Sajhamanch Archive

तनहुँमा बस दुर्घटना एकको ज्यान गयो, तीन घाइते

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on तनहुँमा बस दुर्घटना एकको ज्यान गयो, तीन घाइते.

तनहुँ । तनहुँमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। तनहुँको भिमाद–रिसिङ कच्ची सडकखण्ड अन्तर्गत रिसिङ गाउँपालिका–६ मैदानस्वाँरामा बिहीबार राति भिमादबाट पुरानो रिसिङ जाँदै गरेको ग १ ख ७५३४ नं को बस सडक छेउ पल्टिदा रिसिङ गाउँपालिका–६ बस्ने ५३ वर्षीय नेत्रबहादुर मसराङ्ग मगरको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको उपचारको लागि पोखरा लैजादै गर्दा […]

संघर्ष गर्न बिर्तामोडका युवा रमेश नेपालसँग सिक्ने कि !

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on संघर्ष गर्न बिर्तामोडका युवा रमेश नेपालसँग सिक्ने कि !.

कृषि पेशामा आश्रित भए पनि नेपाल परिवारको आफ्नै जमिन थिएन । अर्काको अधियाँ खेती गर्दा उब्जिएको र आफ्नो भागमा परेको अन्नले हातमुख जोर्नु पथ्र्यो । तर पनि वर्षभरि पुर्याउन धौधौ हुन्थ्यो । हाल अर्जुनधारा ८ झापामा बसोबास गरी बिर्तामोडको पुरानो भद्रपुररोड किनारको सटरमा सेनिटरी पसल गर्ने रमेश नेपाल (३८)–को बाल्यकाल उति सुखद थिएन । बाल्यवस्थामात्र […]

पतन्जलीको होलीमा विविध कार्यक्रम

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पतन्जलीको होलीमा विविध कार्यक्रम.

कमल  ।  पतन्जली योग इकाई कमल गाउँपालिकाले आज विभिन्न कार्यक्रमका साथ होली मनाएको छ । कार्यक्रममा १ महिनासम्म सञ्चालित सहयोग शिक्षकमा सहभागीलाई दिक्षान्त , चौथो वार्षिकोत्सव तथा होली मिलन कार्यक्रम गरेको हो । पतन्जली योग इकाई कमल गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद ओझाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले, विषेश अतिथि केन्द्रिय सदस्यद्वय […]

होलीको अवसरमा फरक विशेषता भएका बालबालिकाहरुलाई सहयोग

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on होलीको अवसरमा फरक विशेषता भएका बालबालिकाहरुलाई सहयोग.

दूधे । होलीको अवसर पारेर गोर्खाली हर्ट फेसबुक ग्रुप र सतासीधाम जेसीजले संयुक्त रुपमा अपाङ्ग, अशक्त र अशाय बालबालिकाहरुलाई सहयोग रकम हस्तान्तरण गरेका छन् । कनकाई नगरपालिका स्थित पुकार अपाङ्ग, असक्त समाजलाई १ लाख ४ हजार रकम हस्तान्तरण गरेको हो । गोर्खाली हर्टले ७४ हजार र सतासीधाम जेसीजले ३० हजार रकम क्षेत्र नं. ४ (क)का […]

तराईमा आज होली, हर्षोल्लासपूर्वक मनाइँदै

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on तराईमा आज होली, हर्षोल्लासपूर्वक मनाइँदै.

काठमाडौं । रंगहरूको पर्व फागु पूर्णिमा (होली) जनकपुरबाहेकका तराई तथा मधेसका जिल्लाहरूमा आज हर्साोलासपूर्वक मनाइँदै छ । भौगोलिक संरचना र मान्यताअनुरूप फागु पूर्णिमा मनाउने चलन छ । पहाडी जिल्लामा बुधबार नै फागु पूर्णिमा मनाइएको छ । तर, जनकपुरबाहेकका मधेस तथा तराईका जिल्लाहरूमा भने आज होली मनाइँदै छ । होलीका अवसरमा केन्द्र सरकारले १ दिन सार्वजनिक […]

बिर्तामोड ९ का महिलालाई स्वालम्वन तालिम सुरु

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on बिर्तामोड ९ का महिलालाई स्वालम्वन तालिम सुरु.

