Sajhamanch Archive

गौरादह वडा कार्यालय छेउमा बम विस्फोट

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on गौरादह वडा कार्यालय छेउमा बम विस्फोट.

गौरादह । झापाको गौरादह नगरपालिका–७ वडा कार्यालय नजिक मंगलबार विहान बम विष्फोट भएको छ । ग्वालडुब्बामा रहेको वडा ७ को कार्यालय भवन नजिकै बम विष्फोट भएको वडाध्यक्ष बलराम खरेलले जानकारी दिए । मोटरसाइकलमा आएका दुइजनाले बिस्फोटक पदार्थ जस्तो सामाग्री फ्यालेपछि आवाज सहित पड्केको स्थानीयले जानकारी दिए । बम विष्फोटबाट कार्यालयको झ्यालको सिसा फुटेको छ भने […]

सचेतनाका लागि एनएमसी शिवगञ्जले गर्यो बजार सरसफाई

Published: in सहकारी by . Leave a Comment on सचेतनाका लागि एनएमसी शिवगञ्जले गर्यो बजार सरसफाई.

शिवगञ्ज । आफ्नो संस्थाका शेयर सदस्यहरुलाई स्वास्थ्य तथा वातावरणीय चेतना जागृत गराउने उद्देश्यले एनएमसी शिवगञ्जले सोमबार शिवगञ्ज बजार सरसफार्इ गरेको छ । आफ्नो कार्यालय परिसरदेखि आसपास सरसफाई गरी छरछिमेकीलाई पनि सरसफार्इ सम्बन्धी सचेतना प्रदान गरिएको संस्थाका प्रदीप लम्सालले जानकारी दिएका छन् । दूधे कार्यालयगत समितिका सदस्यहरु, शिवगञ्ज कार्यालय अन्तर्गतका इकार्इ समितिहरु एवम् शिवगञ्ज कार्यालयका कर्मचारीहरुको […]

प्रज्ञा लामाको  ‘सानो हामो घर ’ सार्वजनिक (हेरौँ भिडियोसहित )

Published: in टिप्स/जानकारी by . Leave a Comment on प्रज्ञा लामाको  ‘सानो हामो घर ’ सार्वजनिक (हेरौँ भिडियोसहित ).

काठमाण्डौ । गायिका प्रज्ञा लामाको सानो हामो घर बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा गायक तथा संगीतकार प्रकाश लामाको शब्द रचना तथा संगीत रहेको छ भने गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका छन । सरिता नेपालको प्रस्तुति तथा क्यामेरामेन सन्तोष लामा योदीनले छायाँकन गरेको यस गीतको म्युजिक भिडियोमा मोडल रिया लामा र सन्तोष पाण्डेको […]

नेत्रविक्रम चन्द ‘विप्लव’का पाँच कार्यकर्ता पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on नेत्रविक्रम चन्द ‘विप्लव’का पाँच कार्यकर्ता पक्राउ.

झापा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। विप्लव समूहका मेची व्युरो सदस्यसहित ५ कार्यकर्ता पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए। पक्राउ पर्नेमा पार्टीका मेची ब्युरो सदस्य साथै अखिल (क्रान्तिकारी) का मेची ब्युरो संयोजक ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका–३ हाङपाङका २६ वर्षीय राजु दास, […]

मकवानपुरको टिष्टुङमा स्कुल बसमा आगजनी

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on मकवानपुरको टिष्टुङमा स्कुल बसमा आगजनी.

मकवानपुर । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको क्रममा मकवानपुरको टिष्टुङमा स्कुल बसमा आगजनी भएको छ। आज बिहान ६ बजे बसमा आगजनी भएको प्रहरीले जानकारी दिएको छ । भन्सार छुटाएर काठमाडौं लैजादै गरेको स्कुल बस आगलागीबाट पूर्ण रुपमा क्षति भएको पालुङ प्रहरीले जनाएको छ। त्यस्तै हेटौँडा–११ नवलपुरमा शंकास्पद वस्तु फेला परेको छ […]

नवलपरासीको गैंडाकोटमा रोकिराखेका दुई ट्रकमा आगजनी

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on नवलपरासीको गैंडाकोटमा रोकिराखेका दुई ट्रकमा आगजनी.

