Sajhamanch Archive

भद्रपुर ७ खुल्ला दिशा मुक्त घोषणा

Published: in स्थानीय तह by . Leave a Comment on भद्रपुर ७ खुल्ला दिशा मुक्त घोषणा.

भद्रपुर । भद्रपुर नगरपालिकाको ७ नम्बर वडा खुला दिसामुक्त वडाका रूपमा घोषणा गरिएको छ । नगरको ५ औं खुला दिसामुक्त वडाका रूपमा घोषणा भएको हो । वडामा एक हजार ७ सय ३१ घरधुरी रहेका छन् । जस मध्ये यसैवर्ष ४ सय १६ घरधुरीमा चर्पी निर्माण सम्पन्न गरिएपछि जिल्ला सरसफई समन्वय समितिले खुला दिसामुक्त हुन स्वीकृति […]

मोरङ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

Published: (Updated: ) in मुख्य समाचार, स्थानीय तह by . Leave a Comment on मोरङ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा.

विराटनगर । मोरङलाई जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । योसँगै मोरङ जिल्ला पूर्ण खोप सुनिश्चित गर्ने ५५ औं जिल्ला बनेको छ । विराटनगरमा एक कार्यक्रमका बीच प्रमुख अतिथि समाजिक विकास मन्त्री जीवन घिमिरेले गमलाका रहेको फूलको विरुवामा पानी हाली जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेका थिए । जिल्लालाई जिल्ला पूर्ण खोप […]

बालुवाडी खुल्ला दिसामुक्त घोषणा

Published: in स्थानीय तह by . Leave a Comment on बालुवाडी खुल्ला दिसामुक्त घोषणा.

बालुबाडी । नेपालकै होचो भागमा रहेको कचनकवल गाउँपालिकामा पर्ने साविक बालुवाडी गाविस खुल्ला दिसामुक्त घोषणा भएको छ । प्रत्येक घरधुरीको सुरक्षित शौचालयमा पहुँच पुगेको जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले प्रमाणीकरण अनुगमन गरेपश्चात् शुक्रबार बालुवाडीलाई खुल्ला दिसामुक्त घोषणा गरिएको हो । १ हजार २ सय ७२ घरधुरी रहेको बालुवाडीमा ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमको साझेदार […]

कनकाई नगरपालिकामा घरबार विहीनलाई मेयर आवास कार्यक्रम सुरु

Published: (Updated: ) in मुख्य समाचार, स्थानीय तह by . Leave a Comment on कनकाई नगरपालिकामा घरबार विहीनलाई मेयर आवास कार्यक्रम सुरु.

कनकाई । कनकाई नगरपालिकाले घरवार विहीन नागरिकलाई आवाश कार्यक्रम सुरु गरेको छ । नगरपालिका र विभिन्न संघ संस्थाको आयोजनामा १५ परिवारका लागि घर निर्माण गर्न सुरु गरिएको हो । कनकाई नगरपालिकाबाट २५ लाख , सहारा नेपाल सहकारी संस्थाको १४ लाख र कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको २ लाख गरी जम्मा ४१ लाखको लागतमा कनकाई नगरपालिका […]

अर्जुनधाराको बजेट ५८ करोड ५८ लाख ८१ हजार

Published: (Updated: ) in स्थानीय तह by . Leave a Comment on अर्जुनधाराको बजेट ५८ करोड ५८ लाख ८१ हजार.

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाको दोश्रो नगर सभामा आर्थिक वर्ष २०७५।०७६ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नीति तथा कार्यक्रम समितिका संयोजक तथा नगर उपप्रमुख कमला खतिवडाले नीति तथा कार्यक्रममा भौतिक पूर्वाधार विकास नीति, खानेपानी तथा सरसफाई , विपद् व्यवस्थापन तथा राहत सम्बन्धि नीति, विद्युत तथा वैकल्पिक उर्जा सम्बन्धि नीति, सामाजिक विकास नीति, स्वास्थ्य […]

मेचीनगरमा एक अर्व बढीको बजेट

Published: (Updated: ) in स्थानीय तह, by . Leave a Comment on मेचीनगरमा एक अर्व बढीको बजेट.

