Sajhamanch Archive

फूलको झिलिमिली तिहार फोटोफिचर

Published: (Updated: ) in फोटो, मुख्य समाचार, by . Leave a Comment on फूलको झिलिमिली तिहार फोटोफिचर.

तिहारका लागि घरका आँगन, करेसाबारी र बाटोको छेउछेउमा रोपिएका मखमली गोदाबारी, सयपत्रिका फूलहरु जस्ले गाउँघरनै झिलिमिली पारेको छ ।

इलुवाबारी उत्खननः भद्रपुरका दर्जनौं परिवार संकटापन्न

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, by . Leave a Comment on इलुवाबारी उत्खननः भद्रपुरका दर्जनौं परिवार संकटापन्न.

भद्रपुर । झापामा नदीजन्य बस्तु उत्खननमा नियम विपरित गहिरो खन्ने कामका लागि स्काइभ भेटर प्रयोग गर्ने गरिए पनि नियामकको भूमिका पाएका निकाय बेखबर रहेको पाइएको छ । स्थानीय तह मार्फत नदी उत्खननको ठेक्का लगाइएका अधिकांस नदीमा नियम विपरित स्काइभ भेटर प्रयोग गरेर गिटी बालुवा उठाउने गरिएको छ तर पनि नियन्त्रण गर्ने निकाय बेखबरजस्तै भएको हो […]

रेडियो सनराइज २०७५ को मिडिया कप च्याम्पियन

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on रेडियो सनराइज २०७५ को मिडिया कप च्याम्पियन.

अर्जुनधारा । विवेचना दैनिकले आयोजना गरेको दोस्रो झापा मिडिया कपको उपाधि बिर्तामोडको रेडियो सनराइजले उचालेको छ । शनिश्चरेको ग्रासरुट फुटबल मैदानमा आयोजित तीन दिने फुटबल प्रतियोगिताको शनिबार भएको फाइनल खेलमा रेडियो सनराइजले जनसंसद दैनिक र लोकतन्त्र पोष्टको संयुक्त टिमलाई सडन डेथमा पराजित गर्दै च्याम्पियन बनेको हो । निर्धारित समयमा गोल रहित बराबरी भएपछि टाइब्रेकर रोजिएको […]

सतासीद्वारा सदस्यलाई ५ लाख ब्याज फिर्ता

Published: (Updated: ) in मुख्य समाचार, सहकारी by . Leave a Comment on सतासीद्वारा सदस्यलाई ५ लाख ब्याज फिर्ता.

बिर्तामोड । नेपाल सरकारअन्तरगत युवा तथा साना व्यवसायी स्वरोजगार कोषले झापाका २३ सय हाराहारी युवा उद्यमीलाई स्वरोजगार बन्न दिएको कर्जाको ब्याजमध्ये ६० प्रतिशत अर्थात् एक करोड १० लाख रुपैयाँ फिर्ता गर्दै रहेको जनाएको छ । कोषका प्रशासन प्रमुख लोकबहादुर खड्काले पहिलो चरणमा झापाका १८ वटा सहकारीमार्फत् युवालाई उद्यमशील बन्न लगानी गरिएको कर्जा समयमै बुझाएकाले उनीहरुलाई […]

पूर्वी नाका भएर नेपाल प्रवेश गर्ने पर्यटकको संख्या वर्षेनी घट्दै

Published: (Updated: ) in मुख्य समाचार, समाज by . Leave a Comment on पूर्वी नाका भएर नेपाल प्रवेश गर्ने पर्यटकको संख्या वर्षेनी घट्दै.

काँकरभिट्टा । नेपालमा पर्यटकीय चहलपहल शुरु भएपनि पूर्वी नाकाबाट भित्रिने पर्यटकको संख्या खासै उकालो लाग्न सकेको छैन् । पर्यटन व्यवसायीका अनुसार अहिले पर्यटकहरुका लागि नेपाल घुम्न आउने मुख्य सिजन हो । तर, पैदलमार्ग भएर काँकरभिट्टा नाका हुँदै नेपाल भित्रिने पर्यटकको संख्या निक्कै कम छ । पर्यटकको संख्या कम भएपनि राजस्वमा भने उल्लेखनिय बृद्धि भएको छ […]

प्रदेश १ सरकारका १२ वटा ताजा निर्णयहरु

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रदेश १ सरकारका १२ वटा ताजा निर्णयहरु.

