Sajhamanch Archive

स्कुटर दुर्घटनामा एक जनाको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on स्कुटर दुर्घटनामा एक जनाको मृत्यु.

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका ६ घलाते चोकमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । काठमाडौंबाट सूर्यविनायकतर्फ गइरहेको बा ९५ प ३३१८ नम्बरको स्कुटर शनिबार बिहान करिब चार बजेतिर दुर्घटना हुँदा सिन्धुपाल्चोक लिसंखुपाखा २ घर भइ हाल सूर्यविनायक बस्ने २६ वर्षीय रन्जीब लामाको मृत्यु भएको हो […]

निर्मला राई उपचार सहयोगमा डेढलाख जुट्यो

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on निर्मला राई उपचार सहयोगमा डेढलाख जुट्यो.

मेचीनगर । मेचीनगर ६ स्थित सरस्वती टोल विकास समितिको अग्रसरतामा निर्मला राईको उपचारार्थ एक लाख ६० हजार रुपैयाँ संकलन भएको छ । काँकरभिट्टाकी २६ वर्षीया निर्मला एकवर्ष अघिदेखि मुटु तथा मृगौलामा असर पुर्याउने गरी छालामा लाग्ने एसएलई रोगबाट थलिएकी छन् । उनको उपचार सहयोगार्थ बिर्तामोड ४ मा स्थापित गंगामाया तथा नरबहादुर बस्नेत क्यान्सर पिडीत सहयोग […]

उद्योग केडियाको अपहरणमा संलग्न पासवान ३ वर्षपछि पक्राउ

Published: in समाज by . Leave a Comment on उद्योग केडियाको अपहरणमा संलग्न पासवान ३ वर्षपछि पक्राउ.

पर्सा : वीरगन्जको प्रतिष्ठित उद्योगी घराना केडिया समूहका सदस्य सुरेश केडियाको अपहरणमा संलग्न भएका भारतीय नागरिक बल्लु पासवानलाई प्रहरीले नियन्त्रण गरेको छ। सीमावर्ती क्षेत्र पर्साको भिस्वा नजिकबाट उनलाई प्रहरीले पक्राउ गरेको हो। उद्योगी केडियाको भएको ०७३ जेठ १३ गते बाराबाट भएको अपहरणमा दुवै देशका अपराधकर्ममा संलग्न व्यक्तिहरूको संलग्नता रहेको प्रमाणका आधारमा भारतीय नागरिक पावसान र […]

काठको गोलियाले किच्दा एक जनाको मुत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on काठको गोलियाले किच्दा एक जनाको मुत्यु.

डडेल्धुरा । डडेल्धुराको भागेश्वर गाउँपालिका–४ मा काठको गोलियाले किच्दा एक जनाको मुत्यु भएको छ। ५२ वर्षीय दलबहादुर बिष्टको मृत्यु भएको हो। बिहीबार काठको गोलिया काट्ने क्रममा गोलियाले किचेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए। बिष्टको शवलाई पोष्टमार्टमको लागि डडेल्धुरा अस्पतालमा ल्याइएको उनले बताए। यस्तै डडेल्धुराको आलिताल गाउँपालिका–८ […]

१४ वर्षीया बालिका बलात्कृत

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on १४ वर्षीया बालिका बलात्कृत.

रौतहट । रौतहटमा पछिल्ला दिनमा बलात्कारका घटना वृद्धि भएका छन् । तीन दिन यता एक बालिकासहित दुईजना बलात्कृत भएका छन् । रौतहटको गुजरा नगरपालिका–२ स्थित जंगलमा बिहीबार तीन जनाको समूहले १४ वर्षीया बालिकालाई बलात्कार गरेका छन् । उनीहरु फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । बलात्कार गरेर फरार भएकाहरुको कपडा र ना५४प ६४६८ नम्बरको […]

बालविवाह दर वृद्धि, बालिकाको संख्या बढी

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बालविवाह दर वृद्धि, बालिकाको संख्या बढी.

