Sajhamanch Archive

अगुवा मानवाधिकारवादी सुवेदीको निधन

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on अगुवा मानवाधिकारवादी सुवेदीको निधन.

कनकाई । मानवाधिकार रक्षाको अभियानमा लामो समय क्रियाशील झापाको कनकाई नगरपालिका लक्ष्मीपुर निवासी लालाराज सुवेदीको ६६ वर्षको उमेरमा गएराति निधन भएको छ । राजधानी काठमाडौंमा बसेर उपचाररत सुवेदीको निधनपछि पार्थिव शरीरलाई आज अपरान्ह झापा ल्याउने तयारी भइरहेको उनका नाति रोशन सुवेदीले जानकारी दिएका छन् । मानव अधिकार अभियानका अग्रज ब्यक्तित्व, समाजसेवी तथा मानव अधिकार रक्षक […]

नेपालीको चरम लापरवाहीले निर्माणाधिन मेची पूलको नेपालतर्फ अलमल

Published: in मुख्य समाचार, समाज, by . Leave a Comment on नेपालीको चरम लापरवाहीले निर्माणाधिन मेची पूलको नेपालतर्फ अलमल.

मेचीनगर । एशियाली हाइवेको सिक्स लेन सडकसँग नेपाललाई जोड्ने मेची पूलको निर्माण नेपाली पक्षको चरम लापरवाहीले अपलत्र परेको पाइएको छ । भारतीय पक्षबाट पूल निर्माणको काम धमाधम भइरहे पनि नेपालतर्फ भने निर्माण हुने स्थानमा रहेका बसोबासी खाली गराउन नसक्दा राष्ट्रिय गौरवको योजना फिर्ता हुने सम्भावना बढेर गएको हो । नेपाल सरकारले समयमै जग्गा खाली नगरेपछि […]

मोरङको रंगेली आजबाट खुल्ला दिसामुक्त

Published: (Updated: ) in मुख्य समाचार, समाज by . Leave a Comment on मोरङको रंगेली आजबाट खुल्ला दिसामुक्त.

मोरङ । मोरङ जिल्लाको पुरानो सदरमुकाम समेत रहेको रंगेली खुल्ला दिसामुक्त घोषणा भएको छ । प्रतिनिधि सभाका सदस्य शिवकुमार मण्डलले नगरपालिकालाई खुल्ला दिसामुक्त भएको घोषणा गरे । जिल्ला समन्वय समिति मोरङका प्रमुख एवम् जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष नरेश पोखरेलले नगरपालिकालाई खुल्ला दिसामुक्त स्थानीय तहको प्रमाणपत्र प्रदान प्रदान गरेका थिए । ग्लोबल […]

सिंगापुर पुलिसको भर्तीमा धाँधली भएको अरोप

Published: (Updated: ) in समाज by . Leave a Comment on सिंगापुर पुलिसको भर्तीमा धाँधली भएको अरोप.

सुनसरी । ब्रिटिस गोर्खा र सिंगापुर पुलिस फोर्सको गत असोज ३ देखि २१ गतेसम्म धरानमा भएको छनौट प्रक्रियामा धाँधली भएको युवाहरुले आरोप लगाएका छन् । ताप्लेजुङ र तेह्रथुम जिल्ला यो वर्ष पुरै निल भएको र एउटै जिल्ला खोटाङबाट सिंगापुर र ब्रिटिसका लागि ३९ जना क्षेत्रीय छनौटमा परेपछि धाँधली भएको आरोप लगाएका हुन् । एउटै जिल्लाबाट […]

ठुटेवरमा मङ्सीर ४ गतेदेखि मेला लाग्ने

Published: in समाज by . Leave a Comment on ठुटेवरमा मङ्सीर ४ गतेदेखि मेला लाग्ने.

बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिका ६ स्थित ठुटेबर परिसरमा धेरै वर्ष अघिदेखि निरन्तर गरिँदै आएको धार्मिक, साँस्कृतिक तथा पर्यटकीय ठुटेबर मेला मङ्सीर ४ गते मङ्गलबारदेखि ५ दिनसम्म लाग्ने भएको छ । प्रत्येक वर्षको कात्तिक पूर्णिमा र वैशाख पूर्णिमाको दिन लाग्दै आएको मेला १० वर्षे माओवादी द्धन्दकालसँगै बन्द भएको थियो । फेरि ४ वर्ष अघिदेखि सोही स्थानको […]

उदाउँदो सूर्यलाई अर्घ दिएर विदा भयो छठ पुजा

Published: (Updated: ) in मुख्य समाचार, समाज by . Leave a Comment on उदाउँदो सूर्यलाई अर्घ दिएर विदा भयो छठ पुजा.

