Sajhamanch Archive

एनएमसी हाजिरीजवाफको उपाधि भगवती माविलाई

Published: in सहकारी by . Leave a Comment on एनएमसी हाजिरीजवाफको उपाधि भगवती माविलाई.

झिलझिले । शिवसताक्षी–७ स्थित भगवती माविले एनएमसी क्षेत्र नं. ४ माविस्तरीय हाजिरीजवाफको उपाधि जितेको छ । १४ वटा माविलाई पछि पार्दै भगवती माविले सो उपाधि जितेको हो । कात्तिक १६ गते झिलझिले माविमा आयोजित प्रतियोगितामा झापा जिल्ला क्षेत्र नं. ४ का १५ वटा माविको सहभागिता थियो । प्रतियोगितामा झापा गाउँपालिका ६ को जनता मावि दोस्रो, […]

सबैको समृद्धिमा दोस्रो साधारणसभा

Published: in सहकारी by . Leave a Comment on सबैको समृद्धिमा दोस्रो साधारणसभा.

बिर्तामोड । सबैको समृद्धि बहुउद्देश्यीय सहकारी संस्था बिर्तामोडको दोस्रो वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभाले आगामी आर्थिक वर्षको लागि १४ वटा नीति तथा कार्यक्रम अगाडि सारेको छ । सदस्यता विस्तार गर्ने, कृषि क्षेत्रमा लगानी गर्ने, विभिन्न आय तथा सीपमूलक कार्यक्रम सञ्चालन गर्ने लगायतका कार्यक्रमहरु अगाडि सारिएको सहकारी संस्थाका अध्यक्ष बोधराज दाहालले प्रस्तुत गरेको […]

तोङ्ग इल मोदो विश्व कप २०१८ मा नेपाललाई १६ पदक

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on तोङ्ग इल मोदो विश्व कप २०१८ मा नेपाललाई १६ पदक.

झापा । भारतको राजधानी नयाँदिल्लीमा अक्टोबर ३० देखि नोभेम्बर २ तारिखसम्म सञ्चालित १०औं तोङ्ग इल मोदो विश्व कप २०१८ मा नेपाली राष्ट्रिय टोलीले ६ स्वर्ण, ३ रजत र ७ वटा कास्य पदक जितेको छ । उक्त प्रतियोगितामा प्रशान्त चौधरी (कैलाली), ऋतु चौधरी (कैलाली), पवन हमाल (कैलाली), अनिता विष्ट (कैलाली), कृष्ण नेपाली (दाङ्ग) र पूजा चौधरी […]

न्यूस्टारको पोल्टामा जिल्लास्तरीय फुटबलको उपाधी

Published: in खेलकुद by . Leave a Comment on न्यूस्टारको पोल्टामा जिल्लास्तरीय फुटबलको उपाधी.

भद्रपुर । विशाल लिम्बूको ह्याट्रिकले न्यूस्टार फुटबल क्लव खोपबारी झापाको भद्रपुरमा आयोजित जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधी उचालेको छ । भद्रपुर माविको खेल मैदानमा शनिबार भएको फाइनल खेलमा रेड स्टार फुटबल क्लव बिर्तामोडलाई शून्यका विरुद्ध तीन गोल गर्दै न्यूस्टार खोपबारीले उपाधी उचालेको हो । उपाधीेसँगै न्यूस्टारले नगद ५० हजार र ट्रफी प्राप्त गरेको छ । […]

इलुवाबारी उत्खननः भद्रपुरका दर्जनौं परिवार संकटापन्न

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, by . Leave a Comment on इलुवाबारी उत्खननः भद्रपुरका दर्जनौं परिवार संकटापन्न.

भद्रपुर । झापामा नदीजन्य बस्तु उत्खननमा नियम विपरित गहिरो खन्ने कामका लागि स्काइभ भेटर प्रयोग गर्ने गरिए पनि नियामकको भूमिका पाएका निकाय बेखबर रहेको पाइएको छ । स्थानीय तह मार्फत नदी उत्खननको ठेक्का लगाइएका अधिकांस नदीमा नियम विपरित स्काइभ भेटर प्रयोग गरेर गिटी बालुवा उठाउने गरिएको छ तर पनि नियन्त्रण गर्ने निकाय बेखबरजस्तै भएको हो […]

वैदिक सहकारीले विपी चोकमा फूलबारी बनायो

Published: in सहकारी by . Leave a Comment on वैदिक सहकारीले विपी चोकमा फूलबारी बनायो.

