Sajhamanch Archive

अर्जेन्टिनामा आर्थिक संकट नियन्त्रण गर्न मन्त्रालयको संख्यामा आधा कटौति गरिने

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on अर्जेन्टिनामा आर्थिक संकट नियन्त्रण गर्न मन्त्रालयको संख्यामा आधा कटौति गरिने.

काठमाडौं । अर्जेन्टिनाले बढ्दो आर्थिक संकट नियन्त्रणका लागि विद्यमान मन्त्रालयको संख्यामा आधा कटौति गर्ने भएको छ । खारेज गरिने वा गाभिने मन्त्रालयको सम्बन्धमा भने स्पष्ट नभएको अधिकारीहरुले जनाएका छन् । यसैगरी केही खाद्यान्न र उत्पादनको निर्यातमा कर बढाउने योजनामा पनि सरकारले अघि सारेको छ । मुलुकमा आपतकाल जस्तो स्थिति आएकाले अर्जेन्टिनाको मुद्रा पिसो लगातार ओरालो […]

लिबियामा संकटकाल घोषणा

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on लिबियामा संकटकाल घोषणा.

काठमाडौं । लिबियाको राजधानी त्रिपोलीमा विद्रोही समूहसँगको लडाइँ चर्किएपछि संकटकाल घोषणा गरिएको छ । विद्रोहीसँग घमासान लडाइँ भएपछि संयुक्त राष्ट्र समर्थित सरकारले संकटकाल घोषणा गरेको बीबीसीले जनाएको छ । सरकारी सुरक्षाकर्मी र विद्रोहीबीचको लडाइँको क्रममा जेलबाट करिब ४ सय कैदी फरार भएका छन् । प्रहरीका अनुसार कैदीहरु आइन जारा भन्ने स्थानको जेल फोडेर फरार भएका […]

‘बस दुर्घटनाको जिम्मेवारी लिँदै’ बुल्गेरियाका ३ मन्त्रीद्वारा राजीनामा !

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on ‘बस दुर्घटनाको जिम्मेवारी लिँदै’ बुल्गेरियाका ३ मन्त्रीद्वारा राजीनामा !.

बुल्गेरियाका ३ जना मन्त्रीले बस दुर्घटनाको जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन् । बस दुर्घटनामा मानवीय क्षति भएको भन्दै एकैसाथ ३ जना मन्त्रीले पदबाट राजीनामा दिएका हुन् । यो खबर अहिले निकै भाइल बनिरहेको छ । बिबिसीका अनुसार पर्यटक बस दुर्घटनापछि त्यहाँको सार्वजनिक सेवा, यातायात र आन्तरिक मामिलामन्त्रीले पद तयागेका हुन् । ३ जनै मन्त्री […]

न्यू मेक्सिकोमा सवारी दुर्घटना, ८ जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on न्यू मेक्सिकोमा सवारी दुर्घटना, ८ जनाको मृत्यु.

वासिंटन  । अमेरिकाको न्यू मेक्सिकोमा लरी र बस ठोक्किँदा ८ जनाको मृत्यु भएको छ । दुर्घटनामा अरु केही घाइते भएका छन् । न्यू मेक्सिकोको थोरेउ बजारमा ४९ जना यात्रु चढेको बस र लरी ठोक्किएको हो । लरीको एउटा टायर फुत्किएपछि दुर्घटना भएको हो । लरीका चालक घाइते भएका छन् । बसका रहेका सबै यात्रु सामान्य […]

सेनाको हेलिकोप्टर दुर्घटना, १८ को मृत्यु

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on सेनाको हेलिकोप्टर दुर्घटना, १८ को मृत्यु.

सेनाको हेलिकोप्टर दुर्घटना हुँदा बिहीबार इथियोपियामा १८ जनाको मृत्यु भएको छ। राज्यको संलग्नता रहेको फाना प्रसारण निगमले मुलुकको मध्य भागमा पर्ने डायर डावा र विशोफ्टुको बीचमा हेलिकोप्टर दुर्घटना भएको जनाएको छ। हेलिकोप्टरमा भएका सवैको मृत्यु भएको बताइएको छ। हेलिकोप्टरमा १५ जना सैनिक र तीन जना चालक दलका सदस्य रहेका थिए। घटनाका बारेमा थप विवरण आउन […]

दुई सन्तान नीति हटाउने तयारीमा चीन, यस्तो छ कारण

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on दुई सन्तान नीति हटाउने तयारीमा चीन, यस्तो छ कारण.

