भद्रपुर । सन् २०१८/०१९ का लागि निर्वाचित रोटरी क्लव अफ भद्रपुरको नयाँ कार्यसमितिले शुक्रबारदेखि पदभार ग्रहण गरेको छ । शुक्रबार ५औं पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न गरिएको हो । अध्यक्ष भेषराज ढकाललगायतको नवनिर्वाचित १८ सदस्यीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले शुक्रबार साँझ आयोजित समारोहमा पद तथा गोपनियताको सपथ लिँदै पदभार ग्रहण गरेका हुन् । […]
काठमान्डौं । नक्कली नोट प्रकरणमा थुनामा रहेका फिल्म निर्माता माधव वाग्ले धरौटीमा छुटेका छन्। जिल्ला अदालत काठमाडौंमा नक्कली नोटको कारोबार गरेकोमा गत जेठ ३० पूर्पक्षको लागि थुनामा पठाएको थियो।निर्माता वाग्लेले २५ लाख रूपैयाँ धरौटि बुझाएर छुटेका हुन्। तीन साता लामो अनुसन्धानपछि प्रहरीले निर्माता वाग्लेसहितविरुद्ध नक्कली नोटको कारोबारमा खोटा चलनमा मुद्दा दर्ता भएको हो। जेठ २ […]
काठमाडौँ । साझा प्रकाशनका कर्मचारी आफूलाई पुन: बहाली गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका छन् । साझाले २० वर्ष सेवा गरेका कर्मचारीलाई सबै सुविधा उपलब्ध गराउने शर्तसहित स्वेच्छिक अवकाश दिएका कर्मचारीले ‘केही नपाएको’ भन्दै आन्दोलनमा उत्रिएका हुन् । उनीहरु ललितपुरको पुल्चोकस्थित साझाको कार्यालय हातामा पाँचदिनदेखि धर्ना बसेका छन्। धर्नामा देशैभरिबाट जम्मा भएका १ सय २८ जना कर्मचारी रहेको उनीहरुको भनाइ […]
कैलाली । दलितमैत्री गरिबी निवारण (फेडो) नामक गैरसरकारी संस्थाको सहजकर्ता भन्दै ‘सयौंजना’लाई ठगी गरेको आरोपमा प्रहरीले तीनजना महिलालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले बिहीबार पत्रकार सम्मेलन गरी पक्राउ परेका तीनैजनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका वडा नम्बर–५, गेटाकी ३२ वर्षीया कल्पना बोगटी, कन्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर–८ की […]
विर्तामोड । झापाको बिर्तामोडमा उज्यालो चिन्तन चौतारी निर्मामा हुने भएको छ । नगरपालिकाको ९ नं. वडा स्थित चिन्तन चोकमा ३ करोडको लगानीमा उज्यालो चिन्तन चौतारी निर्माण हुने भएको हो । बिर्तामोड भद्रपुर सडक खण्डस्थित मेची आँखा अस्पतालदेखि अढाई किलोमिटर दक्षिणमा ब्यक्तिगत लगानीमा पर्यटकीय स्थलको निर्माण गर्न लागेको उज्यालो चिन्तन चौतारीका सञ्चालक प्रकाश वुढाथोकीले जानकारी दिए […]
काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीबाट ३९ नेपाली महिलाको उद्धार गरिएको छ । बुधबार बिहान दिल्ली महिला आयोगकी अध्यक्ष स्वाति मालिवालको अग्रसरतामा उनीहरुलाई दलालको फन्दाबाट उद्धार गरिएको हो । तेस्रो मुलुक पठाउनका लागि उनीहरुलाई पहाडगञ्जको एक होटलमा राखिएको अवस्थामा उद्धार गरिएको मालिवालले जनाएकी छन् । राति १ बजेदेखि बिहान पौने ६ बजेसम्म प्रहरीसमेतको सहयोगमा उक्त […]
काठमाडौँ । काङ्ग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीको नैतिकतामाथि प्रश्न उठ्ने गरी मङ्गलबार एउटा अर्थपूर्ण अभिव्यक्ति दिए । सरकार विरोधी र्यालीमा सहभागी हुन गृहजिल्ला तनहुँ गएका नेता पौडेलले प्रधानन्यायधीशको संसदीय सुनुवाई फेल भए प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कारवाही हुनुपर्ने बताएका थिए । नेता पौडेलले सत्तापक्षले जोशीका बारेमा प्रमाणपत्रको विषय उठाएको भन्दै अयोग्यलाई सिफारिस गर्ने संवैधानिक […]
काठमाडौँ । विराटनगरमा रहेको भारतीय क्याम्प बुधबारदेखि बन्द भएको छ । भारतले १० वर्षअघि नेपालको अनुमतिविनै विराटनगरमा क्याम्प खडा गरि काम गरिरहेको थियो । यो क्याम्पबाट रिटायर्ड लाहुरेहरूको पेन्सन दिने, नवीकरण गर्ने, सवारी परमिट दिने, भारत पढ्न जाने विद्यार्थीका लागि अनुमति दिनेदेखि धार्मिक पर्यटकको लागि परमिट दिनेसम्मको काम हुँदै आएको थियो । अब ती सबै […]
झापा । पारिवारिक निजी वन सघ नेपाल एफोनले झापाको बनमा सम्वृद्दि खोज्न निजी बनको सम्भावनाको खोजी सुरु गरिएको छ। वन मन्त्रालयका पुर्व सचिव तथा बन विषेशज्ञ डाक्टर अन्नपुर्ण दत्त दाशको नेतृत्वमा आएको टोलीले झापामा निजी वनको सम्भावनाको खोजी शुरु गरेको हो । एक हप्ताबाट झापाका सवै गाँउपालिका र नगरपालिकामा स्थलगत निरीक्षण समेत गर्दै टोलीले झापाको […]
अर्जुनधारा । खीर दिवसको अवसरमा झापाको अर्जुनधारा नगरपालिका ५ स्थित देवभुमि बिद्यापिठका बिद्यार्थीहरुले शिक्षक तथा बिद्यार्थीलाई खीर खुवाएका छन । बिद्यालयको चायलड क्लब ,इनरट्रयाक क्लब र कक्षा १० का बिद्यार्थीहरुको सहकार्यमा खीर खुवाएर दिवस मनाएको इनरट्रयाक क्लबकी छात्रा जानुका डाँगीले बताएकी छिन । यस्तै बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष शुमन शर्मा जारकटेलले बिद्यालयमा यस्ता खालका कार्यक्रम […]