Sajhamanch Archive

अाज भदाै ३ गतेकाे बिहानी प्रस्तुति गुड मर्निङ नेपाल

Published: in लाइभ by . Leave a Comment on अाज भदाै ३ गतेकाे बिहानी प्रस्तुति गुड मर्निङ नेपाल.

युक्रेनी प्रेमजोडी : इजरायलमा मस्ती, नेपालमा जेल !

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on युक्रेनी प्रेमजोडी : इजरायलमा मस्ती, नेपालमा जेल !.

काठमाडौं  । विदेशी पर्यटक देखिनासाथ नेपालीले विश्वास गर्ने बानी छ । टुरिस्ट भिसामा नेपाल छिरेका यस्ता मृदुभाषी ठगहरूलाई पत्याउँदा ९ जना नेपालीको विजोग भएको छ । उनीहरूको महाविजोग हुनुअघि नै ठगहरूलाई पक्राउ गरी अनुसन्धान थालिएको छ । महानगरीय अपराध महाशाखाले यो काम सुरु गरेको हो । विदेश मोह रहेका नेपालीको भावनालाई बुझेका युक्रेनी एक जोडीलाई […]

सरकारविरुद्ध कोही पेटीकोट, आन्दोलनमा कोही निर्वस्त्र सडकमा

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on सरकारविरुद्ध कोही पेटीकोट, आन्दोलनमा कोही निर्वस्त्र सडकमा.

काठमाडौं । भदौ १ देखि नेकपा अध्यक्ष केपी शर्मा ओली सरकारलाई आन्दोलनका विभिन्न प्रकृतिका चुनौति थपिएका छन्। बलात्कारीलाई कारबाहीको माग गर्दै कोही पेटीकोट आन्दोलनमा उत्रिएका छन् भने कोही निर्वस्त्र मुलुकी ऐनको असमान र जनमारा धारा उपधारा हटाउन माग गर्दै सडकमा प्रदर्शन गर्छन् । शनिबार बलात्कारीलाई कारबाही माग गर्दैे माइतीघरमा युवतीहरू पेटीकोट आन्दोलनमा उत्रिए । प्रहरीले […]

किराँत याक्थुङ चुम्लुङको वडा समिति सर्वसम्मत चयन

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on किराँत याक्थुङ चुम्लुङको वडा समिति सर्वसम्मत चयन.

चारआली । किराँत याक्थुङ चुम्लुङ मेचीनगर १३ नम्बर वडा समितिको अध्यक्षमा खविनबहादुुर थेवे सर्वसम्मत चयन भएका छन् । छैटौं अधिवेशनको शनिबार सम्पन्न बन्द सत्रले आगामी ३ वर्षे कार्यकालका लागि थेवेको नेतृत्वमा चुम्लुङ वडा कार्यसमिति सर्वसम्मत चयन गरेको हो । निर्विरोध निर्वाचित वडा कार्यसमितिको उपाध्यक्षमा चम्पादेवी लवा, सचिवमा मिलन मेन्याङ्बो, सहसचिवमा शरण योङहाङ र कोषाध्यक्षमा श्रीप्रसाद […]

मेचीनगरमा कराँते जुनियर ग्रेडिङ

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on मेचीनगरमा कराँते जुनियर ग्रेडिङ.

काँकरभिट्टा । करातेको मेचीनगर स्तरीय जुनियर ग्रेडिङ शनिबार काँकरभिट्टामा सम्पन्न भएको छ । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापाको प्रमुख आतिथ्यतामा आयोजित ग्रेडिङमा नगरका ७ वटा डोजोका १ सय ५ जना खेलाडीले भाग लिएका थिए । मेची सामुदायिक भवनमा सम्पन्न ग्रेडिङमा बडाखाल, बर्मेली, ग्रिन भिलेज, टाउन हल, लोफोफोरस, अरुणोदय र इटाभट्टा डोजोका खेलाडीले प्रतिष्पर्धा […]

नवोदय वहुदेश्यीय द्वारा मृतकका परिवारलाई राहत रकम उपलब्ध

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on नवोदय वहुदेश्यीय द्वारा मृतकका परिवारलाई राहत रकम उपलब्ध.

