सोनु निगम, अरिजित सिंह, गोबिन्दा र इमरान हस्मीहरु रुँदै हिंड्नुपर्ने, सुशान्त सिंह राजपुतजस्ता नव प्रतिभाहरुले झुन्डिएर मर्नुपर्ने बलिवुडमा प्रशान्त तामाङलाई कसले मौका दिँदो हो ? ह्याग्ङ ओभर तेरि यादोँका …………… यो निकै चर्चित गीत सन् २०१४ मा रिलिज भएको बलिवुड चलचित्र ‘किक’को हो । जसमा बलिवुडका सल्लुभाइ अर्थात् सलमान खानले अभिनय गरेका छन् । गज्जब […]
भारतीय सञ्चार माध्यम जीन्यूज इन्डियाका अनुसार सुशान्तले १४ जूनमा आत्महत्या गर्नुअघि करिब सवा १० बजे आफ्नो मोबाइलको गुगल सर्च इन्जिनमा आफ्नै नाम सर्च गरेका थिए । उनले मोबाइलको सर्च हिस्ट्रिमा ‘सुशान्त सिंह राजपूत’ नाम सर्च गरेका थिए । त्यसपछि खुलेका केही न्यूज पोर्टल पनि खोलेर हेरेका थिए ।स्रोतले दाबी गरे अनुसार सुशान्त सिंह राजपूतसँग नजिक […]
विर्तामोड । साहित्य चौतारी झापाले नेपाल सरकारले दार्चुला जिल्लामा पर्ने लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नेपालको नक्सामा समावेश गरी उक्त नक्सा निशान छापमा समेटिएको भन्दै उक्त कार्यको स्वागत गरेको छ । साहित्य चौतारी झापाका अध्यक्ष टंक विकल्पको अध्यक्षता तथा साहित्य चौतारी झापाका संस्थापक संरक्षक देविभक्त श्रेष्ठको प्रमुख आतिथ्यमा वैठकमा सरकारले गरेको उक्त कार्यको स्वागत गरिएको […]
दमक । अन्तराष्ट्रिय लिम्बू टिकटक प्रतियोगिता इलाम माङ्सेबुङ् निवासी युनिशा साँबाले जितेकी छन् । प्रथम पुरस्कार विजेता साँबाले नगद २० हजार हात पारेकी छन् । विश्व नै कोरोनाबाट आक्रान्त बनेको बेला गत वैशाख १५ गतेबाट फूलन्देको बाउ नामको फेसबुक पेजको एडमिनबाट संचालन भएको टिकटक प्रतियोगिता असार १५ गते साँझ सम्पन्न भएको हो । त्यसैगरी प्रतियोगिताको […]
नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले आफूले काम गर्ने क्रममा दुर्व्यवहारको सामना गर्नुपरेको खुलासा गरेकी छिन् । सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै उनले सो कुराको जानकारी दिएकी हुन् । आफूले यसबारे इन्डिस्ट्रीका थुप्रैलाई बताएपनि करियरमा धब्बा लाग्ने र काम नपाउने भन्दै यसलाई सार्वजनिक नगर्न सुझाएको उनले बताइन् । उनले भनिन्, ‘उहाँहरुले ममाथि भएको दुर्व्यवहारमाथि दुःख व्यक्त त […]
काठमाडौं । नेपाल फिल्म सोसाइटीद्वारा चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दयाराम दाहाललाई विशेष कार्यक्रमको आयोजना गरी बधाई ज्ञापन गरेको छ । गत जेष्ठ २२ गतेको मन्त्रिपरिषद बैठकले चलचित्रकर्मी दाहाललाई चलचित्र विकास बोर्डको कार्यकारी अध्यक्षमा नियुक्त गरेको थियो । नवनियुक्त अध्यक्ष दाहालको कार्यकाल सफलताको कामना गर्दै नेपाल फिल्म सोसाइटीका अध्यक्ष, चलचित्र विकास बोर्डका पूर्वअधक्ष्य तथा अभिनेता कृष्ण […]
बिर्तामोड । झापाको हल्दिबारीलाई आफ्नो कर्मभूमि बनाएर शिक्षण पेशा तथा सहकारी अभियानमा लागेका मोहन बेघाले प्रेमिल गीत ‘कहिल्यै नजाने गरी’ सिर्जना गरी सार्वजनिक गरेका छन् । गीत संगीतको दुनियाँमा नयाँ पाइला राखेका बेघाले आफ्ना सिर्जनालाई श्रोतामाझ नपुर्याउनु सिर्जना माथि कै अन्याय ठहर्ने सोचका साथ प्रस्तुति दिइएको बताएका छन् । यसैको मूर्तरुप हो, बेघाको शब्द तथा […]
एजेन्सी । प्रायः फिल्मी क्षेत्रका स्टारहरु आफ्ना व्यक्तिगत जीवनका विषयलाई लिएर चर्चामा आउने गर्छन् । जसमा प्रेमसम्बन्ध र वैवाहिक सम्बन्धका कारण धेरै चर्चामा आउने गर्छन् । केही सेलिब्रेटीहरु आफ्नो सम्बन्धलाई खुलाएर चर्चामा आउँछन् भने केही लुकाएर । फिल्मी क्षेत्रका केही यस्ता अभिनेत्रीहरु छन् जसको बारेका कमै मात्र प्रशंसकलाई थाहा छ कि उनीहरु विवाहित हुन् । […]
काठमाडौं । गायक एवम् संगीतकार कारसाङ लामाको संगीतमा ‘हामी किसान’ बोलको गीत र म्यूजिक भिडियो सार्वजानिक गरिएको छ । कृषिलाई प्रोत्साहन गर्न गीतमार्फत सरकारलाई आग्रह गरिएको छ । गीतमा कलाकार तथा समाजसेवी बीरबहादुर तामाङको प्रस्तुति छ । निर्देशक बाबु जिम्बाको शब्द, गायक कारसाङ लामाको संगीतमा म्यूजिक भिडियो बनाइएको छ । गीतमा बाबु जिम्बा, कारसाङ लामा,आकाश […]
काठमाडौँ । गायिका सहिमा श्रेष्ठ तथा गायक बिक्रम रानाको नयाँ गित “मोयाले”को म्युजिक भिडियो सार्बजनिक भएको छ । नेपाली सांगीतिक क्षेत्रमा एकपछि अर्को राम्रा गीतहरु नेपाली सांगीतिक बजारमा पस्केर नेपाली गीत संगीतको पारखिहरुको रोजाइमा पर्न सफल गायिका सहिमा श्रेष्ठ र गायक बिक्रम रानाले फरक शैलीको गीत “मोयाले” सांगीतिक बजारमा पस्किएका हुन् । संगीतकार दिपक शर्माको […]