Sajhamanch Archive

त्रिभुवन विमानस्थलको धावनमार्गमा चिरा पर्‍याे : उडान र अवतरण बन्द

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on त्रिभुवन विमानस्थलको धावनमार्गमा चिरा पर्‍याे : उडान र अवतरण बन्द.

काठमाडौं  । त्रिभुवन विमानस्थलको धावनमार्गमा चिरा परेपछि उडान र अवतरण बन्द भएको छ । अहिले मर्मतको टोलीले काम सुरु गरेको छ । एक घन्टापछि धावनमार्ग सञ्चालनमा आउने विमानस्थल कार्यालका प्रवक्ता प्रमनाथ ठाकुरले उज्यालोलाई जानकारी दिनुभयो । अहिले बिदेशबाट आएका जहाज आकाशमै होल्ड छन् । आन्तरिक केही उडान भने अन्त्यत्रै पठाइएको छ । विमानस्थलबाट हुने नियमित […]

साझा प्रकाशनका कर्मचारी आन्दोलनमा

Published: in समाज by . Leave a Comment on साझा प्रकाशनका कर्मचारी आन्दोलनमा.

काठमाडौँ । साझा प्रकाशनका कर्मचारी आफूलाई पुन: बहाली गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका छन् । साझाले २० वर्ष सेवा गरेका कर्मचारीलाई सबै सुविधा उपलब्ध गराउने शर्तसहित स्वेच्छिक अवकाश दिएका कर्मचारीले ‘केही नपाएको’ भन्दै आन्दोलनमा उत्रिएका हुन् । उनीहरु ललितपुरको पुल्चोकस्थित साझाको कार्यालय हातामा पाँचदिनदेखि धर्ना बसेका छन्। धर्नामा देशैभरिबाट जम्मा भएका १ सय २८ जना कर्मचारी रहेको उनीहरुको भनाइ […]

प्रमुख प्रतिपक्षीबिनै संसद् बैठक सञ्चालन

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on प्रमुख प्रतिपक्षीबिनै संसद् बैठक सञ्चालन.

काठमाडौँ   । प्रमुख प्रतिपक्षी कांग्रेसका संसद्ले बहिष्कार गरे पनि बिहीबारकाे स‌ंसद् बैठक सञ्चालन गरिएको छ । बैठकमा गृहमन्त्री र परराष्ट्रमन्त्रीले बोलेपछि प्रश्नोत्तर गर्न नपाएको भन्दै प्रमुख प्रतिपक्षी दलका सांसद बाहिरिएका थिए । कांगेसले प्रतिनिधिसभा नियामावली २१९ अनुसार मन्त्रीसँग प्रश्नोत्तर गर्न पाउनुपर्छ भन्दै सभामुख कृष्णबाहदुर महरासमक्ष बारम्बार माग गरेका थिए। तर, सभामुख महराले आज विशेष समय र शून्य […]

गरिबी निवारणको नाममा ठगी : तीन महिला समातिए

Published: in समाज by . Leave a Comment on गरिबी निवारणको नाममा ठगी : तीन महिला समातिए.

कैलाली । दलितमैत्री गरिबी निवारण (फेडो) नामक गैरसरकारी संस्थाको सहजकर्ता भन्दै ‘सयौंजना’लाई ठगी गरेको आरोपमा प्रहरीले तीनजना महिलालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले बिहीबार पत्रकार सम्मेलन गरी पक्राउ परेका तीनैजनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका वडा नम्बर–५, गेटाकी ३२ वर्षीया कल्पना बोगटी, कन्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर–८ की […]

एकपछि अर्को विकेट पतन हुनु हारको मुख्य कारण : कप्तान पारस

Published: in खेलकुद by . Leave a Comment on एकपछि अर्को विकेट पतन हुनु हारको मुख्य कारण : कप्तान पारस.

काठमाडौं । नेदरल्यान्ड्ससँगको एक दिवसीय क्रिकेट सिरिजको ऐतिहासिक खेलमा नेपाल पराजित हुनुको मुख्य कारण एकपछि अर्को विकेट पतन हुनुभएको कप्तान पारस खड्काले बताएका छन् । नेदरल्यान्ड्ससँग नेपाल ५५ रन पराजित हुदै गर्भिलो इतिहास बनाउनबाट चुकेको थियो । इएसपीएनक्रिकइन्फोलाई कप्तान खड्काले लक्ष्य सानो भएपनि राम्रो खेल्दा खेल्दै हार्न पुगेको बताए । कप्तान खड्काले भनेका छन्, “मैले […]

पर्यटन विकासका लागि अर्थमन्त्री डा. खतिवडाका १० योजना

Published: (Updated: ) in अर्थतन्त्र by . Leave a Comment on पर्यटन विकासका लागि अर्थमन्त्री डा. खतिवडाका १० योजना.

