Sajhamanch Archive

कानून उल्लघन गर्दै डाक्टर केसी धर्नामा

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on कानून उल्लघन गर्दै डाक्टर केसी धर्नामा.

जुम्ला । डाक्टर गोविन्द केसी कानूनी उल्लघन गर्दै आफ्ना समर्थकसहित जिल्ला प्रशासन कार्यालय अगाडि नै धर्नामा बसेका छन् । १५ औँ अनसनस्थलका रुपमा  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल रोजेका डाक्टर गोविन्द केसीलाई २०० मिटर वर नै सुरक्षाकर्मीले रोक्न खोजेपछि प्रशासन अगाडि नै धर्नामा बसेका हुन् । डाक्टर केसी प्रशासनले  तोकेको निषेधित क्षेत्र तोडेर धर्नामा […]

नेताको फुटबल मोह

Published: in खेलकुद by . Leave a Comment on नेताको फुटबल मोह.

सधैंभरि राजनीतिक खेलमैदानमा दौड्ने नेपालका नेताहरूलाई पनि विश्वकपको ज्वरोले छोएको छ । राजनीतिक भेटघाटदेखि राज्यको नीति बनाउने तथा संसद्मा जनताका कुरा उठाउनसम्म समय दिनुपर्ने बाध्यता पनि छ । व्यस्त दैनिकीबाट समय निकालेर विश्वकपका कुनै न कुनै खेल हेर्ने फुर्सद निकालेकै छन् नेपाली नेताहरूले । अधिकांश नेताले बाल्यकालमा फुटबल खेलेको बताए पनि राजनीतिमा लागेपछि राजनैतिक खेलले […]

भीरबाट लडेर वृद्धाको मृत्यु

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on भीरबाट लडेर वृद्धाको मृत्यु.

गुल्मी । गुल्मीमा भीरबाट लडेर एक वृद्धाको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका ६, कालीगौंडाकी ७३ वर्षीया लालबहादुर सुनारको लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवले जानकारी दिए । सुनार घर नजिकैको बाटोबाट लडेर करिव ९० मिटर तल खसेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । अत्याधिक […]

यस्ती छिन् झरनाकी छोरी सुहानी

Published: (Updated: ) in फोटो by . Leave a Comment on यस्ती छिन् झरनाकी छोरी सुहानी.

काठमाडौं । अभिनेत्री झरना थापाकी छोरी सुहानी थापाले फिल्ममा डेब्यु गर्ने भएकी छिन् । सुहानीले फिल्म ‘ए मेरो हजुर ३’ बाट फिल्म प्रवेश गर्न लागेकी हुन् । झरनाकी छोरी सुहानीको होम प्रोडक्सनबाटै डेब्यु हुन लागेको हो । फिल्मको दोस्रो संस्करणलाई पनि झरना स्वयंमले निर्देशन गर्नेछिन् । भदौबाट छायांकन हुने फिल्म ‘ए मेरो हजुर ३’ लाई […]

रोल्पा जलजला समाज कतारले “घर्ति बचाऊ अभियान”मा दुईलाख सङ्कलन

Published: (Updated: ) in परदेश (प्रवास) by . Leave a Comment on रोल्पा जलजला समाज कतारले “घर्ति बचाऊ अभियान”मा दुईलाख सङ्कलन.

कतार । रोल्पा जलजला सेवा समाज कतारले दिल बहादुर घर्ति बचाउ अभियानमा संकलन गरिएको रकम सार्वजनिक गरेको छ । समाजले पत्रकार सम्मेलन गरि उक्त रकम सार्वजनिक गरेको हो । साउदी अरबमा जेल जीवन बिताइरहेका घर्तिलाई समाजले सुचारु गरेको अभियानमा जलजल समाज अन्तरर्गत गाबिस स्तरीय संघ सस्थाहरुको सक्रियतामा जनप्रगतिसिल सेवा समाज नयाँ बस्ती लुङग्री ३, गुम्चाल […]

भिषण वर्षाको सम्भावना, सतर्क रहन अपिल

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on भिषण वर्षाको सम्भावना, सतर्क रहन अपिल.