मेचीनगर ।मेचीनगर नगरपालिकाले आर्थिक वर्ष २०७५÷०७६ को नीति तथा कार्यक्रम पारित गरेसँगै १ अर्व १४ करोड ९३ लाख ६९ हजार ४ सय १५ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । काँकरभिट्टा खानेपानी कार्यालयको सभाहलमा बुधबार सम्पन्न नगर सभाको दास्रो वैठकले आगामी आर्थिक वर्षका लागि मेचीनगर नगरपालिकाकी उपप्रमुख मिना उप्रेती पोखरेलले उक्त बजेट सार्वजनिक गरेकी हुन् । […]

जनप्रतिनिधि अग्रसर हुँदाको प्रतिफलः नेपालगञ्जको सदरलाइन विस्तार

Published: (Updated: ) in मुख्य समाचार, स्थानीय तह, by . Leave a Comment on जनप्रतिनिधि अग्रसर हुँदाको प्रतिफलः नेपालगञ्जको सदरलाइन विस्तार.

लोकबहादुर सुनार ३ चैत्र २०६८ मा नेपालगञ्ज नगरपालिकाको कार्यकारी प्रमुख भएर आए । ‘म त स्थानीय मान्छे, नेपालगञ्जको विकास गर्न कुनै कसर बाँकी राख्दिन’ उनी भन्ने गर्थे । नेपालगञ्जको ‘मुहार फेर्न’ एशियाली विकास बैंक (एडीबी)–को सहयोगमा नगरभित्र सडकको स्तरोन्नतिसँगै ढल निकासको कामहरु थालिए । यही अभियानमा जोडियो, नेपालगञ्जको मुख्य सदरलाइन मार्ग बिस्तार । जसलाई व्यवस्थित […]

स्थानिय तहलाई जिम्मेवारी हस्तान्तरण

Published: in स्थानीय तह by . Leave a Comment on स्थानिय तहलाई जिम्मेवारी हस्तान्तरण.

फिदिम । जिल्ला स्वास्थ्य कार्यालय पाँचथरले राज्यको पुनरसंरचना अन्तरगत आफ्ना सबै जिम्मेबारी जिल्लाका ८ वटैस्थानीय तहहरुलाई हस्तान्तरण गरेको छ । जिल्ला स्वास्थ्य कार्यालय पाँचथरले फिदिममा एक कार्यक्रम गरी स्वास्थ्य संस्थाका सबै जिम्मेबारी हस्तान्तरण गरेको हो । कार्यक्रममा ५५ वटा संस्था स्थानीय तहलाई हस्तान्तरण गरिएको स्वास्थ्य प्रमुख डा. बुद्धि बहादुर थापाले बताए । भौतिक तथा मानवीय […]

बाख्रा, बंगुर र कुखुरा बाँड्दै बिर्तामोड नगरपालिका

Published: (Updated: ) in मुख्य समाचार, स्थानीय तह by . Leave a Comment on बाख्रा, बंगुर र कुखुरा बाँड्दै बिर्तामोड नगरपालिका.

बिर्तामोड । कृषि तथा पशुपालनको क्षेत्रमा पर्याप्त बजेट बिनियोजन गरेको बिर्तामोड नगरपालिकाले नगरका वडा नं ७, ८, ९ र १० नं का ८५ जना कृषकलाई बाख्रा, बंगुर र कुखुरा वितरण गरेको छ । मेयर पकेट प्याकेज कार्यक्रम अन्तरगत वडा नं ७, ८ र ९ का तीनवटा समूहका ४५ जना बाख्रापालक किसान छनौट गरी ३ वटाका […]

निर्माण कम्पनीले अलपत्र छाडेको सडक आफै बनाउँदै भद्रपुर नगरपालिका

Published: (Updated: ) in मुख्य समाचार, स्थानीय तह by . Leave a Comment on निर्माण कम्पनीले अलपत्र छाडेको सडक आफै बनाउँदै भद्रपुर नगरपालिका.

भद्रपुर । सर्वसाधरणलाई दैनिक आवतजावत गर्न असहज हुन थालेपछि भद्रपुर नगरपालिकाले सडकको मर्मत सम्भार थालेको छ । पुल निर्माण कम्पनीले समयमा चासो नदेखाउँदा भद्रपुर नगरपालिकाले मेची पुल जोड्ने सडकको मर्मत कार्य सुरु गरेको हो। नेपाल–भारतको सीमावर्ती क्षेत्रमा पर्ने झापाको भद्रपुरस्थित मेची नदीको पुल जोड्ने अस्थायी रुपमा बनाइएको ग्राभेल सडक अविरल वर्षा र बाढीले ठाउँ ठाउँमा […]