कमल । झापाको कमल गाउँपालिका ३ स्थित केर्खा स्थित श्री नवोदय वहुदेश्यीय सहकारी सस्थाले आफ्ना सदस्यलाई ऋण मिनाहाका साथै मृत्यु राहत खर्च उपलब्ध गराएको छ । गौरादह नगरपालिका वडा नम्वर ७ ग्वालडुव्वा निवासी संस्थाकी सदस्य पदम कुमारी दाहालले लिएको ५० हजार ऋण मिनाह गरेको हो । सदस्य पदम कुमारी दाहालको मृत्यु भएकाले उनले लिएको ऋण […]

सहकारीको कालोसूचिवालालाई मेनपाले कुनै सेवा सुविधा नदिने

Published: in सहकारी, by . Leave a Comment on सहकारीको कालोसूचिवालालाई मेनपाले कुनै सेवा सुविधा नदिने.

मेचीनगर । मेचीनगरस्थित मेची मासु उत्पादक तथा उपभोक्ता सहकारी संस्थाले वितेको आर्थिक वर्ष २०७४/०७५ मा निक्षेप मौज्दात ३ करोड ३४ लाख २ हजार ६७५ रुपैयाँ पुर्याएको छ । जुन रकम अघिल्लो आर्थिक वर्षको तुलनमा १ करोड १४ लाख ६८ हजार ४१८ रुपैयाँले बृद्धि भएको हो । संस्थाको शनिबार सम्पन्न ११औँ वार्षिक साधारणसभाका अवसरमा अध्यक्ष भगिरथ […]

‘कसैले विभेदको महसुस गरेमा संविधान संशोधन’ : प्रधानमन्त्री ओली

Published: in राजनीति by . Leave a Comment on ‘कसैले विभेदको महसुस गरेमा संविधान संशोधन’ : प्रधानमन्त्री ओली.

जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ संविधानमा कुनै क्षेत्र र समुदायले विभेदको महसुस गरे संविधान संशोधन गर्न सकिने विचार राखेका छन् । आज शनिबार २ नम्बर प्रदेशसभा बैठकलाई जनकपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो आश्वासन दिएका हुन् । प्रदेशको विकासका लागि संघीय सरकारले विशेष नीति बनाएको पनि उनले जानकारी दिएका छन् । जनताको आधारभूत […]

दुर्गापुरमा बालबालिकाको लागि आँँखा शिविर

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on दुर्गापुरमा बालबालिकाको लागि आँँखा शिविर.

कनकाई । कनकाई नगरपालिका वडा नं. १ मा हरेक शनिबार सञ्चालन गरिँदै आएको ‘रचनात्मक अभियानमा बालबालिका’ कार्यक्रम आज अझ रचनात्मक तरिकाले अघि बढाइएको छ । अक्सफोर्ड एकेडेमिक सेन्टर प्रालिको व्यवस्थापनमा गत जेठ १९ गतेदेखि सञ्चालित अभियान अन्तरगत आज बालबालिका तथा तिनका अभिभावकको आँखा परीक्षण शिविर सञ्चालन गरिएको हो । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले उद्घाटन […]

भदौ २७ गते बिर्तामोडमा ‘अनमोल इभ’

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on भदौ २७ गते बिर्तामोडमा ‘अनमोल इभ’.

बिर्तामोड । दृष्टिविहीन महिलाहरुको सहयोगार्थ झापामा भदौ २७ गते अनमोल साँझ गरिने भएको छ । एउटा चलचित्रमा अभिनय गरेको ५० लाख रुपैयाँसम्म पारिश्रमिक लिने अनमोल केसीले दृष्टिविहीन महिलाहरुको सहयोगार्थ गरिने अनमोल साँझ बिना पारिश्रमिक ‘स्टेज पर्फमेन्स’ गरिदिने आयोजकले बताएका छन् । झापाको बिर्तामोडमा आयोजना हुन लागेको ‘अनमोल इभ’ मा उनी नाच्ने छन् अनि गाउनेछन् । […]