Sajhamanch Archive

पत्रकार माया पकुवाललाई केसीसी अवार्ड

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on पत्रकार माया पकुवाललाई केसीसी अवार्ड.

झापा । भद्रपुरबाट प्रकाशन हुने बरुण साप्ताहिकका सम्पादक माया पकुवाल यो वर्षको केसीसी अवार्डबाट सम्मानित हुने भएकी छन् । काठमाडौंको कान्तिपुर सिटी कलेजद्वारा स्थापित केसीसी अवार्डको यस वर्षको संस्करणबाट उनी सम्मानित हुन लागेकी हुन् । लामो समयदेखि पत्रकारिता पेशामा आवद्ध पकुवालले विगत १२ वर्षदेखि बरुण साप्ताहिको सम्पादन गर्दै आएकी छन् । कान्तिपुर सिटी कलेजका आमसञ्चार […]

प्रधानमन्त्री ओलीबाट आयुर्वेदिक चिकित्सालयको शिलान्यास

Published: (Updated: ) in स्थानीय तह by . Leave a Comment on प्रधानमन्त्री ओलीबाट आयुर्वेदिक चिकित्सालयको शिलान्यास.

झापा । आज प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो गृह्र नगर झापाको कमल गाउँपालिका वडा नं ७ मा निर्माण हुन लागेको प्रदेश नं. १ स्तरीय प्राकृतिक आयुर्वेदिक चिकित्सालयको शिलान्यास गरेका छन् । शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयबाट निर्माण हुने सो अस्पताल १७ करोड २९ लाख लागतमा र चिकित्सालय ५० शैयाको […]

महेन्द्र रत्न माविलाई ‘नमूना विद्यालय’ बनाउने साझा प्रतिबद्धता

Published: (Updated: ) in समाज by . Leave a Comment on महेन्द्र रत्न माविलाई ‘नमूना विद्यालय’ बनाउने साझा प्रतिबद्धता.

बिर्तामोड ।  बिर्तामोडस्थित महेन्द्र रत्न माविलाई ‘नमूना विद्यालय’ बनाउने एक सय ३७ करोड रुपैयाँ को लागत स्टिमेटसहितको कार्ययोजना कार्यान्वयनमा पूर्ण सहयोग गर्ने सरोकारवालाले प्रतिबद्धता जनाएका छन् । बिर्तामोड नगर प्रमुख, राजनीतिक दलका प्रमुख, विद्यालय प्रशासन, व्यवस्थापन पक्ष, विद्यालयको जग्गा उपभोग गर्ने किसान र अभिभावकका प्रतिनिधिबीच बुधबार बिर्तामोडमा भएको छलफलमा सहभागीले यस्तो प्रतिबद्धता जनाएका हुन् । […]

अस्पतालका १६ नर्स एकैपटक गर्भवती

Published: (Updated: ) in विविधा by . Leave a Comment on अस्पतालका १६ नर्स एकैपटक गर्भवती.

अमेरिकाको ऐरिजोनास्थित एक अस्पतालमा काम गर्ने १६ जना नर्स एकैपटक गर्भवती भएका छन् । ब्यानर डेजर्ट मेडिकल सेन्टरको इन्टेन्सिभ केयर युनिटमा काम गर्ने १६ नर्स एकैपटक गभवती भएका हुन् । अक्टोबरदेखि अर्को वर्षको जनवरीमा सुत्केरी हुने मिति तोकिएका केही नर्सलाई आफू काम गर्ने अस्पतालमा आफूबाहेक अन्य १५ जना पनि गर्भवती भएको बारे फेसबुक ग्रुपमार्फत थाहा […]

तपाईलाई अचम्म लाग्न सक्छ, योनी रसबाट बियर

Published: in विविधा by . Leave a Comment on तपाईलाई अचम्म लाग्न सक्छ, योनी रसबाट बियर.

योनीरसबाट बियर बन्छ भन्दा तपाईलाई अचम्म लाग्न सक्छ । तर, पोल्याण्डको एक बियर कम्पनीले यस प्रकारको बियर उत्पादन गर्न थालेको छ । द अर्डर अफ योनी नाम गरेको बियर कम्पनीले यसलाई बजारमा ल्याएको हो । यस योनी बियरमा महिलाको योनीमा पाइने ल्यास्टिक अम्ल पाइन्छ । यसमा दुई हट मोडलहरु मोनिका र पाउलिनाको योनीको ब्याक्टेरिया प्रयोग […]

नेकपा एकीकरणको ६६ जिल्ला कमिटीको भागबण्डा मिल्यो

Published: in राजनीति by . Leave a Comment on नेकपा एकीकरणको ६६ जिल्ला कमिटीको भागबण्डा मिल्यो.

