Sajhamanch Archive

जिल्ला अस्पताल पाँचथरका स्वास्थ्यकर्मीले तलब पाएनन् !

Published: in समाज, by . Leave a Comment on जिल्ला अस्पताल पाँचथरका स्वास्थ्यकर्मीले तलब पाएनन् !.

फिदिम । जिल्ला अस्पताल पाँचथरका स्वास्थ्यकर्मीहरु तलब भत्ता नपाएको भन्दै आन्दोलित बनेका छन् । जिल्ला अस्पतालका कर्मचारीहरुले २०७४ फागुनदेखि नै पूर्णरुपमा तलब नदिएको भन्दै शुक्रबार जिल्ला प्रशासन कार्यालय पाँचथरमा ज्ञापनपत्र बुझाएका छन् । फिदिम नगरपालिकाले जिल्ला अस्पतालमा कार्यरत स्थायी कर्मचारी, मन्त्रालयबाट खटिएका करार सेवाका कर्मचारी, नर्सिङ कर्मचारी तथा पारामेडिकल कर्मचारीहरुले तलब नपाएको जिल्ला स्वास्थ्य कार्यालयका […]

डा. केसीद्वारा स्वास्थ्य जाँच अस्वीकार : अवस्था थप जटिल

Published: in समाज by . Leave a Comment on डा. केसीद्वारा स्वास्थ्य जाँच अस्वीकार : अवस्था थप जटिल.

जुम्ला । १५ दिनदेखि आमरण अनसनमा बसेका डा. गोविन्द केसीले आफ्नो स्वास्थ्य जाँच गर्न अस्वीकार गरेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अनसनरत डा. केसीले सत्याग्रह सुरु गरेको लामो समय वितिसक्दा पनि सरकारले चासो नदेखाएको र आफूले औपचारिक वार्ताका लागि पहल गरेको तीन दिन बितिसक्दा पनि सरकारले वार्ताका लागि कुनै चासो व्यक्त नगरेको भन्दै […]

दुईबुँदे सहमति गरेपछि गंगामायाले अनशन तोडिन्

Published: in समाज by . Leave a Comment on दुईबुँदे सहमति गरेपछि गंगामायाले अनशन तोडिन्.

काठमाडौं । आफ्नो छोराका हत्यारालाई कारबाहीको माग गर्दै विगत ४५ दिनदेखि अनशनमा रहेकी गंगामाया अधिकारीले शुक्रबार अनशन तोडेकी छन् । सरकारले दुईबुँदे सहमति गरेपछि गंगामायाले शुक्रबार अपराह्न अनशन तोडेकी हुन् । गत जेठ १५ गतेदेखि वीर अस्पतालको शय्यामा अनशनमा बसेकी गंगामायालाई राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले जुस खुवाएर अनशन तोडाएका हुन् । त्यसअघि कानुनमन्त्री […]

विद्यार्थी केन्द्रित बनाउने अभियान प्रभावकारी बन्दै

Published: in समाज by . Leave a Comment on विद्यार्थी केन्द्रित बनाउने अभियान प्रभावकारी बन्दै.

भद्रपुर । पाठ्य पुस्तक भन्दा व्यवहारिक शिक्षामा जोड दिने उद्देश्यले ब्रिटिस काउन्सिलसित सहकार्य गरी सुरु गरिएको शिक्षण प्रविधि विद्यार्थी केन्द्रित हुने गरेको पाइएको छ । काउन्सिलले सन् २०१२ बाट नेपालका विद्यालयलाई अन्र्तराष्ट्रिय शिक्षणसित समन्वय गरी विद्यार्थी केन्द्रित बनाउने अभियान सुरु गरेको तेस्रो चरणसम्म आउँदा सवल भएको सहभागी विद्यालयले जनाएका छन् । प्रविधिको प्रयोग गरिरहेको भद्रपुर […]

प्रधानमन्त्री ओली गंगालालमा

Published: (Updated: ) in समाज by . Leave a Comment on प्रधानमन्त्री ओली गंगालालमा.

काठमाडौं । गंगालाल हृदय रोग केन्द्रमा उपचाररत नेकपाका नेता एवम् पूर्व राज्यमन्त्री मुस्ताक आलमको स्वास्थ्य अवस्था बारे आज प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालमा नै गएर जानकारी लिएका छन् । रौतहट निवासी आलमलाई हृदयघात भएपछि बिहीबार गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको हो । प्रधानमन्त्री ओलीले आलमको उपचारमा संलग्न चिकित्सकलाई भेटेर उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन […]

८० जना न्यायाधीशको पद जोखिममा

Published: (Updated: ) in समाज by . Leave a Comment on ८० जना न्यायाधीशको पद जोखिममा.