भद्रपुर । झापाका नदिहरुका किनारमा उदाउँदो सूर्यलाई अर्घ दिदैं हर्षोल्लासका साथ छठ पुजा सम्पन्न भएको छ । नेपाल तथा भारत गरी दुवै देशका व्रतालु तथा भक्तजनहरुले मेची नदीमा सामूहिक रुपमा सूर्यलाई अर्घ दिर्दै छठ पर्व मनाएका छन् । मेची नदी वारीपारी गरी करिब पाँच हजार पूजास्थल (घाट)मा पूजा सामग्री राखिएको थियो। व्रतालुहरूले गहुँ र चामलको […]

यस्तो छ पोर्चुगलमा नेपाली सुकुम्बासी बस्ती

Published: (Updated: ) in समाज by . Leave a Comment on यस्तो छ पोर्चुगलमा नेपाली सुकुम्बासी बस्ती.

पछिल्लो समयमा कृषि रोजगारको मुख्य आकर्षण बन्दै आईरहेको छ पोर्चुगलमा कृषि क्षेत्रमा मुख्यतयाः नेपालीहरु काम गर्दछन र बस्दछन्। पोर्तुगलका प्रतिष्ठित नेपालीहरु र धेरैको व्यवसायको आकर्षण पनि कृषि बनिरहेको अवस्थाम कृषिक्षेत्रमा हुने श्रम शोषण र मानब तस्करी पोर्तुगल सरकारको टाउको दुखाईको बिषय बनेको छ।ब्रिजोस क्यार संरक्षण क्षेत्र र मि गुएइरा दि बाइसो क्षेत्रमा पोर्तुगलको अध्यागमन प्रहरी […]

भद्रपुरमा प्रदेश नं. १ कै ठूलो छठ पुजा

Published: in समाज by . Leave a Comment on भद्रपुरमा प्रदेश नं. १ कै ठूलो छठ पुजा.

भद्रपुर । प्रदेश नम्बर १ को सर्वाधिक जनसहभागिता रहने छठ पूजा स्थलको पहिचान बनाएको भद्रपुर स्थित मेची नदीमा भव्य रूपमा छठ पूजा गरिएको छ । तराइबासीको महत्वपूर्ण पर्व मानिए पनि भद्रपुरको मेची किनारमा हिमाली, पहाडी मारवाडी, बंगाली लगायत सम्पूर्ण जात जातिको साझा प्रतिनिधित्व हुने गरी समावेशी रूपमा छठ पूजामा अस्ताउँदो सूर्यलाई अर्घ दिएर भव्य स्वरूपमा […]

दुई घटनामा दुईको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on दुई घटनामा दुईको मृत्यु.

दमक । दमकमा हिजो र आज भएका भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । आज बिहान कारको ठक्करबाट एक महिलाको मृत्यु भएको थियो भने पानीको नालीमा डुबेर हिजो अर्की एक बालिकाको मृत्यु भएको प्रहरीले जनाएको हो । इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक श्यामल सुब्बाले दिएको जानकारी अनुसार दमक […]

एल्जिना हत्या प्रकरण : पक्राउ परेका पाँच जनाको नाम सार्वजनिक

Published: in समाज by . Leave a Comment on एल्जिना हत्या प्रकरण : पक्राउ परेका पाँच जनाको नाम सार्वजनिक.

उदयपुर । रौतामाई गाउँपालिका वडा नम्बर ३ की १२ वर्षीया बालिका एल्जिना खड्काको बलात्कारपछि हत्या गरेको अभियोगमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । उज्यालो हत्याको अनुसन्धानका लागि शंकास्पद भन्दै प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटको नेतृत्वको टोलीले स्थानीय पाँच युवालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रौतामाई गाउँपालिका वडा नम्बर ३ का नवीन कार्की, श्रवण […]