Sajhamanch Archive

डेंगु ज्वरोका कारण झापामा ३ जनाको मृत्यु, जिल्लाका आधादर्जन नगरपालिका उच्च जोखिममा

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on डेंगु ज्वरोका कारण झापामा ३ जनाको मृत्यु, जिल्लाका आधादर्जन नगरपालिका उच्च जोखिममा.

मेचीनगर । वितेको ६ वर्षमा डेंगु रोगका कारण झापा जिल्लामा तीन जनाको ज्यान गएको छ । झापाका मेचीनगर, विर्तामोड, दमक नगरपालिका डेंगुको उच्च जोखिममा रहेका छन् । डेंगु रोकथामको पूर्व तयारीमा आइतबार मेचीनगर नगरपालिकाको सभाकक्षमा नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको डेंगु रोग नियन्त्रण सम्बन्धि सरोकारवालाहरुसँगको नगरपालिका स्तरीय एकदिने अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य अधिकारीहरुले प्रस्तुत गरेको तथ्याङ्कमा […]

सयपत्रीमा आत्मनिर्भरताको तयारी गर्दै दाहाल दम्पत्ती

Published: in अर्थतन्त्र, मुख्य समाचार, समाज, by . Leave a Comment on सयपत्रीमा आत्मनिर्भरताको तयारी गर्दै दाहाल दम्पत्ती.

भद्रपुर । भारतीय बजारमा निर्भर पुष्प पारखीलाई भद्रपुर मै सयपत्री फुलाई दिएपछि यस वर्ष स्वदेशी उत्पादनले तिहार मनाउने वातावरण तयार भएको छ । युवा व्यावसायी खेमराज दाहाल तथा खगेन्द्रा खुसीले भद्रपुरमा पहिलोपटक २ विगाह क्षेत्रफलमा व्यावसायिक सयपत्री खेती गरी ढकमक्क फूल फुलाएपछि पुष्प पारखीलाई स्वदेशी उत्पादनले तिहार मनाउने वातावरण तयार भएको हो । सांस्कृतिक पर्व […]

सहमति पछि खुल्यो दूधे–शिवगञ्ज सडक

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on सहमति पछि खुल्यो दूधे–शिवगञ्ज सडक.

दूधे । दुई दिन देखि बन्द दुधे शिवगञ्ज सडक शुक्रबार बेलुकीबाट खुेलेको छ । नीलगिरी कस्ट्रसनका ठेक्केदार युवराज डाँगीले आइतबारबाट सडकको काम सुरु गर्ने प्रतिबद्धता जनाएपछि सडक खुलेको हो । इलाका प्रहरी कार्यालय झिलझिलेका इन्चार्ज कैलाश राईले ठेक्केदार युवराज डाँगीसँग सम्पर्क गरी आइतबारबाट सडकको काम शुरु गर्ने प्रतिबद्धता जनाएको बताए । दूधेबाट शिवगञ्जसम्म ९ किमी […]

चिया बगानमा छैनन् व्यवस्थित शौचालय !

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह, स्वास्थ्य, by . Leave a Comment on चिया बगानमा छैनन् व्यवस्थित शौचालय !.

मेचीनगरका चिया बगान र मजदूर खुल्ला दिसामुक्तका मुख्य चुनौती मेचीनगर । मेचीनगर नगरपालिकाभित्रका चिया कमान र त्यहाँ कार्यरत मजदूरका क्वाटरमा व्यवस्थित शौचालय न हुनु नै नगरपालिकालाई खुल्ला दिसामुक्त घोषणाका लागि मुख्य चुनौती बनेको दावी गरिएको छ । झापाका १५ वटा स्थानीय तहमध्ये जनसंख्या तथा भूगोलका हिसाबले ठूलो मेचीनगर नगरपालिकाका १५ वटा वडामध्ये ७ वटा वडा […]

‘जंगली हात्ती पनि विचरण गरोस्, वडाबासी पनि नमरुन्’

Published: in अन्तर्वार्ता, मुख्य समाचार, स्थानीय तह, , , by . Leave a Comment on ‘जंगली हात्ती पनि विचरण गरोस्, वडाबासी पनि नमरुन्’.

