Sajhamanch Archive

जबर्जस्ती गर्न खोजेपछि नातिनीले हानेको रडले लागेर ‘हजुरबुवा’ को ज्यान गयो

Published: (Updated: ) in समाज by . Leave a Comment on जबर्जस्ती गर्न खोजेपछि नातिनीले हानेको रडले लागेर ‘हजुरबुवा’ को ज्यान गयो.

रामेछाप ।६५ वर्षीय हजुरबुवाले तेह्र वर्षीया बालिकालाई जबर्जस्ती गर्न खोज्दा बालिकाले हानेको रडले लागेर हजुरबुवाको ज्यान गएको छ । आफूलाई जबर्जस्ती गर्न खोजेपछि नातिनी पर्ने १३ वर्षीया बालिकाले हानेको रडले लागेर रामेछाप नगरपालिका वडा नम्बर –७, मुढाजोरका ६५ वर्षीय हजुरबुवाको ज्यान गएको हो । बिहीबार बिहान घरबाट केही टाढा रहेको बारीमा घाँस काट्न हिँडेकी नातिनीलाई […]

‘राष्ट्रिय बाल दिवस’ भाद्र २९ मा मनाउने सरकारको तयारी पुरा

Published: (Updated: ) in समाज by . Leave a Comment on ‘राष्ट्रिय बाल दिवस’ भाद्र २९ मा मनाउने सरकारको तयारी पुरा.

काठमाडौँ । ‘सुखी नेपाली समृद्ध नेपालः बाल अधिकार सबैको सरोकार’ भन्ने मुल नाराका साथ सरकारले भाद्र २९ मा राष्ट्रिय बाल दिवस मनाउने तयारी गरेको छ । महिला बालबालिका विभागले आज आयोजना गरेको पत्रकार सम्मेलनमा ‘राष्ट्रिय बाल दिवस’ देशव्यापी रुपमा मनाउने सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । केन्द्रीय बालकल्याण समितिका अध्यक्ष बबिना श्रेष्ठको अध्यक्षतामा भएको […]

विराटनगरबाट ४ जना चेलीको उद्धार

Published: in समाज by . Leave a Comment on विराटनगरबाट ४ जना चेलीको उद्धार.

विराटनगर ।  विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट बुधबार ४ जना चेलीको उद्धार गरिएको छ । विराटनगरबाट जोगवनी हुँदै ओमानतर्फ जाने क्रममा धनकुटा नगरपालिका-१० बस्ने ३७ वर्षीया, दमक नगरपालिका-१ बस्ने २० वर्षीया, धनकुटा नगरपालिका-३ बस्ने २४ वर्षीया र काठमाडाैं महानगरपालिका-३५ बस्ने २८ वर्षीया चेलीहरुको उद्धार गरेको हो । सीमा नाकामा सुरक्षार्थ खटिएको नेपाल प्रहरी र साना हात […]

आमाको पहिचानबारे के भन्छन् सांसद् र वकिल ? संशोधन विधेयकमा बहस

Published: (Updated: ) in समाज by . Leave a Comment on आमाको पहिचानबारे के भन्छन् सांसद् र वकिल ? संशोधन विधेयकमा बहस.

काठमाडौं । संविधानको धारा १० ले नेपालमा बसोबास गर्दै आएका कसैलाई पनि नागरिकता प्रदान गर्नबाट बन्चित गर्न नहुने व्यवस्था गरेको छ । यो प्रावधानलाई कार्यान्वयन गर्ने गरी आएको नागरिकता ऐन ०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि अहिले विभिन्न कोणबाट बहस भइरहेको छ । एकातिर नागरिकता प्रदान गर्दा आमा वा बुबामध्ये एकको नाम मात्रै पहिचानका लागि […]

कमल गाउँपालिकामा तीजको रौनक

Published: (Updated: ) in समाज by . Leave a Comment on कमल गाउँपालिकामा तीजको रौनक.

कमल । तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो । यो चाड भाद्र शुक्ल द्वीतिया देखि पञ्चमी सम्म ४ दिन मनाइन्छ । तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ । नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका […]

भदौमै दशैं : भदौ २५ गतेनै घटस्थापना

Published: in समाज by . Leave a Comment on भदौमै दशैं : भदौ २५ गतेनै घटस्थापना.

