Sajhamanch Archive

कमलनगर जेसीज सप्ताहमा योग शिविर

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on कमलनगर जेसीज सप्ताहमा योग शिविर.

कमल । कमल गाउँपालिका वडा नम्बर १ स्थित बाँसबारी आधारभूत विद्यालयमा सञ्चालित पाँच दिने योग शिविर आज सम्पन्न भएको छ । कमलनगर जेसीजको सप्ताह कार्यक्रमअन्तगत योग शिविरमा आयोजना गरिएको हो । कमल गाउँपालिकाको आर्थिक सहयोग तथा पतञ्जली योग इकाइको व्यवस्थानमा शिविर सञ्चालन गरिएको थियो । कमलनगर जेसीज वर्ष २०१८ का अध्यक्ष केदार कटुवालले दिएको जानकारी […]

कुखुरा व्यवसायमा झापाली युवाको उदाहरणीय काम

Published: in अर्थतन्त्र, समाज by . Leave a Comment on कुखुरा व्यवसायमा झापाली युवाको उदाहरणीय काम.

बिर्तामोड । वर्तमान समयमा कुखुराको मासु अरुको तुलनामा धेरै रुचाइएको खाद्य वस्तु हो । प्रभावकारी बढ्दै गएको छ । बजारमा मासुको माग संधै भइरहनाले कुखुरा व्यवसायी यस्तो व्यवसायमा निकै उत्साहित भएको पाइन्छ । यसको गतिलो उदाहरण हो झापा बिर्तामोड नगरपालिका वडा नं ९ निवासी माइनसप्लस संगौला । कुखुरा पालन क्षेत्रमा संगौलाले गरेको प्रगतीका बारेमा हेरै […]

दैलेखमा जिप दुर्घटना मृतकको संख्या ४ पुग्यो

Published: in समाज by . Leave a Comment on दैलेखमा जिप दुर्घटना मृतकको संख्या ४ पुग्यो.

दैलेख। दैलेखमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । दैलेखको ठाँटिचार गाउँपालिका–३ वाहाकोटमा भे१च २२०७ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै र दुई जनाको उपचारका लागि दुल्लु अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो । मृत्यु हुनेमा राजबहादुर शाही, निर्मल बम र जिप चालक रमेश शाही छन् । अर्का एक मृतकको […]

सामाजिक सुरक्षा योजनाका बारेमा उद्योगीहरु भनाई कस्तो छ ?

Published: (Updated: ) in समाज by . Leave a Comment on सामाजिक सुरक्षा योजनाका बारेमा उद्योगीहरु भनाई कस्तो छ ?.

काठमाडौं । रोगजारदाताहरुले सरकारले घोषणा गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई ‘चुनौतिपूर्ण योजना’को संज्ञा दिएका छन् । मंगलबार काठमाडौंमा एक समारोहकाबीच घोषणा गरिएको सामाजिक सुरक्षा योजना कार्यक्रममा बोल्दै रोजगारदाता संघ संगठनका नेताहरुले श्रमिकका लागि ठूलो अवसरको रुपमा ल्याइएको सरकारको योजना कायान्वयनमा भने चुनौति देखिएको टिप्पणी गरेका हुन् । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले […]

चिर्पटले हानेर श्रीमतीको हत्या

Published: (Updated: ) in समाज by . Leave a Comment on चिर्पटले हानेर श्रीमतीको हत्या.

दोलखा । जिरी नगरपालिकामा श्रीमानको कुटाइबाट श्रीमतीको ज्यान गएको छ । सोमबार साँझ ५ बजे जिरी नगरपालिका वडा नं ९ ठूलोपातल बस्ने ३५ वर्षका तस्बिर तामाङको कुटपिटबाट श्रीमती ३३ वर्षीया राममाया तामाङको ज्यान गएको हो । तामाङले आफ्नै श्रीमतीलाई काठको चिर्पटले शरिरको विभिन्न भागमा प्रहार गरेका थिए । उनको कुटपिटबाट श्रीमतीको ज्यान गएको दोलखाका प्रहरी […]

इलाममा गमनशिलता तालिम सम्पन्न

Published: in समाज by . Leave a Comment on इलाममा गमनशिलता तालिम सम्पन्न.

