Sajhamanch Archive

धमाधम बन्दै फास्ट ट्रयाक (फोटोसहित)

Published: (Updated: ) in समाज by . Leave a Comment on धमाधम बन्दै फास्ट ट्रयाक (फोटोसहित).

काठमाडौं । निजगढको जिरो किलोमिटरबाट सुरु हुन्छ फास्ट ट्रयाक अर्थात द्रुत मार्ग । त्यहाँबाट ७ किलोमिटर उत्तरतिर झाँक्रीखोलासम्म निर्माणधीन सडक हेर्दा नेपालमा पूर्वाधार विकासको झलक देखिन्छ । अग्ला पहाड काटेर सम्म पारिएका छन् । घना जङ्गलको बीचमा सर्लक्क धागो तानेजसरी निर्माण गरिएको सडक हेर्दै लोभलाग्दो देखिन्छ । दर्जनौँको संख्यामा एक्स्काभेटरहरु काम गरिरहेको दृश्यले लाग्छ, दु्रत मार्गझैं […]

फरक क्षमताका विद्यार्थीहरुलाई शिवांश स्मृति प्रतिष्ठानको सहयोग

Published: (Updated: ) in समाज by . Leave a Comment on फरक क्षमताका विद्यार्थीहरुलाई शिवांश स्मृति प्रतिष्ठानको सहयोग.

कनकाई । झापाको बिर्तामोड १० मा रहेको विराट आधारभूत विद्यालयमा अध्यनरत फरक क्षमता भएका ४५ जना विद्यार्थीलाई शिवांश स्मृति प्रतिष्ठानले आज विद्यालय पोशाक तथा शैक्षिक सामाग्री प्रदान गरेको छ । १० महिनाको कलिलै उमेरमा निधन भएका शिवांश विमलीको स्मृतिमा परिवारले सो प्रतिष्ठान स्थापना गरेका हुन् । प्रतिष्ठानका संरक्षक नरप्रसाद बिमली र सुनिता बिमलीले अक्षकोषबाट प्राप्तहुने […]

यो वर्ष जाडो बढेन; भक्का चलेन

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on यो वर्ष जाडो बढेन; भक्का चलेन.

बिर्तामोड । हिउँदयाम शुरु भएसँगै झापासहित तराइका जिल्लामा भक्का खानेको लस्कर लाग्छ । बिहानको स्कूल कलेज पढ्ने विद्यार्थीमात्र होइन, मर्निङ वाक पूरा गरेर चिया पसल छिर्नेहरु पनि नजिकैको भक्कावालीसँग भेट्न आतुर हुन्छन् । अनि कतिपय घरबाट अभिभावकले बालबच्चाहरुलाई पनि हातमा पैसा बोकाएर भक्का किन्न पठाएका दृश्यहरु देखिन्छन् । विशेषतः राजवंशी महिलाहरुले यसको व्यावसाय गर्ने गर्छन् […]

बिर्तामोड महोत्सवः कलाले भीड बढायो

Published: in गीत/संगीत/मनोरञ्जन, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on बिर्तामोड महोत्सवः कलाले भीड बढायो.

बिर्तामोड । कलाले पनि योजनाअनुसारका कार्यक्रम सफलता नजिक पुर्याउँदो रहेछ भन्ने उदाहरण बनेको छ ‘बिर्तामोड महोत्सव–२०७५’ । बिर्तामोड महोत्सवमा कलाकार आएको दिन र नआएको दिनको विश्लेषण गर्दा कलाले नै कुनै पनि कार्यक्रमलाई सफल बनाउन मद्दत गरेको पाइएको छ । पछिल्लो समयमा कुनैपनि कार्यक्रम सफल पार्न कलाका ‘पारखी’ वा कलाकारको महत्वपूर्ण भूमिका रहने बिर्तामोडको महोत्सवले छर्लङ्ग […]

लोकप्रिय बन्दै सुत्केरी पोषण कार्यक्रम, १ सय ७ जना सुत्केरी महिलाले पाए पोसिलो खानेकुरा

Published: (Updated: ) in मुख्य समाचार, समाज by . Leave a Comment on लोकप्रिय बन्दै सुत्केरी पोषण कार्यक्रम, १ सय ७ जना सुत्केरी महिलाले पाए पोसिलो खानेकुरा.