काठमाडौं। केन्द्रीय बालकल्याण समितिका अनुसार चालू आवको प्रथम चौमासिक अवधिमा बाँके, सुनसरी र झापालगायत विभिन्न जिल्लामा ४६ वटा बालविवाहका घटनामा ५६ जना बालबालिकाले विवाह गरेको देखिएको छ । सञ्चार माध्यममा प्रकाश नभएका बालविवाहका घटना धेरै हुन सक्ने अनुमान गरिएको छ । समितिले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा बालविवाहका घटनाको वर्गीकरण गर्दा १० जोडीले उमेर नपुग्दै विवाह […]

प्रधानमन्त्री ओलीद्वारा महिला दिवसको अवसरमा शुभकामना प्रदान

Published: in राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्रधानमन्त्री ओलीद्वारा महिला दिवसको अवसरमा शुभकामना प्रदान.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १०९औं अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च)को अवसरमा महिलाहरुको आर्थिक तथा सामाजिक सशक्तिकरणमार्फत् सारभूत समानतासहितको समतामूलक समाजको निर्माण गरी समृद्धिको यात्रामा अघि बढ्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना दिएका छन् । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले समानताको सोचलाई प्रवद्र्धन गर्दै महिलाको राजनीतिक,आर्थिक सामाजिक तथा […]

नारी दिवसको सार्थकतबाारे अग्रणी महिलाहरुका विचार

Published: in मुख्य समाचार, राजनीति, विचार/ब्लग, समाज, by . Leave a Comment on नारी दिवसको सार्थकतबाारे अग्रणी महिलाहरुका विचार.

आज १०९औं अन्तर्राष्ट्रिय नारी दिवस । अन्तर्राष्ट्रिय महिला दिवस अथवा नारी दिवस महिला जागरूकता सम्बन्धी दिवस हो । हरेक वर्ष ८ मार्चमा यो दिवस विश्वभर मनाइन्छ । राजनीतिक तवरबाट शुरु भएको भएता पनि हाल महिला अधिकार, महिला सशक्तिकरण र समानता आदि सवालहरू अन्तराष्ट्रिय महिला दिवसका विषयहरू बन्ने गरेका छन् । यो दिवस सर्वप्रथम १९०९ फेब्रुअरी […]

पूर्व सांसद पुरीको भद्रपुरमा अन्त्येष्ठी

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पूर्व सांसद पुरीको भद्रपुरमा अन्त्येष्ठी.

भद्रपुर । नेपाली काँग्रेसका पुराना नेता तथा पूर्व सांसद जीतबहादुर पुरीको ७७ वर्षको उमेरमा गएराति निधन भएको छ । उनको पार्थिव शरीरलाई आज अपरान्ह मेची नदीमा दाहसंस्कार गरिएको छ । उनको दाहसंस्कार अघि नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, जिल्ला सभापति उद्धव थापा, पूर्व सांसद डिल्लीप्रसाद सिटौलालगायतल पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि दिएका […]

‘विप्लव’ नेतृत्वको नेकपाले जलाएको आशंका ;डोजर जलाइयो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ‘विप्लव’ नेतृत्वको नेकपाले जलाएको आशंका ;डोजर जलाइयो.

रोल्पा । रोल्पामा एकपछि अर्को गाउँपालिकाका साधनमा आगजनी भइरहेको छ । जनप्रतिनिधि चढ्ने सवारीसाधन जलाएको भोलिपल्ट त्रिवेणी गाउँपालिकाको डोजर अज्ञात समूहले जलाएको छ । त्रिवेणी गाउँपालिकाको रा १ क ७१२ नम्बरको रबरको टायर भएको जेसिभीको बायाँ भागको टायर जलाइएको छ । ट्यांकीमा पति क्षति पुगेको छ । गाउँपालिका अध्यक्ष शान्तकुमार वलीले गाउँपालिकाको २ नम्बर वडामा […]