झापा । झापाको शान्तिनगरमा स्थापित पवित्रा–भेषराज खतिवडा स्मृति प्रतिष्ठानले आज मेचीनगरको धुलाबारीमा विशेष कार्यक्रम आयोजना गरेर पवित्रा–भेषराज खतिवडा स्मृति पुरस्कार प्रदान गरेको छ । प्रतिष्ठानले यसवर्षको उत्कृष्ट विद्यालयका रुपमा बुद्धशान्ति गाउँपालिका– ५ शान्तिनगरस्थित गढीगाउँ माध्यमिक विद्यालयलाई छनोट गरी नगद ५१ हजार रुपैयाँसहित पुरस्कार प्रदान गरेको हो । यसैगरी वर्ष उत्कृष्ट शिक्षकका रुपमा धुलाबारी माविका सहायक […]
अर्जुनधारा । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पाखरेलले पूर्वको पशुपतिनाथको नामले प्रसिद्ध अर्जुनधारा जलेश्वर धामकोे दीर्घकालिन विकासका लागि गुरुयोजना बनाई प्रस्ताव आएमा सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । धाम समितिले आज शनिबार आयोजना गरेको कार्यक्रममा उपप्रधान मन्त्री पोखरेलले सयौं वर्ष टिक्ने व्यवस्थित गुरुयोजना बनाउन आग्रह गरेका हुन् । राजनीतिक विचारले मान्छेलाई विभाजन गर्न […]
झापा । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडाल झापामा अभिनन्दित भएका छन् । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) झापाले बडाललाई वर्ष उत्कृष्ट राष्ट्रिय सहकारी व्यक्तित्वका रुपमा नगद २५ हजार रुपैयाँसहित आज अभिनन्दन तथा सम्मान गरेको हो । यसैगरी झर्रो नेपाली भाषाका अभियन्ता, साहित्यकार तथा त्रिभुवन विश्वविद्यालयका निवृत्त प्राध्यापक चूडामणि रेग्मीलाई संस्थाले वर्ष उत्कृष्ट नागरिकका […]
कविता यहाँ सपना देखिरहने सहरमा नारी दिवस मनाइरहँदा कैयौँ सौर्य किरणसँगै मेरा चित्कारहरू कोठीबाट सभासम्म पुगे होलान् । र त, तिमी अभिनन्दित भयौ । भर्खरै एघार टेकेकी मेरै साइली बैनी छाउगोठमा चिच्याइरहँदा रगतको मूल निचोरिएको भेलसँगै तिम्रा पुरस्कारहरू रक्तिम बने होलान् । क्रान्तिकारी शुभकामना तिमीलाई नारी दिवस । नवदुलही बनाएर बाले दलिन कटाइदिएकी मेरी माइली […]
झापा । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपालको सहकारी अभियानमा एनएमसीको चर्चा बारम्बार हुने गरेको बताएका छन् । प्रधानमन्त्री केपी ओलीले पनि यो संस्थाको कार्यक्रमप्रति विभिन्न स्थानमा प्रेरक चर्चा गर्ने गरेको उनको भनाई छ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) झापाको २६औं वार्षिकोत्सव समारोहमा आज आफ्नो मन्तब्य राख्दै उपप्रधान तथा रक्षामन्त्री पोखरेलले उक्त कुरा बताएका […]
मेचीनगर । मेचीनगर ६ स्थित सरस्वती टोल विकास समितिको अग्रसरतामा निर्मला राईको उपचारार्थ एक लाख ६० हजार रुपैयाँ संकलन भएको छ । काँकरभिट्टाकी २६ वर्षीया निर्मला एकवर्ष अघिदेखि मुटु तथा मृगौलामा असर पुर्याउने गरी छालामा लाग्ने एसएलई रोगबाट थलिएकी छन् । उनको उपचार सहयोगार्थ बिर्तामोड ४ मा स्थापित गंगामाया तथा नरबहादुर बस्नेत क्यान्सर पिडीत सहयोग […]
बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) झापाको २६औं स्थापना दिवस तथा वार्षिकोत्सवको अवसरमा आज यहाँ मिनी म्याराथन सम्पन्न गरिएको छ । महेन्द्र राजमार्गको दुर्गापुरदेखि चारपानेसम्मको ४ किलोमिटर दूरीमा महिला तथा पुरुष खुल्ला म्याराथन गराइएको हो । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडालले सो दौडको उद्घाटन गरेका हुन् । खुल्ला म्याराथन प्रतियोगितामा पुरुषतर्फ तेह्रथुमका […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १०९औं अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च)को अवसरमा महिलाहरुको आर्थिक तथा सामाजिक सशक्तिकरणमार्फत् सारभूत समानतासहितको समतामूलक समाजको निर्माण गरी समृद्धिको यात्रामा अघि बढ्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना दिएका छन् । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले समानताको सोचलाई प्रवद्र्धन गर्दै महिलाको राजनीतिक,आर्थिक सामाजिक तथा […]
आज १०९औं अन्तर्राष्ट्रिय नारी दिवस । अन्तर्राष्ट्रिय महिला दिवस अथवा नारी दिवस महिला जागरूकता सम्बन्धी दिवस हो । हरेक वर्ष ८ मार्चमा यो दिवस विश्वभर मनाइन्छ । राजनीतिक तवरबाट शुरु भएको भएता पनि हाल महिला अधिकार, महिला सशक्तिकरण र समानता आदि सवालहरू अन्तराष्ट्रिय महिला दिवसका विषयहरू बन्ने गरेका छन् । यो दिवस सर्वप्रथम १९०९ फेब्रुअरी […]
भद्रपुर । भद्रपुर नाकाबाट तस्करी गरी अवैधरुपमा भारत पठाइँदै गरेको नारी सौन्दर्यका सामान तथा खाद्यान्य सामग्रीहरु प्रहरीले बरामद गरेको छ । तस्करी गर्ने तथा पोके ब्यापारीहरुले साइकलमा राखेर भारत लैजादै गरेका नेपाली उत्पादनहरु भद्रपुर ५ देवीबस्तीबाट प्रहरीले बरामद गरेको हो । अन्दाजी १ लाख ५० हजार रुपैयाँ बराबरको तीन हजार थान फेयर एण्ड लब्ली सशस्त्र […]