कमल । झापाको कमल गाउँपालिका ३ स्थित श्री नवोदय बहुउद्देश्यीय सहकारी सस्थाले आफ्नो २० औं वार्षिकोत्सवमा अन्तरक्रिया गरेको छ । अन्तरक्रियामा कमल गाउँपालिका भित्र एउटै उद्देश्य राखेर सञ्चालित कमल – २ मा रहेको श्री पूर्व नेपाल बहुउद्देश्यीय सहकारी संस्था र कमल ६ स्थित ईन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्था बीच क्रमागत एकताका विषयमा छलफल भएको थियो । […]
बर्दिया । बर्दियाको गुलरिया, बाँसगढी र राजापुर बजारमा सञ्चालन गर्दै आएका १२ जना सुनचाँदी पसलका सञ्चालकहरूलाई कालो बजारी र ठगी गरेको आरोपमा पक्राउ गरिएको छ। उपभोक्ताहरूको हित संरक्षणको लागि अनुगमन गर्दा सुनमा आठ प्रतिशतसम्म मिसावट भएको पाइएकोले जिल्ला प्रशासन कार्यालय बर्दियाले आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो। गुनास्तर तथा नाप तौल विभाग काठमाडौं परीक्षण […]
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले तयार पारेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ पारित हुन नदिने चेतावनी दिएको छ । कांग्रेस सांसद एवम् पूर्व स्वास्थ्यमन्त्री गगन थापाले सरकारले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेशका प्रावधानलाई कटौती गरेर ल्याउने तयारी गरेको त्यो विधेयक पारित हुन नदिने चेतावनी दिएका छन्। आइतबार संघीय संसद भवन परिसरमा संचारकर्मीहरुमाझ संक्षिप्त […]
काठमाडाैं। संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले विमानहरूको कमी हुन नदिने दाबी गरेका छन्। मन्त्री अधिकारीले सरकारले जमानी बसेर पनि विमान खरिदका लागि आवश्यक बजेटको व्यवस्था गर्ने आश्वासनसमेत दिएका हुन्। काठमाडौंमा आइतबार आयोजित नेपाल वायु सेवा निगमको ६०औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले हवाई उडानलाई प्रतिस्पर्धी बनाउन निगमका कर्मचारीहरूलाई पनि कडा निर्देशन दिए। निगमका कर्मचारीहरू एकले […]
काठमाडौं। ३४ दिनदेखि आमरण अनशनमा बसिरहेकी गंगामाया अधिकारीको स्वास्थ्यस्थिति नाजुक बन्दै गएको वीर अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक भुपेन्द्र बस्नेतले गगांमायाको स्थिति गम्भीर रहेको जानकारी दिए । छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारबाहीको माग राख्दै अधिकारी अनशनरत छिन् । यसैबीच नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी, मानव अधिकारकर्मी चरण प्रसाई लगायतको टोलीले आज अधिकारीको स्वास्थ्यस्थितिबारे अस्पताल […]
ब्राजिलको साओ पाउलोमा श्रीमानको हत्या गर्ने उद्देश्यले एक महिलाले योनीमा विष राखेको पुष्टी भएको छ । साओ पाउलोका एक व्यक्तिले आफ्नी श्रीमतिले योनिमा विष राखेर आफूलाई ओरल सेक्स गर्न लगाई हत्या गर्ने प्रयास गरको आरोप लगाएका छन् । साओ पाउलोको होजेमा बस्ने एक ४३ वर्षीय व्यक्तिका अनुसार पाकक्रिडाका क्रममा (सेक्सका समय) उनको श्रीमतिको योनिबाट कडा […]
मलेसिया । अवैधानिक कामदारलाई समयमै नेपाल फर्किन नेपाली दूतावास मलेसियाले आग्रह गरेको छ । अवैधानिक कामदार बैधानिक बन्ने समय सकिएकाले प्रहरीले पक्राउ गरे समस्या हुने भन्दै दूतावासले समयमै फर्किन आग्रह गरेको हो । मलेसिया सरकारले अबैधानिक कामदारलाई आइतबारदेखि खोजेर पक्राउ गर्ने बताइसकेको छ । मलेसिया सरकारले अवैधानिक कामदार र रोजगारदातालाई विवरणसहित दर्ता प्रक्रियामा आउन सन् २०१६ […]
काठमाडौं । प्रदीप भट्टराईको निर्देशन रहेको सिनेमा ‘शत्रु गते’ले सय दिन मनाएको छ । गएको चैत ९ गतेदेखि प्रदर्शनमा आएको यस सिनेमाले शनिबार प्रदर्शनको सय दिन पूरा गरेको हो । काठमाडौंको गोपीकृष्ण हल र गुण सिनेमामा सिनेमाले सय दिनसम्म दर्शकको साथ पाएको हो । सिनेमाले सय दिन पूरा गरेको उपलक्ष्यमा निर्माण पक्षले सामाजिक सञ्जालबाट खुशी […]
काठमाडाैं । केहि दिनअघि ३९ बर्षीय पत्रकार तथा कवि यादव थपलियाको अकल्पनीय रुपमा निधन भयो। ज्वरो, रुघाखोकीलगायतका समस्याको लागि अस्पताल भर्ना भएका थपलियाको भाइरल इन्फ्लुएन्जाजस्तो सामान्य देखिने रोगबाट निधन हुनु अपत्यारिलो बन्यो। यस्ता धेरै घटना दिनहुँ घटिरहेका छन्। तसर्थ भाइरल इन्फ्लुएन्जाबारे जानकारी लिनु अपरिहार्य छ। के हाे भाइरल इन्फ्लुएन्जा भाइरल इन्फ्लुएन्जा भनेको भाइरसको संक्रमणको कारण […]
काठमाडौं । नयाँदिल्लीमा एक दर्दनाक घटना भएको छ । एक घरमा ११ जनाको शव फेला परेको छ । सबैको शव झुण्डिएको अवस्थामा फेला परेको छ र सबैको आँखा तथा मुखमा पट्टी बाँधिएको छ । बुराडीको सन्तनगर इलाकामा बालबच्चासहित ७ महिला र चार पुरुषको शव फेला परेको हो । सबै जना एकै परिवारका सदस्य रहेको स्थानीयबासीले […]