विराटनगर । प्रदेश १ सरकारको आज १४ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोग गठन गर्नेलगायत विभिन्न १२ वटा निर्णय गरेको छ । बैठकले आयोगको उपाध्यक्षमा मानवअधिकारकर्मी सुवोधराज प्याकुरेललाई नियुक्त गरेको छ भने सदस्यहरुमा मीना भण्डारी र पूर्ण लक्समलाई नियुक्ति गरेको जनाइएको छ । बैठकपछि आन्तरिक मामिला तथा कानून मन्त्री एवं सरकारका प्रवक्ता हिक्मत कार्कीले […]

प्रधानमन्त्रीको स्वास्थ्यमा सन्तोषजनक सुधार

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on प्रधानमन्त्रीको स्वास्थ्यमा सन्तोषजनक सुधार.

काठमाडौँ । छातीमा संक्रमण भएपछि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएका प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा थप सुधार भएको अस्पतालले जनाएको छ । बुधबार बिहान १० बजे अस्पतालले प्रेस विज्ञप्ति निकाल्दै प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी गराएको हो। अस्पतालका कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा ‘बुधबार गरिएका परीक्षणका रिपोर्टहरु सन्तोषजनक रहेको, स्वास्थ्य्य […]

करोडौंको रक्तचन्दन ११ वर्षदेखि कोठामै

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on करोडौंको रक्तचन्दन ११ वर्षदेखि कोठामै.

जिल्ला वन कार्यालय झापाको बन्द कोठामा रक्तचन्दन थन्किएको ११ वर्ष भयो । दुईवटा कोठामा थन्क्याइएको उक्त रक्तचन्दन सीमावर्ती भारतीय नाका टाघनडुब्बा र कुमरखोदबाट बरामद गरिएको हो । २०६३/६४ मा अबैध बाटो हुँदै नेपाल भित्र्याइँदै गरेको अवस्थामा प्रहरीले १९ हजार ८३२.२७ केजीे रक्तचन्दन बरामद गरेको थियो । वन कार्यालयको कोठामा शिलबन्द राखिएको सो रक्तचन्दनको बजार मूल्य […]

पूर्वी नाकाबाट हुने अवैध मासुको आयात रोक्न कडा निगरानी, धामधाम मासु जन्य वस्तु पक्राउ

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on पूर्वी नाकाबाट हुने अवैध मासुको आयात रोक्न कडा निगरानी, धामधाम मासु जन्य वस्तु पक्राउ.

मेचीनगर । प्रहरी र क्वारेन्टाइन अधिकारीहरुले पूर्वी नाकाबाट भित्रिने मासु तथा मासुजन्य वस्तुको आयात रोक्न कडा निगरानी बढाएसँगै अहिले दैनिकजसो मासुजन्य वस्तु पक्राउ पर्ने गरेका छन् । नेपाल सरकार कृषि तथा पशुपक्षी मन्त्रालय पशु सेवा विभागले चाडपर्वका नाममा गुणस्तरहिन मासु तथा मासुजन्य वस्तुको अवैध आयात हुने भएकाले यसको नियन्त्रणमा सक्रिय पूर्वक लाग्न र नाकामा उच्च […]

दूर्लभ केस हेण्डल गर्दै बि एण्ड सी अस्पतालको सर्जन टिम

Published: (Updated: ) in मुख्य समाचार, स्वास्थ्य, by . Leave a Comment on दूर्लभ केस हेण्डल गर्दै बि एण्ड सी अस्पतालको सर्जन टिम.

झापा । विश्वका थोरै मानिसहरुमा मात्र हुने स्वास्थ्य समस्याहरुको पनि सहज र सरल विधिबाट शल्यक्रिया गरेर बिरामीको ज्यान बचाउन यहाँस्थित बि एण्ड सी अस्पताल सफल बन्दै गएको छ । हुन त चिकित्सकको काम भनेकै बिरामीको उपचार गर्नु र निको बनाएर आ–आफ्नो घर पठाउनु हो । दक्ष एवम् आँटिलो चिकित्सक टोली र अत्याधुनिक प्रविधियुक्त शल्यक्रिया कक्षको […]