Sajhamanch Archive

म्यानचेष्टर युनाइटेडमाथि टोटनहृयामको शानदार जित

Published: in खेलकुद, by . Leave a Comment on म्यानचेष्टर युनाइटेडमाथि टोटनहृयामको शानदार जित.

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहृयामले म्यानचेष्टर युनाइटेडमाथि शानदार जित हात पारेको छ । सोमबार राति भएको खेलमा टोटनहृयामले युनाइटेडलाई ३-० गोल अन्तरले हराएको हो । प्रशिक्षक जोजे माउरिन्होले ब्राइटनसाग व्यहोरेको हारबाट टोली बाहिर आउने अपेक्षा गरेका थिए । तर, टोटनहामले सहजै हरायो । ओल्ड ट्रार्फडमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो […]

चेल्सी र वार्टफोर्ड लगातार तेस्रो पटक विजयी

Published: in खेलकुद, by . Leave a Comment on चेल्सी र वार्टफोर्ड लगातार तेस्रो पटक विजयी.

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र वार्टफोर्डले लगातार तेस्रो जित हात पारेका छन् । गएराति भएको खेलमा उपाधि दाबेदार मानिएको चेल्सीले न्यूकासल युनइटेडलाई उसकै मैदानमा २–१ गोलले पराजित गरेको छ । पहिलो हाफ गोलरहीत बराबरीमा भएको खेलको दोस्रो हाफको ७६ औं मिनेटमा इडेन हेजार्डले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । तर, ८३ […]

विश्वकपको ट्रफी नेपाल ल्याइँदै

Published: in खेलकुद by . Leave a Comment on विश्वकपको ट्रफी नेपाल ल्याइँदै.

काठमाडाैं । क्रिकेट विश्वकपको ट्रफी पहिलो पटक नेपाल ल्याइने भएको छ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल(आइसीसी)ले शनिबार एक विज्ञप्ति जारी गर्दै ट्रफीको विश्व भ्रमण नेपालमा पनि गराउने जानकारी दिएको हो । २०१९ मा इंल्याण्ड र वेल्समा हुन लागेको क्रिकेट विश्वकपको ट्रफी नेपालमा २७ अक्टोबरमा दरबार स्वायर क्षेत्रमा राखिने आइसीसीले जनाएको छ । ट्रफी विहान ५ बजेदेखि […]

बार्सिलोनाले भायाडोलिडविरुद्ध संघर्षपुर्ण जित

Published: in खेलकुद, by . Leave a Comment on बार्सिलोनाले भायाडोलिडविरुद्ध संघर्षपुर्ण जित.

स्पेनिस ला लिगा अन्तर्गत फुटबलमा साबिकको विजेता बार्सिलोनाले भायाडोलिडविरुद्ध संघर्षपुर्ण जित आत्मासाथ गरेको छ। भायाडोलिडको घरेलु मैदानमा बार्सिलोनाको लागि ओसुमाने डेम्बेलेले गरेको एकमात्र गोल निर्णायक बन्यो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा गोल गर्दै बार्सिलोनाले जित निकालेको हो। खेलको ५७ औं मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए। डेम्बेलेले सेर्गी रोबर्टोको पासमा […]

दोस्रो स्पोर्टस् अवार्डमा थपियो विधा र पुरस्कार

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on दोस्रो स्पोर्टस् अवार्डमा थपियो विधा र पुरस्कार.

बिर्तामोड । नेपाल खेलकुद पत्रकार मञ्च झापाले दोस्रो स्पोर्टस् अवार्ड मेची अञ्चलस्तरीय बनाउँदै आगामी माघ ७ गते आयोजना गर्ने घोषणा गरेको छ । मञ्चले आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी स्पोट्र्स अवार्डको क्षेत्र फराकिलो बनाउँदै पुरस्कार रकम तथा पुरस्कृत गरिने विधाको सीमा वृद्धि गरेको जनाएको हो । मञ्चका अध्यक्ष रमेश समदर्शीले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार […]

इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको शानदार जित

Published: in खेलकुद by . Leave a Comment on इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको शानदार जित.