भद्रपुर । भद्रपुर १० स्थित वैदिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सामाजिक उत्तरदायित्व अन्र्तगत शनिबार वी पी चौक सरसफाई तथा दुर्गा पञ्चायन मन्दिरमा फूलबारी निर्माण गरेको छ । संस्थाका सदस्यहरु, स्थानीय बासिन्दा तथा शुभ चिन्तकको टोलीले ‘हाम्रो वी पी चौक, राम्रो वी पी चौक’ निर्माण अभियान अन्तर्गत सरसफाई तथा फूलबारी निर्माण गरेका हुन् । […]

काँकरभिट्टामा ‘केभिटी फेस्टिभल नाइट’ हुने

Published: in टिप्स/जानकारी by . Leave a Comment on काँकरभिट्टामा ‘केभिटी फेस्टिभल नाइट’ हुने.

काँकरभिट्टा । के। टाउन इभेन्टस् र मेची जिम क्लबले आइतबार ‘केभिटी फेस्टिभल नाइट’ आयोजना गर्ने भएका छन् । इभेन्ट मेनेजर सुमन थापाका अनुसार शुभ दिपावली, छठलगायत पर्वहरुको सन्दर्भ पारेर एक दिने सांगीतिक कार्यक्रम गर्न लागिएको हो । काँकरभिट्टा माविको खेल मैदानमा सञ्चालन गरिने सांगीतिक साँझको मुख्य प्रायोजकमा सुपर मी चाउचाउ र सह प्रायोजकमा फोर्ड रहेको […]

रेडियो सनराइज २०७५ को मिडिया कप च्याम्पियन

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on रेडियो सनराइज २०७५ को मिडिया कप च्याम्पियन.

अर्जुनधारा । विवेचना दैनिकले आयोजना गरेको दोस्रो झापा मिडिया कपको उपाधि बिर्तामोडको रेडियो सनराइजले उचालेको छ । शनिश्चरेको ग्रासरुट फुटबल मैदानमा आयोजित तीन दिने फुटबल प्रतियोगिताको शनिबार भएको फाइनल खेलमा रेडियो सनराइजले जनसंसद दैनिक र लोकतन्त्र पोष्टको संयुक्त टिमलाई सडन डेथमा पराजित गर्दै च्याम्पियन बनेको हो । निर्धारित समयमा गोल रहित बराबरी भएपछि टाइब्रेकर रोजिएको […]

मातृ भाग्यरेखा साकोस सकारात्मक फड्को मार्दै

Published: in सहकारी by . Leave a Comment on मातृ भाग्यरेखा साकोस सकारात्मक फड्को मार्दै.

बिर्तामोड । ‘हाम्रो सहकारी, राम्रो सहकारी’ को नारालाई सार्थक बनाउँदै बिर्तामोडमा रहेको मातृ भाग्यरेखा बचत तथा ऋण सहकारी संस्थाले वित्तीय क्षमता र सामाजिक क्रियाशीलतामा सकारात्मक फड्को मारेको छ । आज यहाँ आयोजित संस्थाको सातौं वार्षिक साधारणसभामा अध्यक्ष खड्गप्रसाद दाहालले प्रस्तुत गरेको प्रगति प्रतिवेदनमा स्थापनाकालको त्यो क्षण र आजको यो क्षण तुलना गर्दा गौरव लाग्ने उल्लेख […]

सतासीद्वारा सदस्यलाई ५ लाख ब्याज फिर्ता

Published: (Updated: ) in मुख्य समाचार, सहकारी by . Leave a Comment on सतासीद्वारा सदस्यलाई ५ लाख ब्याज फिर्ता.

बिर्तामोड । नेपाल सरकारअन्तरगत युवा तथा साना व्यवसायी स्वरोजगार कोषले झापाका २३ सय हाराहारी युवा उद्यमीलाई स्वरोजगार बन्न दिएको कर्जाको ब्याजमध्ये ६० प्रतिशत अर्थात् एक करोड १० लाख रुपैयाँ फिर्ता गर्दै रहेको जनाएको छ । कोषका प्रशासन प्रमुख लोकबहादुर खड्काले पहिलो चरणमा झापाका १८ वटा सहकारीमार्फत् युवालाई उद्यमशील बन्न लगानी गरिएको कर्जा समयमै बुझाएकाले उनीहरुलाई […]