Sajhamanch Archive

तपाईलाई ग्यास्ट्रिक छ ? नखानुस् यी खानेकुरा:

Published: (Updated: ) in रोचक कुरा / टिप्स, विविधा by . Leave a Comment on तपाईलाई ग्यास्ट्रिक छ ? नखानुस् यी खानेकुरा:.

काठमाडौं  । ग्यास्ट्रिक भनेको पेटको भित्री भाग सुन्निनु, ग्यास बढ्नु भन्ने हुन्छ । यो नेपालीको आमसमस्या हो । यस्तो समस्या भएमा पेट फुल्ने, हावा भरिएको अनुभूति हुने, खानेकुरा राम्ररी नपच्ने, लामो समय नखाँदा पेट पोल्ने, खान मन नलाग्ने, ढ्याउ आइरहनेलगायत समस्या हुन्छन् । यसले पाचन प्रणालीमा पनि बाधा उत्पन्न गराउँछ । जसले गर्दा शरीरमा रगत, […]

काबुलको रेस्लिङ क्लबमा बम विस्फोट, २० जनाको मृत्यु

Published: in विविधा, by . Leave a Comment on काबुलको रेस्लिङ क्लबमा बम विस्फोट, २० जनाको मृत्यु.

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलस्थित एक रेस्लिङ क्लबमा भएको दोहोरो आत्मघाती बम विस्फोटमा कम्तिमा २० जनाको मृत्यु भएको छ । विस्फोटमा ७० जना घाइते भएका छन् । लगत्तै आत्मघाती आक्रमणकारीले क्लबमै गराएको अर्को विस्फोटमा चार जनाको मृत्यु भएको छ । अर्को बिस्फोट क्लब नजिकै शिया समुदायको बाहुल्य रहेको क्षेत्रमा कारमा बम राखेर गराइएको हो । […]

करलाई व्यवहारिक र विवादरहीत बनाउनुपर्नेमा जोड

Published: (Updated: ) in विविधा by . Leave a Comment on करलाई व्यवहारिक र विवादरहीत बनाउनुपर्नेमा जोड.

बिर्तामोड । जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा विभिन्न क्षेत्रका अगुवाहरुले स्थानीय तहको करलाई व्यवहारिक र विवादरहीत बनाउनुपर्नेमा जोड दिएका छन् । स्थानीय तहले निर्धारण गरेको करका कारण पछिल्लो समय विभिन्न क्षेत्रमा विरोध र विवाद बढेको भन्दै बुधबार उनीहरुले करको दर घटाउन र दायरा बढाउन सुझाव दिएका छन् । नागरिकलाई बाध्यताले होइन, रहरले कर तिर्ने वातावरण […]

दाह्री ग्याङको आयोजनामा ६१ जनाले गरे रगतदान

Published: (Updated: ) in विविधा by . Leave a Comment on दाह्री ग्याङको आयोजनामा ६१ जनाले गरे रगतदान.

बुधबारे । सामाजिक कार्यमा सक्रिय रहेको युवाहरुको सामाजिक संस्था दाह्री ग्याङ झापाले बुधबार बुधबारे बजारमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला रेडक्रस झापाको प्राविधिक सहयोगमा भएको रक्तदानमा ६१ जनाले रक्तदान गरेको दारी ग्याङ  गोकुल पौड्यालले जनाएका छन् । सो समुहले विभिन्न ठाउँमा विभिन्न समयमा सामाजिक कार्य गर्दै आएको छ ।

अपराधिक कार्य रोक्न हरेक समुदाय जिम्मेवारी पूर्वक लाग्नुपर्नेः मन्त्री घिमिरे

Published: (Updated: ) in विविधा by . Leave a Comment on अपराधिक कार्य रोक्न हरेक समुदाय जिम्मेवारी पूर्वक लाग्नुपर्नेः मन्त्री घिमिरे.

मेचीनगर । मानव बेचबिखन रोक्न कसैको एक्लो प्रयासले मात्र सम्भव नहुने प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताएका छन् । बुधबार झापाको काँकरभिट्टामा सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर १ र मेचीनगर नगरपालिकाले मानव ओसार पसार विरुद्धको १२ औँ राष्ट्रिय दिवसका अवसरमा ‘संघीयताको महत्वपूर्ण सारः मानव बेचविखनका लागि जिम्मेवार र सहकार्य सहित गरौ […]

अब झापा प्रहरी नयाँ अभियानमा :एसपी ढकाल

Published: in विविधा, समाज by . Leave a Comment on अब झापा प्रहरी नयाँ अभियानमा :एसपी ढकाल.

