काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने यो वर्षको सबैभन्दा धेरै विकेट लिने स्पिनर बनेको छन् । सन् २०१९ शुरु भएयता उनीले विभिन्न अन्तर्राष्ट्रिय प्रदर्शनमा सर्वाधिक विकेट लिने इतिहास तोडेका हुन् । सन् २०१९ को जनवरीदेखि अप्रिल १ सम्म सन्दीपले २७ विकेट लिएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का अनुसार सन्दीपले पाकिस्तानका […]
काठमाडौं । आगामी बैशाख ५ गतेदेखि प्रदेश ५ मा आयोजना हुने आठौं राष्ट्रिय खेलकूद प्रतियोगिताको तालिका सार्वजनिक भएको छ। शुक्रबार आठौं राष्ट्रिय खेलकुदको मिति घोषणा भएसँगै राष्ट्रिय खेलकूद परिषद्ले शनिबार जारी गरेको खेल तालिकाअनुसार बाँकेमा १७ वटा खेल हुने छन्। प्रतियोगीता अन्तर्गतको धरैजसो खेल बाँकेमा हुने भएको छ। त्यसैगरी, दाङमा सात, रुपन्देहीमा चार, बर्दियामा चार, […]
चितवन । भरतपुर नगरपालिका वडा नं. १५ रामपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको प्रारम्भिक चरणको काम धमाधम भइरहेको छ । धुर्मुस–सुन्तली फाउण्डेशनले रंगशाला निर्माणस्थलमा कार्यालय स्थापना गरी अस्थायी संरचना निर्माणको काम गरिरहेको हो । आफ्नै ठाउँमा अन्तर्राष्ट्रिय रंगशाला बनाइने भएपछि चितवनबासी निकै उत्साहित भएका छन् । निलो जस्तापाताले वरिपरी बारेको चौरभित्र कोही ढुङ्गा बोकिरहेका छन् […]
झापा । मेचीनगर ६ काँकरभिट्टका अभिषेक दवाडीले सिङ्गापुरमा आयोजना भएको प्रथम सिङ्गापुर साईलेन्ट नाइट कँराते च्याप्मियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै तेस्रो स्थान हासिल गर्न सफल भएका छन् । मार्च २२ देखी मार्च २४ सम्म सिङ्गापुरमा सञ्चालन भएको उक्त प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सिङ्गापुर गएका दवाडीले ५५ देखी ६० केजी तौल समुहमा सहभागी जनाएका थिए । प्रतियोगितामा […]
शान्तिनगर । ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नाराका साथ बर्ने च्यालेञ्च कप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । युनिटी युथ क्लव बुद्धशान्ति–४ बर्नेको आयोजनामा यही चैत ११ गते सोमबारबाट चैत १८ गतेसम्म सञ्चालन हुने खेलमा झापा र इलामका गरी ८ वटा फुटबल टोलीको सहभागिता रहने आयोजक समितिका अध्यक्ष डिल्ली माँवो (लिम्बू)ले […]
काठमाडौं ।उनी कहिलेकाहीँ फुटबल खेल्थिन् तर केटाहरुसँग । गाउँमा फुटबल खेल्ने केटी अरु थिएनन् । बजार (कटारी) मा भने केटीहरु फुटबल खेल्छन् भन्ने उनले सुनेकी थिइन् । तिनैसँग प्रतिस्पर्धा गर्न उनले केटीको छुट्टै टिम बनाउने सोचिन् । गाउँका केटी जम्मा पारिन् । उदयपुर, भोर्लेस्थित सरस्वती माविको मैदानमा नियमित अभ्यास चल्न थाल्यो । त्यस बेला १४ […]
काठमाडौं । युभेन्टसको अपराजित यात्रामा पूर्णविराम लागेको छ । इटालियन सिरी ए फुटबलअन्तर्गत आइतबार रातिको खेलमा जेनोआले जारी सिजनमा युभेन्ट्सको अपराजित यात्रालाई पूर्णविराम लगाइदिएको हो । स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो नखेलेको यो खेलमा युभेन्ट्स २–० ले पराजित भयो । घरेलु टोली जेनोआको जितमा स्टेफानोले ७२ औं मिनेटमा र गोरानो ८१ औँ मिनेटमा गोल गरे । […]
KATHMANDU: Rajiv Rai and Laxmi Magar won the titles of the 17th National MTB Cross Country Championship here at the National Martyrs and Peace Park on Saturday. Rai finished the 20-kilometre race in one hour and 31.32 seconds in the men’s section. Pratap Thapa was second in 1:31.39, while Okesh Bajracharya came third in 1:34.03. In […]
काठमाडौं । साफ च्याम्पियनसिप महिला फुटबलअन्तर्गत नेपालले बंगलादेशलाई ३-० ले पराजित गरेको छ । सहिद रंगशालामा नेपालले शनिबार बंगलादेशलाई ३-० को अन्तरले पाखा लगाएको हो । शनिबारको जितसँगै नेपाल समूह ए को विजेता बनेको छ । नेपालका लागि सावित्रा भण्डारी र मञ्जली कुमारी योञ्जनले एक एक गोल गरे भने एक गोल नेपालले उपहार पाएको हो […]
काठमाडौं । सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप फुटबलको २२ औं संस्करणमा ४८ राष्ट्रले प्रतिस्पर्धा गर्ने भएका छन् ।अमेरिकाको मियामीमा बसेको फिफा काउन्सिल बैठकले सन् २०२२ को विश्वकपमा सहभागी राष्ट्र बढाउने निर्णय गरेको छ ।फिफा काउन्सिलको बैठकले सन् २०२२ को विश्वकपमा ३२ राष्ट्रबाट बढाएर ४८ राष्ट्र बनाउने निर्णय गरेको छ ।सन् २०२६ को विश्वकपमा […]