Sajhamanch Archive

पर्यटन विकासका लागि अर्थमन्त्री डा. खतिवडाका १० योजना

Published: (Updated: ) in अर्थतन्त्र by . Leave a Comment on पर्यटन विकासका लागि अर्थमन्त्री डा. खतिवडाका १० योजना.

काठमाडौं । अर्थ मन्त्री डा. युवराज खतिवडाले पर्यनलाई विकासको आधार बनाउन सकिने बताएका छन् । दीर्घकालीन लक्ष्यसहितको योजना बनाएर अगाडि बढ्न सके पर्यटन देश विकासको आधार बन्न सक्ने उनको भनाइ छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले सिपमुलक दक्ष युवालाई रोजगारी दिनसक्ने सेवामुलक उद्योगका रुपमा पर्यटन विकास हुनसक्ने […]

प्रदेश–१ मा दुई विधेयक पारित

Published: in प्रदेश तह by . Leave a Comment on प्रदेश–१ मा दुई विधेयक पारित.

विराटनगर । प्रदेश नम्बर–१ को प्रदेशसभाले बुधबार दुईओटा विधेयक पारित गरेको छ । प्रदेशसभामा प्रस्तुत् भएको जिल्लासभाको काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयक २०७५ र अन्तरप्रदेश बासिन्दाको समान सुरक्षा, व्यवहार र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ पारित भएको हो । यससँगै जिल्लासभाको अधिकार प्रदेशले खोस्न नसक्ने र स्थानीय तहको अधिकार जिल्ला समन्वय समितिले हस्तक्षेप […]

१० वर्षमा ५० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on १० वर्षमा ५० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य.

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले १० वर्षमा ५० लाख पर्यटक भित्र्याउन सकिने दाबी गरेका छन्। अर्थमन्त्री खतिवडाले ४० प्रतिशत चीन, ३० प्रतिशत भारत र विश्वका अन्य मुलुकबाट ३० प्रतिशत पर्यटक भित्र्याउने गरी आवश्यक योजना बनाउन पनि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई सुझाव दिए। उनले तत्काल पर्यटकको संख्या बढाउन विमान सेवा दोब्बर बनाउनुपर्नेमा पनि जोड […]

कर्मचारी आवश्यकता

Published: (Updated: ) in विज्ञापन by . Leave a Comment on कर्मचारी आवश्यकता.

पूर्व नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड कमल गाउँपालिका वडा नं. २ झापा प्रथम पटक सूचना प्रकाशन मितिः २०७५/४/१६ पूर्व नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, कमल गाउँपालिका वडा नं. २ क्यापालाई निम्न पदमा कर्मचारी आवश्यक परेको हुँदा यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले सात दिन भित्रमा निवेदन पेश गर्न यो सूचना प्रकाशन गरिएको छ । […]

राष्ट्रिय सभाको बैठकले चारवटा विषयगत समिति गठन (सदस्यको नामावलीसहित)

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on राष्ट्रिय सभाको बैठकले चारवटा विषयगत समिति गठन (सदस्यको नामावलीसहित).

काठमाडौं ।    राष्ट्रिय सभाको बैठकले ४ वटा विषयगत समिति गठन गरेको छ । बैठकले दिगो विकास तथा शुसासन समिति, विधायन व्यवस्थापन समिति, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति र राष्ट्रिय सरोकार तथा समन्वयन समिति गठन गरेको हो । दिगो विकास तथा शुसासन समितिमा १४ जना, विधायन व्यवस्थापन समितिमा १४ जना, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन […]

१७ औं एसियाली खेलकुदको तयारीका लागि नेपाली टिम थाइल्याण्ड प्रस्थान

Published: in खेलकुद by . Leave a Comment on १७ औं एसियाली खेलकुदको तयारीका लागि नेपाली टिम थाइल्याण्ड प्रस्थान.