बिर्तामोड । बिर्तामोड नगपालिका वडा नं ९ दुर्गाचोकमा महिलाका लागि स्वालम्बन सम्बन्धी १० दिने उद्यमशीलता लालिम शुरु भएको छ । नवदुर्गा युवा क्लब र बिर्तामोड नगरपालिकाको संयुक्त आयोजनामा तालिमको आयोजना गरिएको हो । तालिममा बिर्तामोड ९ का ५० जना महिलाको सहभागिता रहेको छ । बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतरा प्रसाईले तालिमका प्रशिक्षक प्रनिता भण्डारीलाई सामग्री […]

ज्यान बचाइदिन राजवंशीको अपिल

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on ज्यान बचाइदिन राजवंशीको अपिल.

बिर्तामोड । अरुको घरमा ज्याला मजदुरी गरी जीवन निर्वाह गरिरहेकी बिर्तामोड ४ रामाउत टोलली ४० वर्षीया बतासी राजवंशीको दु्वै मिर्गौला ड्यामेज भएको चिकित्सकले बताएपछि आर्थिक सहयोग गरेर आफ्नो जीवन बचाइदिन आग्रह गरेकी छन् । स्थानीय मनीराम राजवंशीको जग्गामा माटोले बारेर बनाएको घरमा बसोबास गरिरहेकी बतासीका दुवै मृगौलाले काम गर्न छाडे पछि आफ्नो जीवन बचाइदिन उनले […]

नक्कली नोटको कारोबार गर्ने दुई जना पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on नक्कली नोटको कारोबार गर्ने दुई जना पक्राउ.

काठमाडौं । नक्कली नोटको कारोबार गर्ने दुई जनालाई काठमाडौंबाट प्रहरीले पक्राउ गरेको छ। काठमाडौँको बागबजार क्षेत्रमा नक्कली नोटलाई सक्कली भनेर ठगी गर्दै आएका म्याग्दी बखरबोट बस्ने वर्ष ५२ का भीमबहादुर मल्ल र ओखलढुंगा दियालो घर भई हाल भक्तपुर बस्ने मानबहादुर सुवेदी रहेको प्रहरीले बताएको छ। विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसरको कार्यालयको टोलीले खोजतलास गर्दा […]

पहाडी तथा हिमाली क्षेत्रमा आज उल्लासपूर्वक होली पर्व मनाइँदै

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पहाडी तथा हिमाली क्षेत्रमा आज उल्लासपूर्वक होली पर्व मनाइँदै.

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा उल्लासपूर्वक आज फागू पूर्णिमा अर्थात् होली पर्व मनाइँदै छ । वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एक आपसमा मैत्री भाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रंग दलेर तथा लोला खेलेर मनाउने गरिन्छ । सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपले विभिन्न जाल […]

भद्रपुरमा नेतृत्व विकास तथा नमूना संसद सञ्चालन

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on भद्रपुरमा नेतृत्व विकास तथा नमूना संसद सञ्चालन.

भद्रपुर । झापा जिल्ला मै पहिलोपटक भद्रपुरमा नमूना युवा संसद स्थापना संसदीय व्यवस्था सञ्चालन गरिएको छ । नगर शिक्षा कार्यालयको आयोजनामा अभ्यासका लागि नेतृत्व विकास तथा नमूना संसद सञ्चालन गरिएको हो । १० वटा वडा रहेको भद्रपुर नगरबाट प्रति वडा ४ जनाका दरले ४० जना र नगर प्रमुखबाट मनोनित ७ जना गरी ४७ जना १६ […]