Sajhamanch Archive

नेपालको आर्थिक वृद्धिदर ६ दशमलव ३ प्रतिशत

Published: (Updated: ) in अर्थतन्त्र by . Leave a Comment on नेपालको आर्थिक वृद्धिदर ६ दशमलव ३ प्रतिशत.

काठमाडौं । अघिल्लो वर्ष नेपालको आर्थिक वृद्धिदर ६ दशमलव ३ प्रतिशत रहेको अनुमान विश्व बैंकले गरेको छ । अर्धवार्षिक क्षेत्रीय आर्थिक अपडेटमा विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर केन्द्रीय तथ्यांक विभागले गरेको अनुमानभन्दा बढी हो । विभागले गत आवको ८ महिनाको तथ्यांकमा आधार रहेर नेपालको आर्थिक वृद्धिदर ५ दशमलव ९ प्रतिशत हुने अनुमान गरेको थियो । […]

विश्वमा सबैभन्दा बढी रुचाइने चाउचाउको इतिहास

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on विश्वमा सबैभन्दा बढी रुचाइने चाउचाउको इतिहास.

 पछिल्लो वर्ष मात्र विश्वमा एक सय अर्ब पटक चाउचाउ अर्थात ‘इन्स्टान्ट नुडल्स’ खान दिइएको तथ्याङ्कले देखाएको छ । यसको अर्थ विश्वका प्रत्येक मानिसलाई १३ पटक भन्दा बढी चाउचाउ दिइएपनि यसको अभाव हुने छैन । यस्तोमा सबैले वर्षमा एक न एक चोटी चाउचाउ खाएकै हुनुपर्ने विश्लेषकहरुको भनाइ छ । यसरी संसारको जुनसुकै ठाउँमा पाइने विश्वव्यापी खाद्य […]

प्रदीप ऐरीको उत्कृष्ट प्रदर्शनमा भुुटानविरुद्ध नेपालको शानदार जीत

Published: in खेलकुद by . Leave a Comment on प्रदीप ऐरीको उत्कृष्ट प्रदर्शनमा भुुटानविरुद्ध नेपालको शानदार जीत.

 काठमाडौं । आईसीसी ट्वान्टी—२० विश्वकप एसिया छनोट समूह ‘बि’ मा नेपालले लगातार चौथो जित निकालेको छ । मंगलबार मलेसियाको युकेएम—वाईएसडी क्रिकेट मैदानमा भएको भुटानसँगको खेलमा नेपालले ११७ रनको शानदार जीत निकालेको हो । नेपालले दिएको १५१ रनको लक्ष्य पछ्याएको भुटानले १६.४ ओभरमा सबै विकट गुमाएपछि नेपालले सहज जित निकालेको हो । १५१ रनको लक्ष्य पछ्याएको […]

५० वर्ष नाघेपछि मोतिबिन्दुको उच्च जोखिम

Published: in स्वास्थ्य by . Leave a Comment on ५० वर्ष नाघेपछि मोतिबिन्दुको उच्च जोखिम.

काठमाडौं । धनुषाका वर्ष ५७ का मनोजकुमार यादवले दाहिने आँखा धमिलो देख्न थालेको ५ वर्ष भएको थियो । उनलाई सुरुमा आँखा धमिलो हुने, पोल्ने लक्षण देखिएको थियो । आर्थिक अवस्था कमजोर । बिहान के खाने बेलुका के खाने भन्ने समस्याले गाँजेको थियो उनको परिवारलाई । “कसरी जानु आँखाको उपचारका लागि अस्पतालसम्म, पैसा छैन । मैले […]

यू–१६ फुटबल : दमक सेमिफाइनलमा

Published: in खेलकुद by . Leave a Comment on यू–१६ फुटबल : दमक सेमिफाइनलमा.

बिर्तामोड । बिर्तामोडमा जारी १६ वर्षमुनिको नकआउट फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा दमक फुटबल एकाडेमी विजयी भएको छ । दमकले मुनाल क्लब चन्द्रगढीलाई ३–१ गोलअन्तरले पाखा लगाउँदै अन्तिम चारमा आफ्नो स्थान पक्का गरेको हो । बिर्तामोड २ चारपानेस्थित अमरसिंह माध्यमिक विद्यालयको खेल मैदानमा भएको खेलमा दमकका तर्फबाट निश्चल राईले २ तथा निर्जल बोहोराले १ गोल […]

मेचीनगर सम्हाल्न आए खाम्याहाङ

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on मेचीनगर सम्हाल्न आए खाम्याहाङ.

