Sajhamanch Archive

रहेनन् पूर्वमुख्यमन्त्री करुणानिधि, अन्त्येष्टि विवाद अदालत पुग्यो

Published: in विविधा by . Leave a Comment on रहेनन् पूर्वमुख्यमन्त्री करुणानिधि, अन्त्येष्टि विवाद अदालत पुग्यो.

भारतको तमिलनाडु राज्यका पूर्वमुख्यमन्त्री तथा डीएमके पार्टीका अध्यक्ष एम करुणानिधिको निधन भएको छ। चेन्नाईस्थित एक अस्पतालमा उपचाररत करुणानिधिको ९४ वर्षको उमेरमा मंगलबार निधन भएको हो। तमिलनाडु सरकारले उनको मृत्युप्रति शोक व्यक्त गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गत जुलाई २८ मा उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो। उनको जन्म सन् १९२४ को जुन ३ […]

प्रशान्तलाई नेपाल फर्काउन अभियान सुरु

Published: in विविधा by . Leave a Comment on प्रशान्तलाई नेपाल फर्काउन अभियान सुरु.

शान्तिनगर । वैदेशिक रोजगारीका क्रममा साउदी अरब गएका झापा बुद्धशान्ति–४ का प्रशान्त लिम्बूलाई स्वदेश फर्काउन ब्लड मनी सङ्कलन अभियान सुरु गरिएको छ । ‘प्रशान्त लिम्बू उद्धारको सहयोगार्थ ब्लडमनी सङ्कलन अभियान’ आइतवारबाट सुरु गरिएको हो । प्रशान्तलाई नेपाल फिर्ता ल्याउन ३६ लाख रुपैयाँ ब्लड मनी आवश्यक छ । आइतवार झापाको बुद्धशान्तिस्थित प्रशान्तको घरबाटै एक कार्यक्रम बीच […]

रोटरी क्लव सुरुङ्गाले पदभार ग्रहण

Published: (Updated: ) in विविधा by . Leave a Comment on रोटरी क्लव सुरुङ्गाले पदभार ग्रहण.

सुरुङ्गा । रोटरी क्लव अफ सुरुङ्गाले एक कार्यक्रमका बीच  पदभार ग्रहण गरेको छ । २०१८ को जुन २२ तारिखमा रोटरी इन्टरनेशनलवाट मान्यता प्राप्त गरेको सुरुङ्गाले पदभार ग्रहण गरेको हो । रोटरी क्लव अफ सुरुङ्गाका संस्थापक अध्यक्ष एल.पी. उप्रेतीले पदभार ग्रहण गरेसँगै क्लवका डिस्ट्रीक गभर्नर चिन्तामणि भट्टराईले सपथ खुवाएका थिए । सपथ ग्रहणसँगै संस्थापक अध्यक्ष उप्रेतीलाई […]

विर्तामोडमा चिन्तन चौतारी निर्माण हुने, दशैमा उद्घाटन गरिने

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on विर्तामोडमा चिन्तन चौतारी निर्माण हुने, दशैमा उद्घाटन गरिने.

विर्तामोड । झापाको बिर्तामोडमा उज्यालो चिन्तन चौतारी निर्मामा हुने भएको छ । नगरपालिकाको ९ नं. वडा स्थित चिन्तन चोकमा ३ करोडको लगानीमा उज्यालो चिन्तन चौतारी निर्माण हुने भएको हो । बिर्तामोड भद्रपुर सडक खण्डस्थित मेची आँखा अस्पतालदेखि अढाई किलोमिटर दक्षिणमा ब्यक्तिगत लगानीमा पर्यटकीय स्थलको निर्माण गर्न लागेको उज्यालो चिन्तन चौतारीका सञ्चालक प्रकाश वुढाथोकीले जानकारी दिए […]

१२ कक्षाको नतिजा बिहीबार सार्वजनिक गरिने

Published: (Updated: ) in विविधा by . Leave a Comment on १२ कक्षाको नतिजा बिहीबार सार्वजनिक गरिने.

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले प्राविधिक समस्या आएको भन्दै कक्षा १२ को नतिजा भोलि बिहीबार मात्रै सार्वजनकि गर्ने बताएको छ । हिजो मंगलबार नतिजा प्रकाशनको लागि सबै काम सक्किसकेको जनाउँदै आज नतिजा सार्वजनिक गरिने बताइएको थियो । बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले भने, ‘भोलि नतिजा सार्वजनिक गर्छौं । अझै फाइनल गर्न बाँकी छ । काम गर्दै जाँदा केही प्राविधिक समस्या आइपर्‍यो । […]

नेपालको होचो भाग कचनकवल स्तम्भमा गाडियो खुल्ला दिसामुक्तको झण्डा

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on नेपालको होचो भाग कचनकवल स्तम्भमा गाडियो खुल्ला दिसामुक्तको झण्डा.