वि.सं. २०३४ सालबाट राजनीतिमा सक्रिय गंगाप्रसाद भट्टराई बिर्तामोड नगरपालिका वाड नं. ७ का अध्यक्ष हुन् । गत स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रका नन्दु उप्रेतीलाई ३९७ मतले पछि पार्दै नेकपा एमालेबाट उनी विजयी भएका हुन् । उनै वडाध्यक्ष भट्टराईसँग एक वर्षसम्म गरेको कामहरु र अबको बाँकी चार वर्षका लागि बनाएको योजनाबारे साझामञ्चका लागि सञ्जु शिवाकोटीले […]

ठेक्केदारले काम रोकेको भन्दै दूधे – शिवगञ्ज सडक अनिश्चितकाल बन्द

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on ठेक्केदारले काम रोकेको भन्दै दूधे – शिवगञ्ज सडक अनिश्चितकाल बन्द.

दूधे । मध्य झापाको दूधेबाट हुलाकी राजमार्ग जोड्ने दूधे–शिवगञ्ज सडक ठेकेदारको लापरबाहीका कारण काम नभएको भन्दै स्थानीयबासीले बाटो बन्द गराएका छन् । दूधेबाट शिवगञ्जसम्म ९ किमी सडकको अन्य भागमा कालोपत्रे भएपनि दूधे, चन्द्रडाँगी बजार क्षेत्रमा काम ढिलाई हुँदा स्थानीयले बाटो बन्द गराएका हुन् । ठक्केदारले पटक पटक काम शुरु गर्दै छोड्दै गरेकाले आजित बनेका बजारबासीले […]

पूर्वीनाकाबाट मरिचको तस्करी बढ्यो

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on पूर्वीनाकाबाट मरिचको तस्करी बढ्यो.

मेचीनगर । पूर्वीनाकाबाट मरिचको तस्करी बढेको छ । भारतमा मरिचको मुल्य महंगो भएका कारण मरिच तस्करीमा संलग्नले दोब्बर भन्दा बढी नाफा कमाउने भएकाले यसको तस्करी बढेको प्रहरीको भनाई  छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाले बुधबार मेचीनगरका विभिन्न स्थानबाट भारततर्फ लैजार्दै गरेको अवस्थामा १ लाख २५ हजार रुपैयाँमुल्य बराबरको २ सय ५० केजी मरिचसहित करिव ३ […]

दशैँ बोनस र ऐन कार्यान्वयनको मागसहित टोकला चिया बगानका मजदुरहरु आन्दोलनमा

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, by .

मेचीनगर । नेपाल चिया विकास निगम लिमिटेड अन्तर्गत झापाको मेचीनगरस्थित टोकला चिया बगानमा कार्यरत मजदुरहरुले चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् । बगान व्यवस्थापन पक्षले श्रम ऐन २०७४ कार्यान्वयन नगरेको,ऐनले व्यवस्था गरेको दशैं वोनस नदिएको तथा राजपत्रमा उल्लेख भए अनुसार मजदुरलाई पारिश्रमिक नदिएको भन्दै मजदुरहरुले आन्दोलनको घोषणा गरेका हुन् । मंगलबार विभिन्न मजदुर संघ संगठनमा आवद्ध […]

अब विद्युतीय चुल्हो घरघरमा लैजानेः प्रधानमन्त्री

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on अब विद्युतीय चुल्हो घरघरमा लैजानेः प्रधानमन्त्री.

काठमाडौं । प्रधानमन्त्री केपी शर्माले अब हरेक घरको चुलोमा बिजुलीको तार पुग्ने बताएका छन् । साझा यातायातले सञ्चालनमा ल्याएको विद्युतीय बसको सुभारम्भ गर्दै उनले अबको तीन वर्षमा चुलोचुलोमा बिजुलीको तार हुने बताएका हुन् । पहिले ग्यास घरघरमा भनेकामा अब विद्युतीय चुल्हो घरघरमा लैजाने सरकारको योजना रहेको उनले बताए । उनले भने, “त्यतिबेला घरघरमा ग्यास पाइपभन्दा […]

प्रदेश-२ को प्रहरी ऐन के हुन्छ ?

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति by . Leave a Comment on प्रदेश-२ को प्रहरी ऐन के हुन्छ ?.

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले प्रदेश २ को संसदले प्रहरी ऐन पारित गरेपनि त्यो लागु नहुने बताएका छन् । उनले भने, ‘‘प्रदेश सभाले पास गर्यो भनेर मात्रै हुँदैन । त्यो केन्द्रसँग नै बाझिन्छ । त्यसैले त्यस्तो ऐन लागु गर्न मिल्दैन ।’’ सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदहरुको विरोधका बाबजुद प्रदेश […]