मेचीनगर । मेचीनगर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् । स्थानीय तहमा रुपान्तरित मेचीनगरमा महेन्द्रकुमार खाम्याहाङ तेस्रो प्रमुख प्रशासकीय अधिकृत हुन् । २०५३ सालमा स्थापित मेचीनगर नगरपालिकाका लागि खाम्याहाङ्ग १६औं प्रमुख अधिकृत हुन् । निवर्तमान प्रमुख प्रशासकीय अधिकृत सहदेव रायमाझीलाई इलाम नगरपालिकामा सरुवा गरिएपछि त्यहाँ कार्यरत खाम्याहाङ मेचीनगर नगरपालिका आएका हुन् । मेचीनगर नगरपालिकामा खाम्याहाङलाई […]

बिनपा ३ का ११ मुसहर परिवारलाई खाद्यान्न र लत्ताकपडा प्रदान

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on बिनपा ३ का ११ मुसहर परिवारलाई खाद्यान्न र लत्ताकपडा प्रदान.

बिर्तामोड । दशैंको मुखैमा नयाँ लुगा र खानेकुराहरु सित्तैमा पाएपछि बिर्तामोड नगरपालिका ३ मा बसोबास गर्ने मुसहरहरु दंग परेका छन् । के खाउँ र के लाउँ भन्ने समस्यामा रहेका गरीब, निमुखा मुसहरहरुलाई लायन्स क्लब अफ बिर्तामोड सिटीले दशैंका लागि लुगा र खानेकुरा प्रदान गरेको हो । अन्धुवा खोलाको बगरमा रहेका ११ परिवार मुसहरलाई एक–एक जोर […]

मेचीनगरमा बजार अनुगमन, गुणस्तरहिन अखाद्य वस्तु नियन्त्रणमा

Published: in अर्थतन्त्र, मुख्य समाचार, समाज by . Leave a Comment on मेचीनगरमा बजार अनुगमन, गुणस्तरहिन अखाद्य वस्तु नियन्त्रणमा.

मेचीनगर । मेचीनगर नगरपालिकाको बजार अनुगमन टोलीले नगरमा विभिन्न व्यावसाय सञ्चालन गरेका व्यावसायीहरुलाई अखाद्य वस्तु, म्याद गुज्रेका, सडेगलेका खाद्यवस्तु विक्री वितरण नगर्न आग्रह गरेको छ । चाडपर्व नजिकिएसँगै दैनिक उपभोग्य वस्तुको माग बढ्ने भएका हुँदा उपभोक्ताले स्वस्थ र स्वच्छ खाद्य वस्तु उपभोग गर्न पाउन् भनेर नगरपालिकाले अनुगमनलाई तीब्रता दिएको जनाइएको छ । चाडपर्वको बहानामा व्यावसायीले […]

‘अमेरिकी डलर’ यसरी बन्न पुग्यो विश्वकै बलियो मुद्रा

Published: in अर्थतन्त्र by . Leave a Comment on ‘अमेरिकी डलर’ यसरी बन्न पुग्यो विश्वकै बलियो मुद्रा.

 अमेरिकी डलरको पहिचान एक विश्वव्यापी मुद्राको रुपमा स्थापित छ । अन्तराष्ट्रिय व्यापारमा डलर र यूरो निकै लोकप्रिय र स्वीकार्य मुद्रा हो । संसारभरका केन्द्रीय बैंकहरुमा रहेको विदेशी मुद्राको भण्डारणमा ६४% अमेरिकी डलरको मात्रै हुन्छ । यस्तोमा डलर आफैँमा एक विश्वव्यापी मुद्रा हो । डलर विश्वव्यापी मुद्रा हुनुमा उसको सामथ्र्य र अमेरिकी अर्थव्यवस्थाको तागतले काम गरेको […]

आजका विदेशी मुद्राको सटही दर

Published: (Updated: ) in अर्थतन्त्र by . Leave a Comment on आजका विदेशी मुद्राको सटही दर.

काठमाडौं  । सोमबार रियाल, रिंगिट, दिर्हाम लगायतका विदेशी मुद्राको भाउ केही थपघट भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ३९ पैसा र बिक्रिदर ३१ रुपैयाँ ५५ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ३३ र बिक्रिदर ३२ रुपैयाँ ९४ पैसा छ […]