काठमाडौं । उच्च अदालतका ८० जना न्यायाधीशको पद जोखिममा परेको छ । ती न्यायाधीशको नियुक्तीको निर्णय बदर गरी कानुनबमोजिम पुनःन्यायाधीश नियुक्ति गर्नुपर्ने मागसहित दायर रिटउपर विहीबार सर्वोच्च अदालतले सुनुवाईका लागि संवैधानिक इजलासमा पठाउन प्रधानन्यायाधीशसमक्ष सिफारिस गर्न आदेश दिएपछि उनीहरूको पद जोखिममा परेको हो । सर्वोच्चका पूर्व न्यायाधीश बलराम केसीले उक्त रिट विचाराधीन रहेकाले धेरै कुरा […]

बुहारीलाई छोरी बनाएर अन्माएपछि…..!

Published: in समाज by . Leave a Comment on बुहारीलाई छोरी बनाएर अन्माएपछि…..!.

दमक । झापाको कन्काई नगरपालिका ५ तुलसीबारीको एक परिवारले आफ्नै बुहारीलाई छोरीको रूपमा विवाह गरी अन्माएका छन् । स्थानीय पौडेल परिवारले ६ वर्ष अघि विवाह गरेर घरमा भित्र्याएकी बुहारीलाई छोरीका रूपमा बुधबार दोस्रो विवाह गरिदिएका हुन् । स्थानीय धनपति पौडेल र टिकामाया पौडेलले आफ्ना छोरा स्व. प्रकाश पौडेलसँग पहिलो विवाह गरेर ल्याएकी बुहारी झापाको साविक […]

स्वतन्त्रता सेनानी पत्रकारिता पुरस्कारबाट पत्रकार दाहाल सम्मानित

Published: in समाज by . Leave a Comment on स्वतन्त्रता सेनानी पत्रकारिता पुरस्कारबाट पत्रकार दाहाल सम्मानित.

पाँचथर । वरिष्ठ पत्रकार तारानाथ दाहाल स्वतन्त्रता सेनानी पत्रकारिता सम्मान तथा पुरस्कार २०७५ बाट सम्मानीत भएका छन् । नेपाल पत्रकार महासङ्घ पाँचथर शाखाले चार वर्ष अगाडिदेखि गर्दै आएको यो पुरस्कार यस वर्ष दाहाललाई सम्मान गरिएको हो । जिल्ला समन्वय समिति पाँचथरका सभापति विष्णुप्रसाद सापकोटा विमलले सम्मान पत्र, नगद र दोसल्ला ओडाएर दाहाललाई सम्मान गरेका थिए […]

संसदमा चिकित्सा शिक्षा विधेयक पेस हुँदै

Published: in समाज by . Leave a Comment on संसदमा चिकित्सा शिक्षा विधेयक पेस हुँदै.

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा चिकित्सा शिक्षा विधेयक पेस हुँदैछ । शिक्षा मन्त्रालयले गत शुक्रबार संसदमा दर्ता गराएको विधेयक शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले आजको बैठकमा पेस गर्ने कार्यसूची रहेको छ । सरकारले दोस्रो पटक चिकित्सा शिक्षा विधेयक पेस गर्न लागेको हो । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । राष्ट्रपतिबाट […]

काठमाण्डौमा डुवान हेर्नुहोस् तस्वीर

Published: (Updated: ) in समाज by . Leave a Comment on काठमाण्डौमा डुवान हेर्नुहोस् तस्वीर.

भक्तपुर ।  गए रातिदेखि परेको भीषण वर्षाका कारण राजधानी उपत्यकाका विभिन्न स्थान डुबानमा परेका छन् । भत्तपुरको हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर र मध्यपुर डुबानमा परेका छन् ।हनुमन्ते खोलामा आएको बाढीका कारण भक्तपुरका जगाती र बाराही स्थानका बस्तीमा पानी पसेको छ भने भूकम्पपीडितको शिविर डुबानमा परेको छ । यता मध्यपुरथिमिका राधेराधे र कमेरोटार जग्गा एकीकरण […]