बिर्तामोड । बिर्ताबजारस्थित महेन्द्ररत्न सितेरियो कराँते डोजोबाट पहिलो ब्याचमा ब्लाक बेल्ट प्राप्त गर्ने १९ जना खेलाडीहरुलाई आज प्रमाणपत्र प्रदान गरिएको छ । राष्ट्रिय खेलकुद परिषदमा आवद्ध रहेको नेपाल सितोरियो कराँते डो एशोसिएसनले ती खेलाडीहरुलाई फस्ट डानको प्रमाणपत्र प्रदान गरेको हो । ओली एण्ड एशोसिएट्स बिर्तामोड शाखाको हलमा आयोजित कार्यक्रममा सो संस्थाले खेलाडीहरुलाई प्रशंशापत्र, मेडल र […]
चौतारा । रोमाञ्चकारी र साहसिक रुपमा खेलिँदै आएको सिन्धुपाल्चोकको लिस्तीमा अवस्थित बञ्जीजम्प आजदेखि प्रहरी अधिकृतको सेवा प्रवेश तालिममा पनि अनिवार्य गरिएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट सञ्चालित १७९ औं समूहका प्रहरी निरीक्षक आधारभूत तालिममा सहभागी १४ जना महिलासहित १२० जनाले बञ्जीजम्प गरेका छन् । प्रहरीलाई विभिन्न समयमा उद्धार कार्य गर्नुपर्ने परिस्थितिमा आइपर्ने हुँदा बञ्जीजम्प […]
झापा । विर्तामोडको डोमालाल रंगाशालामा जारी झापा गोल्डपको शुक्रबारको खेलमा झापा ११ फाइनलमा प्रवेश गरेको छ । थ्री स्टार फुटबल क्लबलाई ट्राइबेकरमा ३–१ गोल अन्तरले पराजित गर्दै आयोजक झापा ११ फुटबल क्लब फाइनलमा प्रवेश गरेको हो । अत्यन्तै प्रतिस्पर्धात्मक पहिलो सेमिफाइनल खेलको निर्धारीत ९० मिनेट गोल रहित बराबरीमा सकिएपछि १५ मिनेट समय थप गरिएको थियो […]
धनगढी । पर्यटन प्रवर्द्धन गर्नका लागि धनगढीबाट दुईदिने साइकल यात्रा सुरु भएको छ। युथ स्पोटर्स क्लब धनगढीको आयोजनामा कैलालीदेखि कञ्चनपुरसम्मको दुईदिने साइकल यात्रा शुक्रबारदेखि सुरु भएको हो। शुक्रबार बिहान धनगढी रंगशालादखि सुरु भएको साइकल यात्राकामा चर्चित विश्व साइकल यात्री पुष्कर शाह लगायतको सहभागीतामा रहेको छ। कैलाली र कञ्चनपुरका पर्यटकीय क्षेत्रको उनीहरूले साइलमै अवलोकन गर्ने छन्। यात्राको […]
बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) झापाको २६औं स्थापना दिवस तथा वार्षिकोत्सवको अवसरमा आज यहाँ मिनी म्याराथन सम्पन्न गरिएको छ । महेन्द्र राजमार्गको दुर्गापुरदेखि चारपानेसम्मको ४ किलोमिटर दूरीमा महिला तथा पुरुष खुल्ला म्याराथन गराइएको हो । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडालले सो दौडको उद्घाटन गरेका हुन् । खुल्ला म्याराथन प्रतियोगितामा पुरुषतर्फ तेह्रथुमका […]
मेचीनगर । नेपाल कराँते महासंघ, सितोरियो कराते संघ तदर्थ समिति संयोजक शम्भु आचार्यले नेपाली कराँते अब एक ढिक्का भएको बताएका छन् । झापा कराते प्राविधिक कमिटीले मंगलबार जिल्ला खेलकुद विकास समितिको सभा कक्षमा आयोजना गरेको स्वागत कार्यक्रममा उनले यस्तो बताएका हुन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य समेत रहेका उनले खेलको माध्यमबाट नेपालको गरिमालाई विश्वसामु स्थापित […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. ६ का खेलाडी भाईहरुलाई वडाले सम्मान गरेको छ । शिवसताक्षी नगरपालिकामा गत १८ गते सम्पन्न मेयरकपमा उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै वडा नं. ६ ले खेलाडीहरुलाई सम्मान गरेको हो । वडा भित्रका खेलाडीहरुलाई अझ खेल तर्फ हौसला प्रदान गर्ने उद्देश्यले खेलाडी, प्रशिक्षक र टिम मेनेजरहरुलाई जनही ५०० र ट्रेक […]
पोखरा । पोखरामा प्याराग्लाइडिङ उडान सञ्चालन गर्दै आएका कम्पनीले पोखरा महानगरपालिकालाई कर तिर्ने सहमति गरेपछि आजदेखि बन्द गर्ने भनिएको उडान पूर्ववत्रुपमा नै सञ्चालन रहने भएको छ । उडान कम्पनीले २०७२ सालदेखि हालसम्मको कर नतिरेको भन्दै महानगरपालिकाले तीे उडान आजदेखि बन्द गर्ने चेतावनी दिएपछि मङ्गलबार साँझ महानगरपालिका र हवाई खेलकूद संस्था, नेपाल प्याराग्लाइडिङ तथा ह्याण्ड ग्लाइडिङ […]
झापा । झापाको विर्तामोडमा जारी मगमग झापा गोल्डकपको मंगलबारको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब सेमीफाइनलमा प्रवेश गरेको छ । शसस्त्र प्रहरीको एपीएफ क्लबलाई ३—० गोलअन्तरले पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । निकै प्रतिस्पर्धात्मक दोस्रो क्वार्टरफाइनल खेलमा आर्मीले पहिलो हाफमा नै अग्रता लिएको थियो । पहिलो हाफको ४३ औँ मिनेटमा आर्मीका टंक बस्नेतले […]
काठमाडौं । रोहितकुमार पौडेलले उदीयमान खेलाडीको अवार्ड जितेका छन् । क्रिकेट खेलाडी संघले पहिलो पटक प्रदान गरेको एनसीसीएस–सीप्यान अवार्डमा उनी इमर्जिङ प्लेयर अफ दि इयर बनेका हुन् । उनले अविनाश बोहरा, सन्दीप जोरा, कविता कुँवर र ललितनारायण राजवंशीलाई पछाडि पारे । अवार्डसहित उनले ६६ हजार रुपैयाँ पाए । रोहितले माघ दोस्रो साता सचिन तेन्दुलकर र […]