दूधे । झापाको शिवसताक्षीमा रहेको सतासी महिला मौरीपालन सहकारी संस्थाले दिपावलीका लागि फाइवरको माला बजारमा निकाल्ने भएको छ । विशेष गरी भाई टिका र दिपावलीको सजावटको लागि संस्थाले माला बजार ल्याउने तयारी गरेको हो । बजारमा विक्री वितरण गर्दै आएका प्लाष्टिकको मालाको सट्टा फाइबारको माला प्रयोग गर्दा वातावरिणय हिसावले पनि राम्रो मानिएको छ । संस्थाले […]
सहकारी ऐन २०७४ ले सहकारीलाई तीनै तहका सरकारको जिम्मेवारीमा छाडेको छ । अहिले यो ऐनको कार्यान्वयनको संक्रमणकालीन अवस्था हो । विगतमा देशभरिका सहकारीलाई केन्द्रमा भएको सहकारी विभागले मात्रै हेर्ने गथ्र्यो । हेर्ने भनेको पनि विभागले आफ्नो मातहतका डिभिजन कार्र्यालय मार्पmत दर्ता, नियमन, अनुगमन गर्ने गरेको थियो । २०७२ साल पछाडि अर्थात् सहकारी विभागमा नयाँ रजिस्ट्रार […]
दूधे । झापाको शिवसताक्षी–८ झिलझिलेको साइनो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पत्रकारसहित संस्थामा उत्कृष्ट कारोबार गर्ने सदस्यलाई पुरस्कृत गरेको छ । मंगलबार झिलझिलेमा चौथो बार्षिक साधरणसभाको अवसरमा पत्रकार गोविन ल्वागुनसहित संस्थाका सदस्यलाई सम्मान गरेको हो । पत्रकार ल्वागुनलाई नगदसहित ढाका टोपी, प्रमाणपत्र प्रदान गरिएको थियो । हिमशिखर टेलिभिजनमा कार्यरत ल्वागुनलाई शिबसताक्षी नगरको स्थानीय गतिविधिहरु […]
झापा । नेपालकै सबैभन्दा ठूलो सहकारी संस्था सहारा नेपालले क्यान्सर रोगले पिडीत बनेका आफ्ना ७ जना शेयर सदस्यलाई आज २५ लाख ५० हजार रुपैयाँ उपचार सहयोग हस्तान्तरण गरेको छ । आफ्ना शेयर सदस्यहरुलाई साना साना रोग लागेर उपचार गर्दा ८० प्रतिशतसम्म उपचार खर्च बेहोर्दै आएको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले क्यान्सर रोगीलाई पहिलोपटक […]
बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)ले मंगलबार बिर्तामोड क्षेत्रका शेयर सदस्यहरुलाई सहकारी शिक्षा प्रदान गरेको छ । बिर्तामोड कार्यलयका प्रमुख पारसचन्द्र भट्टराईले सदस्यहरुलाई विभिन्न नयाँ बचत योजनाहरु, कर्जा कारोबारका विभिन्न क्षेत्रहरु, युवा तथा महिला रोजगार एवम स्वरोजगार कार्यक्रमहरुका बारेमा प्रशिक्षण दिएका छन् । सदस्य शिक्षा तालिम कार्यक्रममा एनएमसीले सुरु गरेका नयाँ योजनाहरुले समाज […]
बिर्तामोड । यहाँस्थित शिखर बचत तथा ऋण सहकारी संस्थाको आज सम्पन्न आठौं वार्षिक साधारणसभाले तेस्रो कार्यकालका लागि दिपेन्द्र राउतलाई पुनः अध्यक्ष पदमा सर्वसम्वत निर्वाचित गरेको छ । बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहालको संयोजकत्वमा गठित निर्वाचन समितिले राउतको अध्यक्षतामा चार वर्षे कार्यकालका लागि सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो । नवनिर्वाचित सञ्चालक समितिको उपाध्यक्षमा ऐश्वर्या […]
बुद्धशान्ति । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आज बुधबारेमा एक दिने सहकारी सदस्य शिक्षा तालिम सम्पन्न गरेको छ । नेफ्स्कोनका सञ्चालक सदस्य तथा झापा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष घनश्याम अधिकारीको प्रमुख प्रशिक्षकत्वमा सहकारी सदस्य शिक्षा तालिम सम्पन्न भएको हो । तालिममा ७० जना शेयर सदस्यको सहभागिता रहेको थियो । शिक्षा तथा तालिम […]
झापा । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस तथा आउँदै गरेको नेपालीहरुको महान चाड विजयदशमीको अवसर पारेर नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.(एनएमसी) ले आफ्ना ज्येष्ठ नागरिक सदस्यलाई सम्मान गरेको छ । संस्थाले विगत वर्षमा झैँ यस वर्ष पनि ज्येष्ठ नागरिक सदस्यलाई सम्मान गरेको हो । जिल्लाभर रहेका संस्थाका सबै सेवाकेन्द्रहरुमा सोमबार एकै समयमा संस्थाले एकसय ४३ जना […]
दूधे । अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर नेपाल बहुदेश्यीय सहकारी संस्था लि. सेवाकेन्द्र दूधेले ज्येष्ठ सदस्यहरुलाई नगदसहित सम्मान गरेको छ । सहकारीले सेवाकेन्द्र दूधेको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच २३ जना ज्येष्ठहरुलाई सम्मान गरेको हो । उनीहरुलाई फुलको गुच्छासहित प्रति सदस्य २ हजारका दरले प्रदान गरिएको छ ।संस्थामा सदस्यता लिएको तीनवर्ष पुरा भई ७० […]
कमल । झापाको कमल गाउँपालिका ३ स्थित जागरुक कृषि सहकारीले संस्थामा कारोवार गर्ने उत्कृष्ट सदस्यहरुलाई पुरस्कृत गरेको छ । संस्थाले आफ्नो तेस्रो वार्षिक साधारणसभाको अवसर पारेर उत्कृष्ट सदस्यहरुलाई सम्मान गरेको हो । सम्मानित हुने सदस्यमा सामाजिक अगुवा तारा बोगटी, उत्कृष्ट कृषक मनियम चौलागाई, नियमित बचत गर्ने गणेश श्रेष्ठ, राम कुमारी तिम्सिना उत्कृष्ट कारोवार दिपक तिवारी […]