काठमाडौं । जल तथा मौसम पूर्वामानुमान महाशाखाले असार १८ गतेसम्म देशका विभिन्न भागमा मध्यम तथा भिषण वर्षा हुन सक्ने जनाएको छ। ‘मनसुन सक्रिय भएकाले देशका पूर्व र पश्चिमका धेरै जसो स्थानमा हल्का देखि मध्यम र एक दुई स्थानमा भारि वर्षा हुने सम्भावना छ, भने मध्य र आसपासका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना देखिन्छ,’ […]

सत्यराज आचार्यको ‘स्वीकृति’ सार्वजनिक

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on सत्यराज आचार्यको ‘स्वीकृति’ सार्वजनिक.

काठमाडौं । गीतकार एचके धितालको शब्दमा संगीतकार प्रमोद पन्तद्वारा संगीतबद्ध सत्यराज आचार्यको स्वरमा ‘स्वीकृति’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। बैकुण्ठ अधिकारीकाे एरेन्ज, उत्सव दाहालको छायांकन रहेको यो भिडियोको सम्पादन गरेका हुन्, निशान घिमिरेले। प्रकाश धितालले निर्देशन गरेको भिडियोमा मनोज वली र सुनिसा बजगाइँले अभिनय गरेका छन्।

आदिवासी जनजाति भद्रपुर नगर समिति गठन

Published: (Updated: ) in समाज by . Leave a Comment on आदिवासी जनजाति भद्रपुर नगर समिति गठन.

भद्रपुर । भद्रपुर नगरस्तरीय आदिवासी जनजाति समिति गठन भएको छ । नगरपालिकाको सभाहलमा शुक्रबार सम्पन्न नगरक्षेत्रका आदिवासी जनजातिहरुको भेलाले सर्वसम्मत समिति गठन गरेको हो । भद्रपुर नगरप्रमुख जीवनकुमार श्रेष्ठको अध्यक्षतामा भएको भेलाले भद्रपुर वडा नं २ का क्यानेन्द्र लिम्बूको अध्यक्षतामा १० सदस्यीय नगर समिति गठन गरेको नगरपालिका सामाजिक शाखाका राजन न्योपानेले बताए । समितिको उपाध्यक्षमा […]

गैसस लक्षित परिपत्र निरङ्कुश अभ्यास ! मेचीनगरमा ‘नागरिक सम्मेलन’ गरिँदै

Published: (Updated: ) in समाज by . Leave a Comment on गैसस लक्षित परिपत्र निरङ्कुश अभ्यास ! मेचीनगरमा ‘नागरिक सम्मेलन’ गरिँदै.

मेचीनगर । गैससरकारी संस्था महासङ्घ झापाले यही असार १९ गते काँकरभिट्टामा ‘नागरिक सम्मेलन’को आयोजना गर्ने भएको छ । प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरे प्रमुख अतिथि रहने सो सम्मेलन काँकरभिटाको खानेपानी उपभोक्ता संस्थाको सभाहलमा हुने महासङ्घले जनाएको छ । झापाका ६५ वटा गैरसरकारी संस्था आवद्ध रहेको महासङ्घ र तिनका अतिरिक्त नागरिक समाजका अगुवा तथा संस्थाका […]

थकित अर्जेन्टिना, जोशिलो फ्रान्सः अनुभवीले जित्छन् की युवाले

Published: in खेलकुद by . Leave a Comment on थकित अर्जेन्टिना, जोशिलो फ्रान्सः अनुभवीले जित्छन् की युवाले.

काठमाडौँ । सन् २०१४ को विश्वकप फुटबलको फाइनल, सन् २०१५ र ०१६ मा कोपा अमेरिकाको फाइनल । यसरी पछिल्ला ४ वर्ष अर्जेन्टिनाले तीनवटा फाइनल खेल्यो । उपाधि जित्न नसकेपनि यस्तो दुर्लभ प्रदर्शनलाई राम्रै मान्नुपर्छ । फेरि सबै फाइनलमा अर्जेन्टिनाले अत्यन्तै प्रतिस्पर्धात्मक खेल देखाएको थियो । त्यसैले अर्जेन्टिनी टोलीमा खास परिवर्तन भएन । सन् २०१० को […]