काठमाडौं । ‘‘तपाईँले छोरी निर्मलाको लाश नउठाएपछि जसरी एकजना गम्भीर घाइते भएर नेपालगञ्ज पुर्याइएको छ,यस्तै स्थिति रहने हो भने म भोलि बिहानदेखि महेन्द्रनगरमा कर्फ्यु लगाउँछु । कर्फ्यु लगाएर गोली हान्दिन्छु, त्यसपछि मान्छे मरेको घाइते भए तपाईँले जिम्मा लिनुपर्छ,’’ १३ वर्षीय किशोर निर्मला पन्तको हत्या भएपछि दोषीलाई कारवाही र हत्यारा पहिचान नभएसम्म शव नउठाउने अडान लिएका […]
एसिया कप क्रिकेटको छनोट प्रतिस्पर्धामा सिंगापुरले नेपाललाई १ सय ५२ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ्ग रोजेको सिंगापुरले ४२ ओभरमा सबै विकेट गुमाएर १५१ रन बनायो । नेपालका ललित नारायण राजवंशी र सन्दीप लामिछानेले तीन –तीन सोमपाल कामीले दुई पारस खड्का र बसन्त रेग्मीले एक–एक विकेट लिएका हुन् । सिंगापुरले सुरुको चार ओभरकै […]
ताप्लेजुङ । ताप्लेजुङको भानु जन मावीको खेलमैदानमा जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण पाथीभरा गोल्डकपमा रेड स्टार क्लब झापा र न्यु स्टार क्लब झापा बिच भएको फाइनल खेलमा २-१ गोलले रेड स्टार क्लब झापा विजयी भएको छ । दर्शकले पुर्ण भरिबराउ रहेको आजको फाइनल खेलको पहिलो हाफमा रेड स्टार क्लब झापाले १-० को अग्रता लिएको थियो । […]
काठमाडौं । एसीसी एसिया कप छनोट खेलको आफ्नो तेस्रो खेलमा मलेसियाविरुद्ध ब्याटिङ गरिरहेको नेपालले १ विकेटको क्षतीमा १९ रन बनाएको छ । नेपालले ३ ओभरको दोस्रो बलमा नेपालका ओपनिङ ब्याट्सम्यान सुवास खकुरेललाई गुमाएको छ । सुवास मलेसियाका बलरद्वारा क्याच आउट भएका हुन् । तेस्रो ओभरमा १ विकेट गुमाएको नेपालले ताजा अवस्थामा १९ रन बनाएको छ […]
काठमाडौँ । एसिया कप छनोट अन्तर्गतको तेस्रो खेल नेपाल र आयोजक राष्ट्र मलेसियाबीच जारी छ । मलेसियाको बायुमास ओभल मैदानमा शनिबार बिहान नेपाली समयअनुसार सवा ७ बजे खेल हुनुपर्ने भएपनि वर्षाका कारण केहीबेर ढिला भएको छ । मलेसियाले टस जितेर फिल्डिङ रोजेको छ । खेल ३०-३० ओभरको हुनेछ । नेपालले यसअघि खेलेका दुवै खेलमा हार व्यहोरिसकेको छ। आज मलेसियालाई हराउँदै […]
काठमाडौं। एसीसी एसिया कप छनोट प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा नेपालले २ सय ५५ रनको विजयी लक्ष्य पाएको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५४ रन जोड्यो । यसक्रममा युएईका चिराग सुरीले सर्वाधिक ६५ तथा अस्फाक अहमेदले ४५ रनको योगदान गरे । नेपालका लागि सन्दीप लामिछानेले ४ […]
जकार्ता । पालले १८ औं एसियाली खेलकुदमा अन्ततस् पदकको खडेरीलाई पुरेको छ । प्याराग्लाइडिङ मार्फत नेपालले इन्डोनेसियामा भइरहेको प्रतियोगिताको १२ औं दिनमा आएर रजत पदक जितेको हो । पुरुष क्रस क्रन्ट्री तर्फ जापानभन्दा पछाडि रहँदै नेपालले रजत जितेको हो। पश्चिम जाभास्थित गुनुङ मास पुन्चकमा मंगलबार दोस्रो चरणको खेल सकिएसँगै नै नेपालले कम्तिमा पदक जित्ने लगभग […]
एसीसी एसिया कप छनोट प्रतियोगितामा भइरहेकाे पहिलो खेलमा ओमानकाे दाेस्राे विकेट पतन भएकाे छ । २२२ रनकाे पच्छ्याउने क्रममा अाेमन ब्याटिङ २१अाैं अाेभरकाे अन्तिम बलमा स्पिनर सन्दीप लामिछानेले जतिन्दर सिंहकाे विकेट लिएका हुन् । ६७ बलमा ३० रन बनाएका सिंहलार्इ लामिछानेकाे बलमा राेहित पाैडेलले रन अाउट गराएका हुन् । यसअघि टस हारेर ब्याटिङ गरेकाे नेपालले निर्धारित ५० अाेभरमा ९ विकेट गुमाउँदै […]
एसीसी एसिया कप अन्तर्गत अहिले नेपालले ओमान विरुद्धको खेलमा २२३ रनको लक्ष्य दिएको छ । मलेसियाको बायुमास ओभल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ८ विकेट गुमाउदै दुई सय २२ रन बनायो । ओपनिङमा सुवास खकुरेललाई मौका दिएको नेपालले सुरुवात राम्रो गर्न सकेन । नेपालले ३१ रन हुँदा पहिलो विकेट गुमायो । […]
काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज (बुधबार) बाट एसिया कप छनोट यात्रा सुरु गर्दै छ। केहि समय पछि सुरु हुने खेलमा नेपालले ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैै छ। मलेसियाको क्वालालाम्पुरस्थित वायुमास ओभलमा हुने खेलमा नेपाल पहिलो खेलमा नै जित निकाल्ने ध्याउनमा हुने छ। श्रीलंका अभ्यासमा तीन खेलमा तीनओटामा नै जित निकालेकाले पनि नेपाल बलियो आत्माविश्वासका साथमा […]