दक्षिणी थाइल्याण्डमा पर्ने सामुद्रिक क्षेत्रमा भएको डुङगा दुर्घटनामा परी कम्तीमा ३७ जनाको मृत्यु भएको छ। बिहीबार भएको दुर्घटनाका कारण १८ जना अझै पनि हराइरहेको सरकारी अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन्। दुर्घटनामा परेका दुई डुङ्गामा अधिकांश पर्यटकहरू रहेका थिए। दुवै डुङ्गामा गरी कुल १३३ जना यात्रु रहेका बताइएको छ। दुर्घटनामा परेर मृत्यु भएका र हराइरहेका मध्ये […]
विश्वकप क्वाटर फाइनलमा पाँच पटकको विश्वकप विजेता ब्राजिल बेल्जियमसँग पराजित भएको छ। ब्राजिललाई बेल्जियमले २-१ गोल अन्तरले पराजित गरेको हो। पाँच पटकको विश्वकप विजेता ब्राजिल बेल्जियमसँग पराजित भएको छ। ब्राजिललाई पराजित गर्दै बेल्जियमले ३२ वर्षपछि सेमिफाइनलको यात्रा तय गरेको छ। बेल्जियमले भने ब्राजिललाई ५५ वर्षपछि पराजित गरेको हो। यसअघि ब्राजिल सन् १९६३ मा भएको मैत्रीपूर्ण […]
स्थानीय सरकारले प्रहरीहरुलाई उपेक्षा गरेको भन्दै झापा एसपीले असन्तुष्टी जनाएका छन् । सहारा नेपालले शुक्रबार आयोजना गरेको कार्यक्रममा बोल्दै एसपी विष्णुबहादुर केसीले स्थानीय तहले प्रहरीप्रति अनुदार व्यवहार देखाएको भन्दै असन्तुष्टि जनाएका थिए । उनले शान्ति सुरक्षा जस्तो गहन विषयलाई झापाका स्थानीय तहले प्राथमिकता सुचीमा समेत नराखेकोे बताए । स्थानीय सरकार आइसकेपछि स्थानीय तहले सुरक्षाका निमित्त […]
विश्वकप २०१८ को सेमिफाइनलमा पुग्ने पहिलो देश फ्रान्स बनेको छ। फ्रान्सले उरुग्वेलाई २-० ले पराजित गर्दै फ्रान्सले सेमिफाइनल यात्रा तय गरेको हो। क्वाटर फाइनलको पहिलो खेलमा उरुग्वे र फ्रान्स खेलेका थिए। जसमा फ्रान्सका एन्टोनियो ग्रिजम्यानको उत्कृष्ट प्रदर्शनमा विजयी प्राप्त गर्यो। फ्रान्सका एन्टोनियो ग्रिजम्यानले खेलको ६१ औँ मिनेटमा गोल गर्दै अग्रतालाई दोब्बर बनाएका थिए। पहिलो गोलका […]
सुरुङ्गा । सहारा नेपाल वचत तथा ऋण सहकारी संस्था लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एक कार्यक्रमका बीच १ करोड रुपैंयाँ विकास निर्माण लगायत समाजका विभिन्न क्षेत्रमा वितरण गरेको छ । मेरो गाउँ मेरो लगानी कार्यक्रम मार्फत कनकाई उद्योग वाणिज्य संघ सुरुङ्गाको सभा हलमा सम्पन्न कार्यक्रममा राज्यलाई समेत चुनौती दिँदै समाज रुपान्तरणका लागि मोटो रकम खर्चिएको […]
भद्रपुर । सुरक्षित वैदेशिक रोजगारका लागि परामर्श केन्द्र (समी) परियोजनाले झापामा १६ हजार ८ सय ८ जनालाई सुरक्षित रोजगारका लागि परामर्श सेवा दिएको छ । स्वीस सरकारको आर्थिक सहयोगमा नेपाल सरकारले आर्थिक वर्ष २०७२÷०७३ बाट सुरू गरेको यस परियोजनाले ३ वर्षे अवधिमा सो परामर्श सेवा प्रदान गरेको हो । जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ […]
कमल । झापाको कमल गाउँपालिका ३ स्थित श्री शहिद धर्मभक्त माध्यमिक विद्यालयले आज एक कार्यक्रमका बीच विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ । विद्यालयले भगवता न्यौपाने स्मृती तथा तेज बहादुर खपाङ्ग स्मृति छात्रवृत्ति र वार्षिक रुपमा विद्यालयले गर्दै आएको शैक्षिक छात्रवृत्ति समेत वितरण गरेका विद्यालयले जनाएको छ । भगवता न्यौपाने स्मृति छात्रवृतिबाट कक्षा १२ मा अध्ययनरत […]
मुस्ताङ । मुस्ताङको स्याङ्बुचेमा सडक निर्माणको काम गरिरहेका मजदुर बोकेको बा २ख २२१९ नम्बरको टिपर दुर्घटना हुँदा १५ जनाको ज्यान गएको छ । उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–३, मा कालीगण्डकी करिडोरअन्तर्गत भेनादेखि झैतेसम्म पर्ने स्याङबुचेमा खाना खाएर तामाखोलामा काम गर्न जाने बेलामा टिपर दुर्घटना भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले बताए । दुर्घटनामा परि १५, १६ […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लगाएको आरोप कडा टिप्पणी गरेका छन्। उनले शुक्रबार ट्वीट गर्दै कांग्रेसले सरकारलाई लगाउँदै आएको अधिनायकवादको आरोपको खण्डन गरेका छन्। सरकारले विभिन ठाउँमा प्रदर्शनका गर्न निषेध गरेपछि कांग्रेसले सरकारको आलोचना गर्दै आएको छ। शान्तिपूर्ण आन्दोलन गर्ने जनताको अधिकारलाई कुण्ठित गर्दै सरकारले अधिनायकवादी चरित्र देखाउँदै सरकार […]
बलिउड अभिनेत्री जरीन खानले उनको फिल्मी करियरको सुरुवातको क्रममा धेरै आलोचनाको सामना गर्नु परेको थियो । उनको पहिलो फिल्म ‘वीर’ मा उनले गरेको अभिनयको भन्दा बढी चर्चा उनको तौलको भएको थियो । अहिले उनी हेर्नमा एकदमै फिट, दुब्ली र सुन्दर देखिन्छिन् तर जरीनको फिल्ममा आउनु भन्दा अगाडिको तौलसुन्दा आश्चर्य लाग्न सक्छ । जरीन फिल्ममा आउनुअघि […]