दूधे । महिला हिंसा र बलात्कारको घटना दिन दिनै बढ्न थालेपछि विभिन्न सरोकार राख्ने निकायले गम्भिर चासो देखाउन थालेका छन् । मुलुकका विभिन्न जिल्लामा भईरहेका बलात्कार लगायत महिला हिंसा विरुद्ध सरोकार राख्ने निकाय र व्यक्तिले सडकमा आन्दोलन र सदनमा चासो देखाउन थालेका हुन् । सोमबार झापाको कनकाई नगरपालिका स्थित कनकाई माध्यमिक विद्यालयका छात्र छात्रले महिला […]
काठमाण्डौ । प्रधानमन्त्री केपीशर्मा ओलीले विमस्टेक राष्ट्रहरुको चौथो शिखर सम्मेलन आयोजना र निर्णय दुवैका दृष्टिले फलदायी भएको बताएका छन् । सिंहदरबारमा आयोजित विमस्टेक शिखर सम्मेलन तयारी तथा व्यवस्थापन मूल समितिको अन्तिम बैठकलाई सम्बोधन गर्दै ओलीले नेपालमा उत्पादित विधुत अन्य देशहरुलाई विक्री गर्न हामीलाई विधुतीय ग्रीड चाहिएको थियो । त्यस विषय माकाम गर्न जलउर्जाको क्षेत्रमा सहयोगको […]
झापा । पुनरावेदन अदालत इलामले जिल्ला समन्वय समिति झापालाई कृषिजन्य वस्तुको कर नउठाउन भन्दै पत्र पठाएको छ । जिल्ला समन्वय समिति झापाले भने विभिन्न शीर्षकमा कृषिजन्य वस्तुको निकासी कर बढाएर लिइरहेका बेला पुनरावेदन अदालत इलामले चिया र अदुवामा निकासी कर नलिन अन्तरिम आदेशसहितको पत्र पठाएको हो । एकसाता अघिमात्र इलामबाट झापा ल्याइएको अदुवामा जिससले काँकरभिट्टामा […]
मेचीनगर । जौँ र गहुँको जुसका पारखी थपिँदै गएका छन् । काँकरभिट्टाको एउटा जुस वारमा दैनिक देखिने भीडले पनि यसको पुष्टि गर्छ । स्वास्थ्यका लागि अति आवश्यक भएकाले विभिन्न रोगका विरामीहरु काँकरभिट्टाको ‘अरोमा जुस बार’ मा आइपुग्छन् । यहाँ जौँ र गहुँको जुस पिउन सर्वसाधारणको घुइँचो लाग्छ । पछिल्लो समय जौँ र गहुँको जुसको माग […]
२०७४ सालमा सम्पन्न स्थानीय तहको चुनावमा कनकाई नगरपालिका वडा नम्बर ७ का लीलाबहादुर कन्दङवाले नेपाली कांग्रेसका यादबप्रसाद उप्रेतीलाई ४०४ मतले पछि पार्दै वडाध्यक्ष पदमा विजयी भएका हुन् । तत्कालिन नेकपा एमालेबाट चुनावी मैदानमा होमिएका ६४ वर्षीय कन्दङवाले यो अवधिमा के कस्ता काम गर्न भ्याए ? बाँकीका चार वर्षमा आफ्नो वडालाई उनी कस्तो बनाउने योजनामा छन् […]
काठमाडौ । प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडीको प्रयास विमस्टेक शिखर सम्मेलनको समापनसँगै नेपाल र भारतका प्रधानमन्त्रीबीच द्विपक्षीय वार्ता भएको छ । विगतमा भारतले गरेका प्रतिवद्धता तथा समझदारी आगामी असोज ३ गते संविधान दिवस अगावै कार्यान्वयन गरिने वार्तामा पुनः प्रतिवद्धता जनाइएको छ । प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले दिएको जानकारीअनुसार वार्ताका क्रममा आउँदो […]
झापा । नेपाल निजामति कर्मचारी संगठन झापाले आफ्ना संगठक स्वर्गीय प्रमोद तामाङ्गको स्मृतिमा स्थापित सुशासन पुरस्कार उनको स्मृति दिवसको अवसर पारेर आज वितरण गरेको छ । भद्रपुरस्थित मनोज–झपेन्द्र स्मृति सामुदायिक राष्ट्रसेवक भवनमा आयोजित सम्मान तथा पुरस्कार वितरण समारोहमा स्व. प्रमोद तामाङ सुशासन पत्रकारिता पुरस्कारबाट साझामञ्च डट कम डिजिटल न्यूज पोर्टलका सम्पादक गोपाल काफ्लेलाई दोसल्ला ओढाएर […]
भद्रपुर । नेपाल भारत मैत्री संघ झापाको पद हस्तान्तरण कार्यक्रम भद्रपुरस्थित मारवाडी सेवा समितिको सभाहलमा बिहीबार सम्पन्न भएको छ । प्रदेश १ का सांसद तथा नेपाल भारत मैत्री संघका पूर्व राष्ट्रिय अध्यक्ष ओमप्रकाश सरावगीको प्रमुख आतिथ्यमा आयोजित समारोहमा भदौ ९ गते सम्पन्न पाँचौं मैत्रीसभाबाट निर्वाचित अध्यक्षसहित पदाधिकारी र सदस्यहरुलाई निवर्तमान अध्यक्ष हुलासचन्द्र सरियाले पद हस्तान्तरण […]
काँकरभिट्टा । रोटरी र रोट्रयाक्ट क्लब अफ काँकरभिट्टाको पदस्थापन समारोहमा शिक्षासेवी बुद्धिनाथ पौडेल सम्मानित भएका छन् । काँकरभिट्टामा आयोजित पदस्थापना कार्यक्रममा विगत लामो समयदेखि शिक्षा तथा सामाजिक क्षेत्रमा गरेको योगदानको कदर गर्दै “रोटरी भोकेसनल” अवार्डले पौडेललाई सम्मानित गरिएको हो । सामाजिक ब्यक्तित्व पौडेललाई पदस्थापन समारोहका प्रमुख अतिथि एजी किशोर पराजुलीले अवार्ड प्रदान गरेका हुन् । […]
काठमाडौँ । बहुपक्षिय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीकाको प्रयास (बिमस्टेक) चौथो सम्मेलनमा सहभागी हुन आएका सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सामूहिक भेट गरेकी छन् । पूर्व निर्धारित कार्यक्रम अनुसार साढे १२ बजेटबाट भेट सुरु भएको थियो। भेटमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको पनि सहभागी रहेका छन् । भेट लगत्तै राष्ट्रपति भण्डारीले बंगलादेशकी प्रधानमन्त्री शेख […]