काठमाडौं । चालु अवस्थामा रहेको राष्ट्रिय सभाको बैठक ७ दिन भन्दा बढी स्थगित गर्न नमिल्ने राष्ट्रिय सभा नियमालवीमा उल्लेख गरिएको छ । राष्ट्रिय सभा नियमावली, २०७५ को परिच्छेद–२ मा ‘राष्ट्रियसभाको अधिवेशन तथा बैठक सञ्चालन’ सम्बन्धी व्यवस्था गरिएको छ । नियमावलीको नियम ६ मा रहेको ‘बैठकको सञ्चालन र स्थगन’ सम्बन्धी प्रावधानमा लेखिएको छ– ‘सभाले अन्यथा प्रस्ताव […]
ओखलढुंगा । गोकियो तालमा डुबेर सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाका तीनजना विद्यार्थी बेपत्ता भएका छन्। खुम्जुङ आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थी नुहाउने क्रममा डुबेर बेपत्ता भएका हुन्। भ्रमणमा गएका विद्यार्थी नुहाउने क्रममा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। बेपत्ता हुनेमा खुम्जुङ आधारभूत विद्यालयमा कक्षा ९ मा अध्ययनरत खुम्बु पासाङल्हामु गाउँपालिका–४ का पेम्बादोर्जे शेर्पा, पेम्बानुरु […]
काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायधीश दिपकराज जोशी भोली आइतबारबाट विदा बस्ने भएका छन् । सर्वोच्चका सञ्चार विज्ञ किशोर पौडेलका अनुसार जोशी तत्कालका लागि विदामा बस्न लागेको भएपनि आधिकारी पत्र आइनसकेको बताए । संसदीय सुनुवाई विशेष समितिले जोशीको शैक्षिक प्रमाणपत्र शंकास्पद रहेको भन्दै शुक्रबार जोशीलाई प्रधानन्यायाधीश बनाउन अस्वीकार गरेको थियो । जोशीले भने राजीनामा नदिने अडान लिएका […]
विराटनगर। बलात्कार र महिला तथा बालबालिकामाथि हिंसा गर्नेहरूलाई कारवाही माग गर्दै युवाले शनिबार विराटनगरमा प्रदर्शन गरेका छन्। पछिल्लो समय मुलुकका बिभिन्न क्षेत्रमा बलात्कारका जघन्य अपराधका घटना दिन-दिनै बढ्दै गएको भन्दै युवाले दवाबमूलक र्याली निकालेका हुन्। र्यालीमा कोही बलात्कारीको भूमिकामा देखिन्थे र कोही बलात्कृत भएकी युवाको नाटकीय भूमिकामा थिए। ‘अति भयो अत्याचार, धेरै भयो बलात्कार’ लेखिएका […]
पाल्पा । पाल्पामा शनिबार जीप दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा तानसेन नगरपालिका -१० गणशालका २५ वर्षीय विवेक पौडेल र ३६ वर्षीय टंक चलाउने रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक दिल्लीराज पन्तले बताए। तानसेनबाट रिब्दीकोट गाउँपालिका-६ ठिमुरेतर्फ जाँदै गरेको बा१च ८९७० नम्बरको जीप बेलुकी ६ बजेतिर ठिमुरेको देउरालीमा दुर्घटना भएको उनले […]
भद्रपुर । नेपाल वंशज परिषद झापाले भद्रपुर ९ पोकापाडामा शनिबार १३ औ घुम्ती वैठक सञ्चालन गरेको छ । झापामा छरिएर बसोवास गर्दै आएका नेपाल बन्धुलाई सङगठित बनाउने उद्देश्य लिएर वैठकको आयोजना गरेको हो । परिषदको आयोजना र भद्रपुर नगर समितिको सम्योजनमा भगिरथ नेपालको घरमा वसेको वैठकले विभिन्न प्रस्तावमाथि छलफल गरी निर्णय समेत गरेको छ । […]
बिर्तामोड । नेपाल प्रेस युनियन झापाको अधिवेशन आगामी असोज ३ गते हुने भएको छ । भदौ २० गतेदेखि असोज १० सम्ममा जिल्ला अधिवेशन सक्ने नेपाल प्रेस युनियन केन्द्रीय समितिको निर्णय अनुरुप झापाको अधिवेशन असोज ३ गतेका लागि तोकिएको हो । नेपाल प्रेस युनियन झापाका अध्यक्ष कृष्ण हुमागाईको अध्यक्षता तथा केन्द्रीय सदस्य गोविन्दचन्द छेत्री, पूर्व केन्द्रीय […]
भद्रपुर । सामुदायिक प्रहरी सेवा केन्द्र चन्द्रगढीको आयोजनामा ‘समाजका आँखा ज्येष्ठ नागरिक’ विषयक विचार गोष्ठी सम्पन्न गरिएको छ । सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष दुर्गाप्रसाद पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ज्येष्ठ नागरिक कल्याण उपसमितिका संयोजक धनप्रसाद शिवाकोटीले ‘वर्तमान कानूनमा ज्येष्ठ नागरिकको अधिकार र सेवासुविधा’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । संस्थाका सचिव इन्द्रप्रसाद ओलीले सञ्चालन गरेको […]
बुधबारे । वरपीपल बचत तथा ऋण सहकारी संस्था बुद्धशान्तिले आप्mनो १३औं वार्षिकोत्सवको अवसर पारेर २१ जनालाई सम्मान गरेको छ । संस्थाका अध्यक्ष हरिप्रसाद पौड्यालको अध्यक्षतामा शनिबार भएको कार्यक्रममा विगतका दिनमा संस्थाका विभिन्न समितिमा जिम्मेवारी वहन गरेका उनीहरुलाई वार्षिकोत्सवको अवसर पारेर सम्मान गरिएको हो । संस्थाका सदस्य अनिल वाग्लेले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष छत्र कार्कीले स्वागत […]
उत्तर कोरियाले संयुक्त राष्ट्रसंघको प्रतिबन्धलाई उलङ्घन गर्दै अझै पनि आणविक तथा क्षेप्यास्त्रको कार्यक्रमलाई निरन्तरता दिइरहेको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको एक प्रतिवेदनले जनाएको छ । स्वतन्त्र विज्ञको समूहले तयार पारेको प्रतिवेदनमा उत्तर कोरियाको राजधानी प्योङयाङले जहाजबाट गैरकानूनी रूपमा पेट्रोलियम ओसारपसार बढाएको र विदेशमा हतियार बेच्ने प्रयास पनि गरिरहेको दाबी गरिएको छ । तर उत्तर कोरियाले अहिलेसम्म […]