Sajhamanch Archive

निर्माता संघले गर्यो सरकारको कदमको स्वागत

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार by . Leave a Comment on निर्माता संघले गर्यो सरकारको कदमको स्वागत.

नेपाल चलचित्र निर्माता संघले सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेट्दै नयाँ नक्शा सार्वजनिक गरेको भन्दै सरकारको कदमको स्वागत गरेको छ । निर्माता संघका अध्यक्ष आकाश अधिकारीले आज एक विज्ञप्ती जारी गर्दै स्वाधिनताको हाम्रो आफ्नो बेग्लै गौरवमय इतिहास रहेको बताएका छन् । अधिकारीले जारी गरेको विज्ञप्तीमा भनिएको छ–‘हामी आफ्नो स्वाधिनता र सार्वभौमिकतालाई बचाई राख्नका लागि आइपर्ने […]

उदयपुरका चार संक्रमितले जिते कोरोना

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, समाज, स्वास्थ्य by . Leave a Comment on उदयपुरका चार संक्रमितले जिते कोरोना.

विराटनगर । कोरोना संक्रमण निको भएपछि कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट आइतबार थप चार जना डिस्चार्ज भएका छन् । उदयपुरको भुल्केका एक पुरुष र तीन महिला डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा ५८ पुरुष, ३६, ४० र ६५ वर्षीय महिला रहेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका जनस्वास्थ्य अधिकृत ज्ञानबहादुर बस्नेतले जानकारी दिए […]

औषधी उद्योगमा आगलागी

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on औषधी उद्योगमा आगलागी.

धादिङ । धादिङको औषधी उद्योग नोभा जेनेटिक प्राइभेट लिमिटेडमा आगलागी भएको छ। बुधबार दिउँसो करिब १२ बजे धुनिबेंसी नगरपालिका वडा नंं.८ खानीखोलास्थित औषधी उद्योगमा आगलागी भएको हो। स्यानिटाइजर बनाउन प्रयोग हुने स्प्रिट ट्यांकरबाट खनाउने क्रममा आगलागी भएको इलाका प्रहरी कार्यालय खानीखोलाका इन्स्पेक्टर रूकबहादुर खड्काले जानकारी दिए। ‘ट्याङ्करबाट स्प्रिट खनाउने क्रममा आगलागी भएको देखियो,’ इन्स्पेक्टर खड्काले […]

रिसोर्टमा २० वर्षीया युवती मृत फेला

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on रिसोर्टमा २० वर्षीया युवती मृत फेला.

डडेलधुरा । डडेलधुराको रिसोर्टमा २० वर्षीया युवती मृत अवस्थामा फेला परेकी छिन्। बुधबार अम्मरगढी नगरपालिका वडा नं.८ स्थित रातोगुँरास रिसोर्टमा वडा नम्बर ७ की निर्मलाकुमारी बोहरा मृत अवस्थमामा फेला परेकी हुन्। जिल्ला प्रहरी कार्यालयका अनुसार उनी बुधबार बिहान सात बजे रिसोर्टमा कोठा भाडामा लिएर बसेकी थिइन्। ‘बिहान सात बजेतिर रूम भाडामा लिएकी थिइन्। १० बजे […]

नेपाल मेडिकल कलेजका दुई डाक्टर कुटिए

Published: (Updated: ) in मिडियाबाट साभार, समाज, स्वास्थ्य by . Leave a Comment on नेपाल मेडिकल कलेजका दुई डाक्टर कुटिए.

काठमाडौं । नेपाल मेडिकल कलेज अत्तरखेलका दुई जना चिकित्सकमाथि बुधबार कुटपिट भएको छ । बिरामीको मृत्यु भएको विषयमा आफन्तले डा. श्री श्रेष्ठ र डा. राकेश सिंहमाथि कुटपिट भएको अस्पतालको फोकल पर्सन डा‍. गुञ्जन खड्काले बताए । उनका अनुसार बुधबार बिहान ६ बजे काठमाडौं बेसिगाउँका एक दमको बिरामी अस्पताल ल्याइएको थियो । उपचारका क्रममा उनको मृत्यु […]

भारतमा सङ्क्रमितको सङ्ख्या १ लाख ५१ हजार नाघ्यो

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on भारतमा सङ्क्रमितको सङ्ख्या १ लाख ५१ हजार नाघ्यो.

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ६ हजार तीन सय ८७ जना कोभिड-१९ का नयाँ सङ्क्रमित थपिएको छन् भने एक सय ७० जनाको ज्यान गएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार योसँगै सङ्क्रमितको सङ्ख्या एक लाख ५१ हजार सात सय ६७ पुगेको छ । ८३ हजारभन्दा धेरैमा सङक्रमण अझै सक्रिय छ । ६४ हजारभन्दा […]

सिरहामा फेला परेका संक्रमित प्रहरी

Published: (Updated: ) in मिडियाबाट साभार, समाज, स्वास्थ्य by . Leave a Comment on सिरहामा फेला परेका संक्रमित प्रहरी.

जनकपुधराम । सिरहामा फेला परेका दुई जना कोरोना संक्रमित नेपाल प्रहरी रहेको खुलेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सिरहामा थप दुई जना पोजेटिभ फेला परेको जनाएको छ । फेला पर्ने दुबै जना नेपाल प्रहरी हुन् । एक जना सिरहा प्रहरी प्रमुखका अंगरक्षक र अर्को एक जना सवारी चालक रहेको सिरहाका प्रमुख जिल्ला अधिकारी […]

थप ११४ जनामा कोरोना,सङक्रमितको संख्याको ८८६ पुग्यो

Published: (Updated: ) in समाज, स्वास्थ्य by . Leave a Comment on थप ११४ जनामा कोरोना,सङक्रमितको संख्याको ८८६ पुग्यो.

काठमाडौं । नेपालमा थप ११४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८८६ पुगेको छ बुधबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका हुन् ।

सांसद कोषको कनिका रकम खारेज गरौं : डा. भट्टराई

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on सांसद कोषको कनिका रकम खारेज गरौं : डा. भट्टराई.

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सांसद विकास कोषको रकम खारेज गर्नुपर्ने पक्षमा आफूलाई उभ्याएका छन्। गोरखामा आफैंसँग पराजित नेकपाका राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठ सांसद विकास कोषको रकम खारेजीको कुरा उठाइरहेका बेला बाबुरामले पनि यस्तो राय सार्वजनिक गरेका हुन्। माइक्रो ब्लगिङ साइट ट्विटरमा आफ्नो भनाइ राख्दै सांसद कोषको रकमले स्वाभिमान भएका केही सांसदहरुलाई लज्जित तुल्याएको […]

चौरजहारी घटना : थप एक युवकको भेटियो शव

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, समाज by . Leave a Comment on चौरजहारी घटना : थप एक युवकको भेटियो शव.

जाजरकोट । जाजरकोटको भेरी नदीमा बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव फेला परेको छ। भेरी नगरपालिकाका लोकेन्द्र सुनारको शव कुदु भन्ने नदीमा तैरिएको अवस्थामा गोताखोरले फेला पारेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डिएसपी किशोर श्रेष्ठले जानकारी दिए। रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं. ८ सोती गाउँका स्थानीयले लखेटेपछि ज्यान जोगाउन भेरी नदीमा हाम […]