चीन । चीन सरकारले दुई सन्तानभन्दा बढी जन्मदरमा लगाउँदै आएको प्रतिबन्ध हटाउने तयारी गरेको छ । बढ्दो वृद्ध जनसंख्या र खस्कँदो जन्मदरबीच चीनले यस्तो संकेत गरेको हो । विद्यमान परिवार नियोजनसम्बन्धी नियमअनुसार अधिकांश चिनियाँ दम्पतीले दुई सन्तान मात्र जन्माउन पाउँछन् । चीनले त्यहाँको ‘अलोकप्रिय’ एक सन्तान नीतिलाई सन् २०१६ मा खारेज गरेपछि दुई सन्तान नीति लागू भएको थियो । […]

गुगल, ट्वीटर र फेसबुकलाई ट्रम्पको चेतावनी

Published: (Updated: ) in विविधा, by . Leave a Comment on गुगल, ट्वीटर र फेसबुकलाई ट्रम्पको चेतावनी.

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गुगल, ट्वीटर तथा फेसबुकले समस्याग्रस्त क्षेत्रमा पनि हात हालेको भन्दै सचेत भएर काम गर्न चेतावनी दिएका छन्। गुगल, ट्वीटर तथा फेसबुकले पूर्वाग्रह राखेको भन्ने आरोप लागिरहेका बेला ट्रम्पले यस्तो चेतावनी दिएका हुन्। ‘ट्रम्प न्युज’ भनेर सर्च गर्दा गुगलले कथित रूपमा पूर्वाग्रह गरेको आरोप लागेपछि ट्रम्पले प्रविधि क्षेत्रका ‘जाइन्ट कम्पनी’हरूलाई निकै सचेत […]

शीतयुद्धपछि पहिलो पटक विशाल सैन्य अभ्यास गर्ने रुसको घोषणा

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on शीतयुद्धपछि पहिलो पटक विशाल सैन्य अभ्यास गर्ने रुसको घोषणा.

काठमाडौं । रुसले सोभियतकालीन युद्ध अभ्यासपछि सबैभन्दा ठूलो सैन्य अभ्यास गर्ने घोषणा गरेको छ । रुसले गरिरहेको व्यवहारप्रति पश्चिमा मुलुकहरुले बढाइरहेको चासोकै बीच रुसी रक्षामन्त्री सर्गेइ सोएगुले आगामी महिना शीतयुद्धपछि पहिलो पटक सबैभन्दा विशाल युद्ध अभ्यास गर्ने घोषणा गरेका हुन् । ‘भोस्टक–२०१८’ नामाकरण गरिएको सो सैन्य अभ्यासमा ३ लाख सुरक्षाकर्मी, ३६ हजार ट्यांक तथा बख्तरबन्द […]

ओमानविरुद्ध पहिलो खेल खेल्दै नेपाल

Published: (Updated: ) in खेलकुद, by . Leave a Comment on ओमानविरुद्ध पहिलो खेल खेल्दै नेपाल.

काठमाडाै‌ं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज (बुधबार) बाट एसिया कप छनोट यात्रा सुरु गर्दै छ। केहि समय पछि सुरु हुने खेलमा नेपालले ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैै छ। मलेसियाको क्वालालाम्पुरस्थित वायुमास ओभलमा हुने खेलमा नेपाल पहिलो खेलमा नै जित निकाल्ने ध्याउनमा हुने छ। श्रीलंका अभ्यासमा तीन खेलमा तीनओटामा नै जित निकालेकाले पनि नेपाल बलियो आत्माविश्वासका साथमा […]

म्यानचेष्टर युनाइटेडमाथि टोटनहृयामको शानदार जित

Published: in खेलकुद, by . Leave a Comment on म्यानचेष्टर युनाइटेडमाथि टोटनहृयामको शानदार जित.

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहृयामले म्यानचेष्टर युनाइटेडमाथि शानदार जित हात पारेको छ । सोमबार राति भएको खेलमा टोटनहृयामले युनाइटेडलाई ३-० गोल अन्तरले हराएको हो । प्रशिक्षक जोजे माउरिन्होले ब्राइटनसाग व्यहोरेको हारबाट टोली बाहिर आउने अपेक्षा गरेका थिए । तर, टोटनहामले सहजै हरायो । ओल्ड ट्रार्फडमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो […]