विराटनगर । श्रममन्त्री गोकर्ण विष्टले विदेशमा नेपाली युवा श्रमिकले गर्ने सुरक्षित व्यवस्थित गर्न केही समयका लागि मलेसियामा रोजगारीका लागि जान रोक लगाइएको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले विगतमा नेपालवाट कामदार पठाउदा भएको विसंगति र विकृति सुधार गर्न मलेसिया सरकारले सुझाव दिएकाले अब दुई देशबीच सहमति भएपछि मात्र नेपाली श्रमिकलाई रोजगारका […]
यो ऐतिहासिक समयमा नेपालले एकदिवसीय मान्यताप्राप्त राष्ट्रको रुपमा आफ्नो यात्रा शुरुवात गर्नेछ । नेपालको उदयको कथा निकै रोचक छ । आइसीसी विश्वकप छनौट २०१८ मा त झन् नेपालको प्रदर्शन अविस्मरणीय रह्यो । पारस खड्काको रुपमा नेपालले उत्कृष्ट ब्याटसम्यान र कप्तान पाएको छ भने सन्दीप लामिछाने जस्तो उदाउँदो सुपरस्टार टोलीमा रहेका छन् । तर, नेपाली टोलीको […]
लेखपढ गर्न र सीप सिक्न मन छ तर पैसा छैन । हातमा सीप त छ, तर सीप अनुसारको व्यापार व्यवसाय गर्न पूँजी छैन । पैसाको अभाव त सबैलाई हुन्छ, तर तपाईं एकल महिला हुनुहुन्छ भने सीप सिक्न र सिकेको सीप प्रयोग गरि सानोतिनो व्यापार व्यवसाय गर्न अब पैसाले रोकिदैन । यस्तो बेला एकल महिला सुरक्षा […]
काठमाडौं । कार्यकर्तासँग नियमित भेटवार्ता गर्ने र गुनासा सुन्ने कार्यक्रम अन्तगर्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पेरिसडाँडामा कार्यकर्तासँग भेटघाट गर्दै हुुनुहुन्छ । प्रधानमन्त्रीको कार्यकर्तासँगको यो दोश्रो भेटवार्ता हो । यसअघि उहाँले धुम्बाराहीमा कार्यकर्ताको गुनासो सुन्नुभएको थियो । कार्यकर्ताको गुनासो र समस्या समाधानका लागि प्रधानमन्त्री ओलीले नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा भेटघाट गर्ने उनका प्रेस संयोजक चेतन […]
काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशैभर सरकारविरुद्ध प्रदर्शन गर्ने तयारी गरेको छ। । सरकारलाई अधिनायकबादी बाटोमा गएको भन्दै हस्यास्पद मुद्धा लिएर कांग्रेसले खबरदारी गर्न भन्दै ७७ वटै जिल्लामा प्रदर्शन गर्न लागेको हो । गोविन्द केसीको अनसन र निषेधित क्षेत्रको मुद्धा सकिएपछि कांग्रेस आन्दोलनमा खासै गतिलो नारा समेत छैन। उसले सभामुख र उपसभामुख अलग […]
काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापा र झापाको बिर्तामोडस्थित बिएन्डसी मेडिकल कलेजका प्रबन्ध निर्देशक दुर्गा प्रसाइँले दिएको आपत्तिजनक अभिव्यक्तिविरुद्ध बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थी आन्दोलित भएका छन् । थापा र प्रसाइँको अभिव्यक्तिका कारण आफूहरूको आत्मसम्मानमा चोट पुगेको भन्दै उनीहरूमाथि कारबाही माग गर्दै विद्यार्थीले चरणवद्ध आन्दोल घोषणा गरेका छन् । बंगलादेशमा नेपाली विद्यार्थीको […]
महाराष्ट्र । मराठा समुदायलाई सरकारी जागिर र शिक्षामा १६ प्रतिशत आरक्षणको माग गर्दै भारतको महाराष्ट्रमा सुरु भएको आन्दोलनले हिंसात्मक रुप लिएको छ । सोमबार धेरै स्थानमा आगजनी, सडक जाम, प्रहरीमाथि आक्रमण लगायतका घटना भए । एक व्यक्तिले गुडिरहेको रेलको अगाडि हामफालेर आत्महत्या गरे । पुणेमा आन्दोलनकारीले एक सय भन्दा धेरै गाडीहरुमा आगजनी गरेका भारतीय सन्चार […]
दुनै । बिष खुवाएर हत्या गर्ने एक जना हत्यारा पक्राउ गरि प्रहरीले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ। जाजरकोट कुशे गाउपालिका ५ जहरगाँउ ढिमेका १७ वर्षीय प्रकाश सिंहलाइ बिष खुवाएर हत्या गरेको आरोपमा पक्राउ गरि प्रहरीले सोमबार सार्वजनिक गरेको हो। यहि श्रावण ११ गते डोल्पाको हिमाली पाटनमा पाइने बिख (बिष) को झोल बनाइ नुन चिया […]
काठमाडौं । एसियाली खेलकुद र साफ च्याम्पियनसिप फुटबलको बन्द प्रशिक्षणमा रहेका पाँच खेलाडी र टिमका व्यवस्थापकमाथि अनुशासनको कारवाही थालिएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले बन्द प्रशिक्षणका क्रममा थाइल्याण्डमा रहेका खेलाडीलाई ‘डिस्को’ गएर मादक पदार्थ सेवन गरेको आरोपमा ७२ घण्टाभित्र लिखित स्पष्टीकरण दिन निर्देशन दिएको हो। राष्ट्रिय फुटबल टोलीका पाँच खेलाडी विमल घर्तीमगर, अन्जन विष्ट, […]
झापा । चार महिना अघि बिर्तामोडको एक होटलबाट पक्राउ परेकी एक युवतीले भर्खरै जिल्ला कारागार झापामा बच्चा जन्माइन । उनि २० वर्षिया अविवाहित महिला हुन् । बिर्तामोड प्रहरीले यौन धन्दामा संलग्न भएकी भन्दै उनलाई पक्राउ गरि सामाजिक अपराध ऐन अन्तरगत मुद्वा चलाएको थियो । गत चैतमा पक्राउ परेकी उनले जिल्ला अदालतमा पाँच हजार रुपैयाँ बुझाउन […]