बिर्तामोड । झापा प्रहरीले अपराध नियन्त्रण गर्न नयाँ कार्यको थालनी गरेको छ । आर्थिक तथा वित्तिय कारोवार हुने क्षेत्र तथा विशेष खालमा संङखास्पद भएका क्षेत्रहरुमा प्रहरीको कार्यक्षेत्र बनाएर प्रहरी अगाडि बढेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक एसपी भीमप्रसाद ढकालले बताए । सोमबार प्रत्रकार सम्मेलनमा बोल्दै ढकालले भाद्र २१ गतेबाट प्ररम्भिक सुरक्षा अभिमुखिकरण अभियानका […]

पत्रकार सुब्बासहित दर्जन बढी सम्मानित

Published: (Updated: ) in विविधा by . Leave a Comment on पत्रकार सुब्बासहित दर्जन बढी सम्मानित.

दमक । नेपाल निजामति कर्मचारी यूनियन ( संघ ) ले पत्रकार विष्णु सुब्बालाई सम्मान गरेको छ । संघले वर्षेनी वितरण गर्दै आएको सम्मानबाट यसवर्ष  पत्रकार सुब्बा सम्मानित भएका हुन् । सुब्बालाई निजामति क्षेत्रमा कलम चलाएवापत यूनियनले दोसल्ला, सम्मान पत्रसहित सम्मानित गरिएको हो । दुई दशकदेखि जिल्लामा क्रियाशील पत्रकार सुब्बा विस.२०५६ सालदेखि राससको जिल्ला स्ट्रिङगरसहित हाम्रो […]

चिया र अदुवामा कर नउठाउँन अदालतको आदेश

Published: (Updated: ) in मुख्य समाचार, विविधा, by . Leave a Comment on चिया र अदुवामा कर नउठाउँन अदालतको आदेश.

झापा । पुनरावेदन अदालत इलामले जिल्ला समन्वय समिति झापालाई कृषिजन्य वस्तुको कर नउठाउन भन्दै पत्र पठाएको छ । जिल्ला समन्वय समिति झापाले भने विभिन्न शीर्षकमा कृषिजन्य वस्तुको निकासी कर बढाएर लिइरहेका बेला पुनरावेदन अदालत इलामले चिया र अदुवामा निकासी कर नलिन अन्तरिम आदेशसहितको पत्र पठाएको हो । एकसाता अघिमात्र इलामबाट झापा ल्याइएको अदुवामा जिससले काँकरभिट्टामा […]

कृष्ण जन्माष्टमीको अवसरमा २४ घण्टे अखण्ड कीर्तन

Published: (Updated: ) in विविधा by . Leave a Comment on कृष्ण जन्माष्टमीको अवसरमा २४ घण्टे अखण्ड कीर्तन.

गरामनी । झापाको पूरानो गरामनी स्थित शक्ति पीठमा कृष्ण जन्माष्टमीको अबसरमा २४ घण्टे अखण्ड कीर्तन सुरु भएको छ । सो कार्यक्रमको प्रदेश सभा सदस्य एकराज कार्कीले उद्घाटन गरेर सुभारम्भ गरेका हुन् । बिगत धेरै बर्षदेखि यस स्थानमा कृष्ण जन्माष्टमीको अबसरमा २४ घण्टे अखण्ड कीर्तन गरिदै आएको छ । कृष्ण जन्माष्टमीको दिन २४ घण्टासम्म अखण्ड कीर्तन […]

भद्रपुर कृषक समूहको नयाँ कार्य समिति चयन

Published: in विविधा by . Leave a Comment on भद्रपुर कृषक समूहको नयाँ कार्य समिति चयन.

भद्रपुर । भद्रपुर कृषक समूहको दोस्रो साधारणसभाले भारतेन्दुकुमार मल्लिकको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । सभाले उपाध्यक्षमा हुलासचन्द्र सरिया, सचिवमा गणेश पोखरेल, कोषाध्यक्षमा टीका प्याकुरेल र सहसचिवमा पारसनाथ यादवलाई सर्वसम्मत निर्वाचित गरेको छ । सभाबाट कार्यसमितिमा निर्वाचित सदस्यहरुमा पुष्पराज पोखरेल, चण्डी पराजुली, प्रदिपमणि रेग्मी, यमबहादुर श्रेष्ठ, भूपाल घिमिरे, इन्द्रकान्त झा, बन्दना […]