इन्डोनेसियामा हुने १७ औं एसियाली खेलकुदको तयारीका लागि नेपाली जुडो टिम थाइल्याण्ड प्रस्थान गरेको छ । नेपाली टिमले थाइल्याण्डको बैंककमा शनिबार र आइतबार संचालन हुने थाइल्याण्ड अन्तर्राष्ट्रिय जुडो प्रतियोगितामा सहभागिता जनाउनेछन् । नेपाल जुडो संघले यस प्रतियोगितालाई एसियाली खेलकुदको तयारीका रुपमा लिएको छ । थाइल्याण्डबाट नेपाली खेलाडी बैदेशिक प्रशिक्षणका लागि हंगेरी जाने नेपाल जुडो संघले […]

दिल्लीमा ३९ नेपाली युवतीहरूको उद्धार

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on दिल्लीमा ३९ नेपाली युवतीहरूको उद्धार.

काठमाडौं। भारतको राजधानी नयाँदिल्लीस्थित एक होटेलमा छापा मारेर प्रहरी र महिला अधिकारकर्मी स्वाती मालिवालले ३९ नेपाली युवतीहरूको उद्धार गरेका छन् । एक हप्तामा ७४ नेपाली युवतीहरूको उद्धार गरिएको छ । नयाँदिल्लीको पहाडगञ्जस्थित होटेल रिभे ईनमा छापामारेर ३९ जना नेपाली युवतीहरूलाई उद्धार गरिएको भारतीय महिला अधिकारकर्मी स्वाती मालिवाले जानकारी दिएकी छिन् । छापामार्ने क्रममा नेपालको ६१ वटा […]

कक्षा १२ को नतिजा सार्वजनिक

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on कक्षा १२ को नतिजा सार्वजनिक.

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। पहिलो पटक ग्रेडिङ प्रणाली अनुसार नतिजा प्रकाशित गरेको हो । परीक्षामा नियमिततर्फ २ लाख ९९ हजार ६ सय ७५ विद्यार्थी सहभागी थिए। परीक्षा सकिएको ८१ औं दिनमा नतिजा सार्वजनिक भएको हो। नतिजा अनुसार ३.८१ र ४ जिपीए ल्याउने विद्यार्थीको संख्या एक हजार १ […]

भोजपुरमा ६ केजी ५ सय ग्राम गाँजा बरामद

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on भोजपुरमा ६ केजी ५ सय ग्राम गाँजा बरामद.

भोजपुर । जिल्ला प्रहरी कार्यालय, भोजपुरले भोजपुर नगरपालिका १० भैसीपंखाको धाराटारमा गाँजा फडानी गर्नुको साथै लुकाएर राखेको गाँजा बरामद गरेको छ । भोजपुरका डीएसपी केशवकुमार थेवेको कमाण्डमा खटिएको प्रहरी टोलीले कोमलशोभा राईको घरमा २ वटा बोरामा लुकाएर राखेको ६ केजी ५ सय ग्राम तयारी गाँजा बरामद गरेको हो । प्रहरीले राईलाई पक्राउ गरी अनुसन्धानका हिरासतमा […]

सँधै खुसी हुन चाहनुहुन्छ ? अपनाउनुहोस् स्वस्थ तरिका

Published: (Updated: ) in रोचक कुरा / टिप्स by . Leave a Comment on सँधै खुसी हुन चाहनुहुन्छ ? अपनाउनुहोस् स्वस्थ तरिका.

जीवनमा खुसी हुन सकिएन भने अरु सबैकुरा बेकार लाग्छ । अर्थात खानपित, मोजमस्ती, भेटघाट, घुमफिर, स्वास्थ्य सबै राम्रो हुन्छ जब तपाईंको मन खुसी हुन्छ । अक्सर हामी सबैको जीवनमा कुनै न कुनै समस्याहरु आइपर्छन् । यदि तपाईं त्यस्ता समस्यालाई पन्छाएर अगाडि बढ्न सक्नुहुन्छ भने तपाईको जीवन खसीयालीपूर्ण हुन्छ । त्यस्ता समस्यालाई पन्छाउन सक्नुभएन भने तनावै […]