कचनकवल । नेपालको जगको रुपमा चिनिने सबैभन्दा होचो भूभागमा रहेको कचनकवल स्तम्भमा खुल्ला दिसामुक्तको झण्डा गाडिएको छ । हाल कचनकवल गाउँपालिका, वडा नं. ४ मा पर्ने साविक केचना गाविसमा नेपालकै सबैभन्दा होचो भाग हो । कचनकवल समुन्द्र सतहदेखि ५८ मिटरको उचाइमा रहेको छ । साविक केचना गाविस खुल्ला दिसामुक्त घोषणा भएसँगै सो स्तम्भमा खुल्ला दिसामुक्तको […]

झपेन्द्रको २६ औं स्मृतिमा रक्तदान

Published: (Updated: ) in विविधा by . Leave a Comment on झपेन्द्रको २६ औं स्मृतिमा रक्तदान.

भद्रपुर । सहिद मनोज झपेन्द्रको २६ औं स्मृति दिवसको अवसर पारेर चन्द्रगढीमा रक्तदान सम्पन्न भएको छ । नेपाल निजामती कर्मचारी संगठन झापा र राष्ट्र सेवक सहकारी संस्था लिमिटेड भद्रपुर १० को आयोजनामा भएको कार्यक्रममा एक सय ४ जनाले रक्तदान गरेका छन् ।जसमा ११ जना महिला र ९३ जना पुरुष रहका थिए । नेपाल निजामती कर्मचारी […]

झापामा जेब्रा क्रसिङ्ग अभियान

Published: (Updated: ) in विविधा by . Leave a Comment on झापामा जेब्रा क्रसिङ्ग अभियान.

विर्तामोड । जेब्रा क्रसिङ अभियान अन्तर्गत झापाको बिभिन्न सडकमा जेब्रा क्रसिङ निर्माण गरिएको छ । दुर्घटना न्युनिकरण र सर्वसाधारणई बाटो काट्न सजिलो होस् भन्ने उद्देश्यले विर्तामोडकोे अदुवा खोला पश्चिममा दुर्गापुर चौक र लक्ष्मीपुर चौकमा जेब्रा क्रसिङ निर्माण गरिएको हो । कनकाई नगरपालिकाको दुर्गापुर चौकमा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र अभियानका संयोजक रणदेव हजामको सहयोग […]

मेची राजमार्गको फिक्कल खण्डमा एक युवा मृतक फेला

Published: (Updated: ) in विविधा by . Leave a Comment on मेची राजमार्गको फिक्कल खण्डमा एक युवा मृतक फेला.

इलाम । मेची राजमार्गको फिक्कल– तिनघरे सडक खण्डमा एक जना युवा मृत फेला परेका छन्। सुर्योदय नगरपालिका– १२ कालापानी नजिकै राजमार्गमा वडा न ११ जहरसिंङ्ग गाँउका २० वर्षीय सन्दिप राई मृत अवस्था फेला परेका हुन। मृतक राईलाई सवारी साधनले ठक्कर दिएको हुन सक्ने इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक हेमराज ओलीले जानकारी दिए। दुई दिन […]

कनकाईको शिव पाञ्चायन मन्दिर अध्यक्षमा न्यौपाने

Published: (Updated: ) in विविधा by . Leave a Comment on कनकाईको शिव पाञ्चायन मन्दिर अध्यक्षमा न्यौपाने.

सुरुङ्गा । झापाको कनकाई नगरपालिका ३ नमुना टोलस्थित शिव पांञ्चायान मन्दिर तथा सामुदायिक भवनको अध्यक्षमा समाजसेवी रामकुमार न्यौपाने चयन भएका छन् । शनिवार भएको मन्दिर समितिको दोस्रो साधरणसभाबाट न्यौपानेको अध्यक्षतामा १३ सदस्यीय मन्दिर तथा सामुदायिक भवन व्यावस्थापन समिति गठन भएको हो । समितिको उपाध्यक्षमा डिल्ली बुडाथोकी र इन्दिरा वाग्ले, सचिवमा दुर्गा उप्रेती सह–सचिवमा निता राई, […]