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले शानदार जित हात पारेको छ । गएराति भएको खेलमा म्यानचेस्टर सिटीले हडर्सफिल्ड टाउनलाई ६–१ गोलअन्तरले पराजित गरेको हो । त्यसैगरी गएराति नै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेड भने ब्राइटनसँग ३–२ गोलअन्तरले पराजित भएको छ। अर्को खेलमा वार्टफोर्डले बर्नलेलाई ३–१ ले हराएको छ ।

मेसी चम्किएपछि बार्सिलोनाकाे सुखद सुरुवात

Published: (Updated: ) in खेलकुद, by . Leave a Comment on मेसी चम्किएपछि बार्सिलोनाकाे सुखद सुरुवात.

स्पेनिस ला लिगा फुटबलमा साबिकको बिजेता बार्सिलोनाले विजयी सुरुवात गरेको छ। शनिबार राति भएको नयाँ सिजनको पहिलो खेलमा बार्सिलोनाले डिपोर्टिभो अलाभेसलाई ३–० ले पराजित गर्दे सिजनको शुखद सुरुवात गरेको हो। घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेसीले दुई गोल गरे। थप एक गोल फिलिप काउटीन्होको नाममा रह्यो। क्याम्प नाउमा पहिलो हाफ गोलरहित […]

मेचीनगरमा कराँते जुनियर ग्रेडिङ

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on मेचीनगरमा कराँते जुनियर ग्रेडिङ.

काँकरभिट्टा । करातेको मेचीनगर स्तरीय जुनियर ग्रेडिङ शनिबार काँकरभिट्टामा सम्पन्न भएको छ । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापाको प्रमुख आतिथ्यतामा आयोजित ग्रेडिङमा नगरका ७ वटा डोजोका १ सय ५ जना खेलाडीले भाग लिएका थिए । मेची सामुदायिक भवनमा सम्पन्न ग्रेडिङमा बडाखाल, बर्मेली, ग्रिन भिलेज, टाउन हल, लोफोफोरस, अरुणोदय र इटाभट्टा डोजोका खेलाडीले प्रतिष्पर्धा […]

एसियन गेम्स अाजदेखि जाकार्ताको कार्नो रङ्गशालामा सुरु हुँदै

Published: in खेलकुद by . Leave a Comment on एसियन गेम्स अाजदेखि जाकार्ताको कार्नो रङ्गशालामा सुरु हुँदै.

काठमाडौ‌ं । एसियाली महादेशको सबैभन्दा ठूलो खेल महोत्सव एसियन गेम्सको उद्घाटन शनिबार सेन्ट्रल जाकार्ताको गेलोरा बुङ कार्नो रङ्गशालामा सुरु हुँदैछ। नेपाली समयअनुसार साँझ ६ः१५ बजे उद्घाटन कार्यक्रम शुरु हुने प्रतियोगिताको उद्घाटन इण्डोनेसियाका राष्ट्रपति जोको विडोडोले गर्ने कार्यक्रम तय भएको छ। उद्घाटन समारोहलाई रङ्गशालामा ७६ हजार दर्शकले प्रत्यक्ष अवलोकन गर्नेछन्। समारोहमा इण्डोनेसियाका चर्चित कलाकार अन्गुन, राइसा, […]

सेन्ट्री कप फुटवल प्रतियोगिताको तेस्रो संस्करण सुरु

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on सेन्ट्री कप फुटवल प्रतियोगिताको तेस्रो संस्करण सुरु.

इटाभट्टा । सेन्ट्री युवा क्लवको आयोजनामा सेन्ट्री कप फुटबल प्रतियोगिताको तेस्रो संस्करण सुरु भएको छ । मेचीनगर–८ स्थित मेची विद्योदय आधारभूत विद्यालयको खेल मैदानमा शुक्रबारदेखि सो प्रतियोगिता सुरु भएको हो । भदौ १६ गते समापन हुने उक्त प्रतियोगिताको उद्घाटन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापाले गरेका छन् । सो अवसरमा मेचीनगर वडा नम्बर ८ […]