काठमाडौँ । तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को तल्लो तहको एकीकरण अन्तिम चरणमा पुगेको छ । हालसम्म ६६ जिल्ला कमिटीको भागबण्डा सर्वसम्मत रुपमा टुङ्ग्याइएको छ । बाँकी जिल्लाको टुङ्गो लगाउन कार्यदललाई बिहीबार (भोलि) सम्मको समय दिइएको छ । नेकपा स्रोतका अनुसार भागबण्डा भएका ६६ मध्ये तत्कालिन एमालेले […]

अब ट्याक्सी चालकले पहेँलो ज्याकेट अनिवार्य लगउनुपर्न

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on अब ट्याक्सी चालकले पहेँलो ज्याकेट अनिवार्य लगउनुपर्न.

काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार आज बाट ट्याक्सी चाकलले अनिवार्य रुपमा पहेँलो ‘फ्लोरेसेन्ट’ ज्याकेट लगाउनुपर्ने भएको छ । चालकको कोडको रुपमा पहेँलो रंगको ‘फ्लोरेसेन्ट’ ज्याकेटलाई सरोकारवाला निकायको समन्वयमा आजदेखि प्रयोगमा ल्याइएको हो । यो ज्याकेट रातिको समयमा पनि चम्किने र यसले यात्रुको सुरक्षा, चालकको पहिचान र अपराध न्युनिकरणमा पनि सहयोग पुग्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाका […]

महोत्तरीमा इद मनाउने क्रममा झडप, १३ घाइते

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on महोत्तरीमा इद मनाउने क्रममा झडप, १३ घाइते.

महोत्तरी । महोत्तरीमा बकर इद मनाउने क्रममा झडप भएको छ । झडपमा १० जना घाइते भएका छन् । लोहारपट्टी नगरपािलका–३, महदैयाचोकमा रहेको मस्जिदमा इमान चढाउने विषयमा विवाद हुँदा झडप भएको हो । अवस्था तनावग्रस्त भएपछि प्रहरीले दुई राउण्ड अश्रुँग्यास प्रहार गरेको छ । प्रहरीले विवाद मिलाउन सम्झाईबुझाई गर्दा पनि नमानेकाले दुई राउण्ड अश्रुँग्यास प्रहार गर्नु […]

बलात्कारपछि हत्याको बिरोधमा प्रहरी र प्रदर्शनकारीबीच तनाव

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on बलात्कारपछि हत्याको बिरोधमा प्रहरी र प्रदर्शनकारीबीच तनाव.

महेन्द्रनगर । महेन्द्रनगरमा विहानैदेखि भएको प्रदर्शन अहिलेसम्म जारी छ । निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले सार्वजनिक गरेका अभियुक्त वास्तविक अपराधी नभई घटना लुकाउन खोजिएको भन्दै प्रदर्शन गरिएको हो । प्रदर्शनकारीले प्रहरीलाई ढुंगा, पानीका बोतल प्रहार गरेपछि भीड नियन्त्रण गर्न प्रहरीले १२ सेल अश्रुग्यास प्रहार गरेको छ । प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालयअगाडिलगायत बजारका विभिन्न […]

प्रधानमन्त्री ओलीद्वारा बकर इदको शुभकामना

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानमन्त्री ओलीद्वारा बकर इदको शुभकामना.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्लिम समुदायको महान पर्व इद उल अजहा (बकर इद) को अवसरमा शुभकामना व्यक्त गरेका छन् । बकर इदको अवसरमा नेपाली मुस्लिम समुदायका दिदी बहिनी तथा दाजुभाइहरु प्रति हार्दिक शुभकामना प्रकट गर्दै प्रधानमन्त्रीले उन्नति, प्रगति र समृद्धिको कामना गरेका छन् । उनले बकर इदले नेपालीबीचको एकतालाई झन् प्रगाढ बनाउने विश्वाससमेत […]