यीय उपभोक्ता समितिले आज विशेष कार्यक्रमको आयोजना गरी प्रतिनिधिसभाका सदस्य […]

टाँडीबाट माडी जाँदै गरेको जन्ती बस दुर्घटना ,एक जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on टाँडीबाट माडी जाँदै गरेको जन्ती बस दुर्घटना ,एक जनाको मृत्यु.

कालिका । कसराचोकबाट १ किलोमिटर अघि चितवन राष्टिय निकुञ्ज भित्र जन्ती बोकेको बस दुर्घटना भएको छ । एक जनाको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । टाँडीबाट माडी तर्फ जन्ति लिएर फकिएको ना ७ ख २२८ नम्बरको बस आँफै अनियन्त्रित भई दुर्घटना भएको हो । मृत्यु हुनेमा माडी नगरपालिका २ बस्ने वर्ष २८ […]

रक्सी पिउन नदिएको झोंकमा श्रीमतीको हत्या , हत्यापछि श्रीमतीको लाससँगै रातभर सुते

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on रक्सी पिउन नदिएको झोंकमा श्रीमतीको हत्या , हत्यापछि श्रीमतीको लाससँगै रातभर सुते.

काठमाडौं । रक्सी पिउन नदिएको झोंकमा एक पुरुषले श्रीमतीको हत्या गरेका छन् । हत्यापछि उनी श्रीमतीको लाससँगै रातभर सुतेका छन् । यो घटना भारत नयाँदिल्लीको हो । हिन्दुस्तान टाइम्समा प्रकाशित समाचारअनुसार दिल्लीको निहाल विहार इलाकाका ३० वर्षीय प्रेम सिंहले श्रीमतीको हत्या गरिदिए । उनीहरु कोठा भाडामा लिएर बस्दै आएका थिए । श्रीमतीको हत्यापछि प्रेमसिंह रातभर […]

धान कुटाउने क्रममा सल बेरिएर मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on धान कुटाउने क्रममा सल बेरिएर मृत्यु.

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका– ६ फत्तेपुरमा ‘सिधनवा राइस मिल’मा धान कुटाउने क्रममा २८ वर्षीया स्मृति थारूको सल बेरिएर मृत्यु भएको छ। शनिबार साँझ धान कुटाउने मिलको धुरामा उनले ओडेको सल बेरिएपछि दुर्घटना भएको इलाका प्रहरी कार्यालय भगवानपुरका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्र विकेले जानकारी दिए। सल बेरिएर मिलको पट्टामा अल्झिन पुगेकी थारूको घटनास्थलमै मृत्यु भएको […]