काठमाडौं । डलरको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल राष्ट्र बैंकले मंगलबारको लागि तय गरेको मूल्य अनुसार खरिद मूल्य नै १११ रुपैयाँ ६० पैसा छ भने बिक्री मूल्य ११२ रुपैयाँ २२ पैसा छ। डलरको मूल्य आकाशिएसँगै नेपालमा रुपैयाँ भने कमजोर बनेको छ। डलर बढ्दा नेपालको व्यापार घाटामा थप असन्तुलन कायम हुन्छ। नेपालले वार्षिक १२ खर्ब […]

डलरको मूल्य उच्च विन्दुमा, नेपालको व्यापारमा थप असन्तुलन

Published: (Updated: ) in अर्थतन्त्र by . Leave a Comment on डलरको मूल्य उच्च विन्दुमा, नेपालको व्यापारमा थप असन्तुलन.

काठमाडौं । डलरको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल राष्ट्र बैंकले मंगलबारको लागि तय गरेको मूल्य अनुसार खरिद मूल्य नै १११ रुपैयाँ ६० पैसा छ भने बिक्री मूल्य ११२ रुपैयाँ २२ पैसा छ। डलरको मूल्य आकाशिएसँगै नेपालमा रुपैयाँ भने कमजोर बनेको छ। डलर बढ्दा नेपालको व्यापार घाटामा थप असन्तुलन कायम हुन्छ। नेपालले वार्षिक १२ खर्ब […]

भक्तपुरमा बम निष्क्रिय, सतुंगलमा शंकास्पद वस्तु

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on भक्तपुरमा बम निष्क्रिय, सतुंगलमा शंकास्पद वस्तु.

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिकास्थित सतुंगलमा मंगलबार बिहान शंकास्पद वस्तु भेटिएको छ । सतुंगलमा रहेको सिप्रदी ट्रेडिङमा शंकास्पद वस्तु भेटिएको हो । शंकास्पद वस्तु बम भएको अनुमान प्रहरीले गरे पनि खुलेको छैन । प्रहरीका अनुसार नेपाली सेनाको बम डिस्पोजल टोली अहिले शंकास्पद वस्तु भेटिएको स्थानमा पुगेको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले […]

विश्वकै बस्नलायक शहरको सूचीमा भियना पहिलो नम्बरमा

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on विश्वकै बस्नलायक शहरको सूचीमा भियना पहिलो नम्बरमा.

काठमाडौं । विश्वकै सबैभन्दा बस्न लायक शहरमा अस्ट्रियाको राजधानी भियना परेको छ । इकोनोमिष्ट इन्टेलिजेन्स यूनिटले तयार पारेको ग्लोवल सर्भेको सूचीमा भियनाले अष्ट्रेलियाको मेलवर्नलाई पछि पारेको हो । राजनीतिक र सामाजिक स्थायित्व, अपराध, शिक्षा, स्वास्थ्यमा पहुंच जस्ता पक्षलाई आधार मानेर विश्वका १ सय ४० शहरलाई सूचीकृत गरिएको हो । सूचीको १० औं स्थान भित्र अष्ट्रेलियाका […]

जाकार्तामा हुने एसियन गेम्सको फुटबलमा नेपाल र जापान भिड्दै

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on जाकार्तामा हुने एसियन गेम्सको फुटबलमा नेपाल र जापान भिड्दै.

काठमाडौं । एसियाली खेलकुदको १८ औं संस्करण ईन्डोनेसियाको जाकार्तामा आगामी शनिवार सुरु हुँदैछ । तर प्रतियोगिताको भव्य उद्घाटन हुनुअघि नै फुटबलतर्फका खेल भने आजबाट सुरु हुँदैछन् । नेपालले आज आफ्नो पहिलो खेलमा जापानसँग खेल्दैछ । एसियाली फुटबलको पावर हाउस जापान विरुद्धको खेल नेपालका लागि निकै कठिन हुनेछ । एसियाली खेलकुदमा ओलम्पिक टिम अर्थात २३ वर्ष […]