काठमाडौं । अर्थ मन्त्री डा. युवराज खतिवडाले पर्यनलाई विकासको आधार बनाउन सकिने बताएका छन् । दीर्घकालीन लक्ष्यसहितको योजना बनाएर अगाडि बढ्न सके पर्यटन देश विकासको आधार बन्न सक्ने उनको भनाइ छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले सिपमुलक दक्ष युवालाई रोजगारी दिनसक्ने सेवामुलक उद्योगका रुपमा पर्यटन विकास हुनसक्ने […]

प्रदेश–१ मा दुई विधेयक पारित

Published: in प्रदेश तह by . Leave a Comment on प्रदेश–१ मा दुई विधेयक पारित.

विराटनगर । प्रदेश नम्बर–१ को प्रदेशसभाले बुधबार दुईओटा विधेयक पारित गरेको छ । प्रदेशसभामा प्रस्तुत् भएको जिल्लासभाको काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयक २०७५ र अन्तरप्रदेश बासिन्दाको समान सुरक्षा, व्यवहार र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ पारित भएको हो । यससँगै जिल्लासभाको अधिकार प्रदेशले खोस्न नसक्ने र स्थानीय तहको अधिकार जिल्ला समन्वय समितिले हस्तक्षेप […]

राष्ट्रिय सभाको बैठकले चारवटा विषयगत समिति गठन (सदस्यको नामावलीसहित)

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on राष्ट्रिय सभाको बैठकले चारवटा विषयगत समिति गठन (सदस्यको नामावलीसहित).

काठमाडौं ।    राष्ट्रिय सभाको बैठकले ४ वटा विषयगत समिति गठन गरेको छ । बैठकले दिगो विकास तथा शुसासन समिति, विधायन व्यवस्थापन समिति, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति र राष्ट्रिय सरोकार तथा समन्वयन समिति गठन गरेको हो । दिगो विकास तथा शुसासन समितिमा १४ जना, विधायन व्यवस्थापन समितिमा १४ जना, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन […]

१७ औं एसियाली खेलकुदको तयारीका लागि नेपाली टिम थाइल्याण्ड प्रस्थान

Published: in खेलकुद by . Leave a Comment on १७ औं एसियाली खेलकुदको तयारीका लागि नेपाली टिम थाइल्याण्ड प्रस्थान.

इन्डोनेसियामा हुने १७ औं एसियाली खेलकुदको तयारीका लागि नेपाली जुडो टिम थाइल्याण्ड प्रस्थान गरेको छ । नेपाली टिमले थाइल्याण्डको बैंककमा शनिबार र आइतबार संचालन हुने थाइल्याण्ड अन्तर्राष्ट्रिय जुडो प्रतियोगितामा सहभागिता जनाउनेछन् । नेपाल जुडो संघले यस प्रतियोगितालाई एसियाली खेलकुदको तयारीका रुपमा लिएको छ । थाइल्याण्डबाट नेपाली खेलाडी बैदेशिक प्रशिक्षणका लागि हंगेरी जाने नेपाल जुडो संघले […]

स्तनपानका फाइदा नबुझेका कारण स्तनपान गराउनेको संख्या घट्दै

Published: in स्वास्थ्य by . Leave a Comment on स्तनपानका फाइदा नबुझेका कारण स्तनपान गराउनेको संख्या घट्दै.

काठमाडौँ । स्वास्थ्य सेवा विभाग परिसरमा स्तनपान कक्ष स्थापना भएको छ । दुईजना महिलासम्मले सो कक्षमा आफ्ना शिशुलाई स्तनपान गराई सुताउनसक्ने छन् । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनी र राष्ट्र संघीय बालबालिका कोष (युनिसेफ)का प्रतिनिधि टोमो होजुमीले आज संयुक्त रुपमा सो कक्षको शुभारम्भ गर्नुभयो । स्तनपानका लागि स्वास्थ्य निकायमा छुट्टै कक्ष स्थापना भएको […]