कनकाई । कनकाई नगरपालिकाले गत बर्षदेखि सुरु गरेको उपमेयर सुत्केरी पोषण कार्यक्रमबाट हालसम्म १ सय ७ जना सुत्केरी महिलाले पोसिलो खानेकुरा पाएका छन । जसअन्र्तगत गर्भवती महिलाले आफ्नो नियमित ४ पटक गर्भजाच र तोकिएको स्थानमा सुरक्षित सुत्केरी गराएमा उपमेयर सहितको टोलीले सुत्केरीको घरमै गएर हरेक सुत्केरीलाई २ किलो घिउ , झुल र क्यासियाम चक्की दिदै […]

झापा सदरमुकाममा सडक र टेलिफोनका उपभोक्ता आन्दोलित

Published: in राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on झापा सदरमुकाममा सडक र टेलिफोनका उपभोक्ता आन्दोलित.

भद्रपुर । हुलाकी सडक अन्तर्गत लिङ्क रोडका रूपमा रहेको निर्माणाधीन चारआली—केचना सडकको चन्द्रगढी खण्डको वीपी चौक दक्षिण क्षेत्रमा आज बिहानबाट स्थानीयले सडक अवरोध गरेका कारण आवतजावतमा यात्रुले समस्या भोग्नु परेको छ । सडक निर्माणको अवधिमा वीपी चौक दक्षिण चन्द्रगढीसम्मको लगभग एक किलोमिटर सडक बन्ने नबन्ने निश्चित हुन नसकेको, सडकमा परेका खाल्डा खुल्डीले यात्रा जोखिम बढाएको, […]

पत्रकार तिम्सिनालाई दुरव्यवहार गर्ने भट्टराइले माफी मागे

Published: in समाज by . Leave a Comment on पत्रकार तिम्सिनालाई दुरव्यवहार गर्ने भट्टराइले माफी मागे.

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्वर १० का खेम भट्टराईले पथरी शनिश्चरेका पत्रकार भूपेन्द्र तिम्सिनामाथि गरेको दुरव्यवहारप्रति माफी मागेका छन् । पथरी शनिश्चरे नगरपालिकाका सूचना संयोजक एवम् ब्लाष्ट टाइम्स, मकालु टीभी, सप्तकोशी एफएममा आवद्ध तिम्सिनामाथि गरेको दुरव्यवहारप्रति भट्टराईले आत्मालोचनासहित माफी मागेका हुन् । ‘सर्वोच्च अदालतको फैसला कार्यान्वयन संघर्ष समिति’ पथरी शनिश्चरेकातर्फबाट सचिव शिवप्रसाद […]

बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु

Published: in समाज by . Leave a Comment on बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु.

पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुर महानगरपालिका–३ लायन्सचोकमा शुक्रबार राति बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२ का ४४ वर्षीय रवीन्द्र रिजाल रहेका छन्। वीरगञ्जबाट नारायणगढतर्फ जाँदै गरेको ना ५ ख ५०६० नम्बरको बसले बिपरीत दिशाबाट आउँदै गरेको बा ४० प ९२०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको […]

आज तीर्थमा श्राद्ध गर्ने दिन

Published: in समाज by . Leave a Comment on आज तीर्थमा श्राद्ध गर्ने दिन.

पौष कृष्ण औँसी अर्थात् पौसे औँसी। तीर्थश्राद्ध गर्ने दिनको रूपमा यसको महत्त्व छ। यो तिथिमा विभिन्न तीर्थस्थलमा पुगेर पितृहरूलाई तर्पण,श्राद्ध गर्ने चलन छ। काठमाडौंको गोकर्ण, रसुवाको वेत्रावतीलगायतमा श्राद्ध गर्नेको घुइँचो लाग्छ। पुराणहरूमा वर्षा र हिउँदका औँसीमा तीर्थमा पुगेर श्राद्ध गर्ने विधान बताइएको छ। भदौ र पुसकोऔँसी तिथिमा गोकर्णेश्वर महादेव नजिकै पिण्ड दिए पितृहरूको उद्धार हुने […]

कालिकाका बालबालिकालाई न्यानो कपडा प्रदान

Published: in समाज by . Leave a Comment on कालिकाका बालबालिकालाई न्यानो कपडा प्रदान.

मेचीनगर । झापाली समाज युएई र एक्सल डेभलपमेन्ट बैंकको संयुक्त आयोजनामा आज झापाको मेचीनगर १२ मा रहेको कालिका आधारभूत विद्यालयमा न्यानो कपडा प्रदान गरेको छ । कार्यक्रममा सो विद्यालयमा अध्ययन गर्ने निम्न आयस्तरका ५० जना विध्यार्थीहरुलाई ट्र्याक सुट र टोपी प्रदान गरिएको हो । झापाली समाज युएईका उपाध्यक्ष वीरेन्द्र थापाको सभापतित्व भएको कार्यक्रममा मेचीनगर १२ […]