इलाम । इलाममा गमनशिलता तालिम सम्पन्न भएको छ । करुणा फाउण्डेशन इलामको आर्थिक सहयोगमा नेत्रहिन संघ इलामले तालिमको आयोजना गरेको हो । तीन दिनसम्म चलाइएको गमनशिलता साथै अगरबत्ती धुप बनाउने तालिममा इलामका विभिन्न स्थानका नेत्रहिनहरुको सहभागिता थियो । गमनशिलता तालिमले नेत्रहिनहरुलाई कसरी आफ्नो जीवनलाई सरल र सहज तवरले सञ्चालन गर्ने भन्ने विषयमा अभ्यास गर्न सिकाएको […]

भूकम्प पीडितलाई वितरण गरिएको अनुदान रोकियो

Published: in समाज by . Leave a Comment on भूकम्प पीडितलाई वितरण गरिएको अनुदान रोकियो.

ओखलढुंगा । ओखलढुंगामा भूकम्प पीडितलाई वितरण गरिँदै आएको व्यक्तिगत आवास पुनःनिर्माणको अनुदान रोकिएको छ । दाताले प्रतिबद्धता गरेको रकम नआएपछि भूकम्प पीडितले व्यक्तिगत आवास अनुदानको रकम आएका छैनन् । नेपाल सरकारलाई उपलब्ध गराएको रकम यसअघि खर्च भएपछि किस्ता लिन निवेदन दिएका भूकम्प पीडितले रकम नपाएका हुन् । पहिलो किस्ताबापतको रकम खर्च भइसकेको र अन्य किस्ता […]

साझामञ्च मिडिया हाउस पुरस्कृत

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, सहकारी by . Leave a Comment on साझामञ्च मिडिया हाउस पुरस्कृत.

दमक । झापाको बिर्तामोडबाट सञ्चालन गरिँदै आएको साझामञ्च डट कम डिजिटल न्यूजपोर्टल र साझा सहकारी मञ्च टेलिभिजन कार्यक्रमको माध्यमबाट सहकारी अभियानको प्रवद्र्धृन गरेको ठहर गरी यसको प्रकाशन संस्था प्रशंसित र पुरस्कृत भएको छ । कमल गाउँपालिका ३ केरखामा मुख्य कार्यालय रही झापा जिल्लाभर कार्यक्षेत्र रहेको नवोदय बहुउद्देश्यीय सहकारी संस्थाले साझामञ्चलाई वर्ष उत्कृष्ट सञ्चारगृहको रुपमा नगद […]

काँकरभिट्टा खानेपानीको रजत जयन्ती, पानीको दुरुपयोग रोक्न सांसद कार्कीको आग्रह

Published: (Updated: ) in समाज, by . Leave a Comment on काँकरभिट्टा खानेपानीको रजत जयन्ती, पानीको दुरुपयोग रोक्न सांसद कार्कीको आग्रह.

काँकरभिट्टा । प्रतिनिधि सभा सदस्य सुरेन्द्रकुमार कार्कीले पानीको महत्वलाई बुझेर यसको दुरुपयोग रोक्न सवैपक्षलाई आग्रह गरेका छन् । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको रजत जयन्ती वर्ष २०७५ तथा २३ औँ वार्षिक साधारणसभालाई आइतबार सम्बोधन गर्दै सदस्य कार्कीले खाना खान नपाए मानिस अलिक दिन बाँच्न सकेपनि पानी नखाई एकछिन पनि बाँच्न नसक्ने भएकाले पानीको प्रयोगमा […]

मारवाडी महिला मञ्चको आयोजनामा स्वास्थ्य शिविर

Published: in समाज, स्वास्थ्य by . Leave a Comment on मारवाडी महिला मञ्चको आयोजनामा स्वास्थ्य शिविर.

भद्रपुर । गएको दशैंमा भद्रपुरमा ‘दशैं मिनी बजार’ लगाएर सामाजिक रुपमा प्रशंसा बटुलेको भद्रपुर मारवाडी महिला मञ्चले शनिबार भद्रपुरमै मानवीय सेवामूलक कार्य गरेको छ । मञ्चले भद्रपुर–६ स्थित सिटी गार्डन परिसरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेर उपचारमा खर्च गर्न नसक्ने बिरामीलाई सेवा पुर्याएको छ । मञ्चले निःशुल्क रुपमा दन्त परीक्षण सेवा, प्याथोलोजी सेवा, निःशुल्क औषधि […]