गोरखा । यो सालको पञ्चाङगमा नेपाली हिन्दुहरुको प्रमुख चाड दशैंको घटस्थापना असोज २४ गते भनेर लेखिएको छ । तिथि अनुसार असोज शुक्ल प्रतिपदाका दिन घटस्थापना गरि १५ दिनसम्म दशैं मनाइन्छ । तर गोरखामा भने भदौ शुक्ल प्रतिपदाका दिन अर्थात भदौ २५ गतेनै घटस्थापना गरि दशैंलाई स्वागत गरिएको छ । एक दुई परिवारले पनि होइन, जिल्लाको […]

किशोरी हत्या प्रकरण : छानबिन समिति सदस्यद्वारा राजीनामा

Published: in समाज by . Leave a Comment on किशोरी हत्या प्रकरण : छानबिन समिति सदस्यद्वारा राजीनामा.

कञ्चनपुर  ।   बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया किशोरी निर्मला पन्तको घटना जाँचबुझका लागि गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन समितिका एक सदस्यले राजीनामा दिएका छन् । समितिमा प्रदेश ७ को अन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट प्रतिनिधित्व गरेका उपसचिव वीरेन्द्र केसीले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरि राजीनामा दिएका हुन्। उपसचिव केसीले समितिको म्याद थप भएको विषयमा असहमति जनाउँदै […]

विश्व आत्महत्या रोकथाम दिवस अाज

Published: in समाज by . Leave a Comment on विश्व आत्महत्या रोकथाम दिवस अाज.

काठमाडौं । सेप्टेम्बर १० अर्थात् विश्व आत्महत्या रोकथाम दिवस। जनचेतनामूलक कार्यक्रम गरी विश्वभर यो दिवस मनाइँदैछ। आत्महत्या रोकथाम विश्वभर नै चुनौतीको रूपमा रहेको छ। प्रत्येक वर्ष आत्महत्याको कारण आठ लाख जनाको मृत्यु हुने तथ्या‌ंकले  देखाउँछ। हरेक ४० सेकेण्डमा विश्वमा एक व्यक्तिले आत्यहत्याका कारण ज्यान गुमाइरहेका हुने विश्व स्वास्थ्य संगठनको तथ्या‌ंक  छ। संसारभर १५ देखि २९ वर्ष समूहमा आत्महत्या […]

दशनामी जिल्ला महिला समिति झापाको अध्यक्षमा पुनः पार्वता

Published: (Updated: ) in समाज by . Leave a Comment on दशनामी जिल्ला महिला समिति झापाको अध्यक्षमा पुनः पार्वता.

काँकरभिट्टा । नेपाल दशनामी जिल्ला महिला समिति झापाले तीज मिलन कार्यक्रमसहित दोस्रो जिल्ला अधिवेशन सम्पन्न गरेको छ । महिला समितिले काँकडभिट्टामा शनिबार तीज मिलन कार्यक्रमको आयोजना गरी दशनामी समाजका चेलीबेटीलाई सामुहिक दर खुवाउनुको साथै ५ जना ज्येष्ठ महिलालाई दोसल्ला ओढाई सम्मान गरेको थियो । महिला समाज झापाका अध्यक्ष पार्वता गिरीको अध्यक्षतामा सम्पन्न तीज मिलन तथा […]

आदर्श माविलाई एकसाथ दुईवटा पुरस्कार

Published: in समाज by . Leave a Comment on आदर्श माविलाई एकसाथ दुईवटा पुरस्कार.

मेचीनगर । झापाको मेचीनगर—८ मा रहेको आदर्श माध्यमिक विद्यालय आयावारी यसवर्ष झापा जिल्लाकै उत्कृष्ट विद्यालय र सोहि विद्यालयका शिक्षक गीता ओझा यस वर्षको प्रदेश नम्बर १ को उत्कृष्ट शिक्षकका रुपमा घोषित भएका छन् । विभिन्न कामका साथ जिल्लाका सामुदायिक विद्यालयमध्ये फरक पहिचान बनाउन सफल उक्त विद्यालय १ नम्बर प्रदेशबाट पुरस्कृत भएको प्रधानध्यापक हेमकुमार खड्काले जानकारी […]