काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’को तल्ला कमिटीहरु एकीकरण प्रक्रिया अन्यौलमा परिरहेका बेला दुई अध्यक्ष शनिबार मधेस झर्ने भएका छन् । पार्टी एकता र मधेस मुद्दामा नेकपाको सन्देश जनतालाई दिनका लागि २ नम्बर प्रदेश कमिटीले रौतहटमा जनसभा गर्न लागेको हो । रौतहटको गरुढामा हुने प्रदेशस्तरीय जनसभालाई प्रधानमन्त्री तथा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल […]
बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) झापाको २६औं स्थापना दिवस तथा वार्षिकोत्सवको अवसरमा आज यहाँ मिनी म्याराथन सम्पन्न गरिएको छ । महेन्द्र राजमार्गको दुर्गापुरदेखि चारपानेसम्मको ४ किलोमिटर दूरीमा महिला तथा पुरुष खुल्ला म्याराथन गराइएको हो । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडालले सो दौडको उद्घाटन गरेका हुन् । खुल्ला म्याराथन प्रतियोगितामा पुरुषतर्फ तेह्रथुमका […]
आज १०९औं अन्तर्राष्ट्रिय नारी दिवस । अन्तर्राष्ट्रिय महिला दिवस अथवा नारी दिवस महिला जागरूकता सम्बन्धी दिवस हो । हरेक वर्ष ८ मार्चमा यो दिवस विश्वभर मनाइन्छ । राजनीतिक तवरबाट शुरु भएको भएता पनि हाल महिला अधिकार, महिला सशक्तिकरण र समानता आदि सवालहरू अन्तराष्ट्रिय महिला दिवसका विषयहरू बन्ने गरेका छन् । यो दिवस सर्वप्रथम १९०९ फेब्रुअरी […]
भद्रपुर । भद्रपुर नाकाबाट तस्करी गरी अवैधरुपमा भारत पठाइँदै गरेको नारी सौन्दर्यका सामान तथा खाद्यान्य सामग्रीहरु प्रहरीले बरामद गरेको छ । तस्करी गर्ने तथा पोके ब्यापारीहरुले साइकलमा राखेर भारत लैजादै गरेका नेपाली उत्पादनहरु भद्रपुर ५ देवीबस्तीबाट प्रहरीले बरामद गरेको हो । अन्दाजी १ लाख ५० हजार रुपैयाँ बराबरको तीन हजार थान फेयर एण्ड लब्ली सशस्त्र […]
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दको गाउँबाट प्रहरीले ठूलो संख्यामा हातहतियार र बिस्फोटक पदार्थ बरामद गरेको छ । प्रहरीले एक जनालाई पक्राउ समेत गरेको छ । पक्राउ गरेका व्यक्तिको नाम अहिले गोप्य राखिएको छ । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ९ शिवगढी अञ्चलपूर स्थित नेकपा कार्यकर्ता दुर्गाबहादुर रोकाको घरबाट एसएमजी २ थान, त्यसमा […]
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँस्कृतिक विविधता नेपालीको पहिचान भएको बताएका छन् । ग्याल्बो ल्होसारको उपलक्ष्यमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले नेपालको भूगोलमा १२५ जाती र १२३ भाषा बोल्ने मानिसको बसोबास हुनु आफैंमा गौरवको बिषय भएको उल्लेख गरेका छन् । “नेपाल आफैंमा एउटा संग्राहलय हो । यस भूगोलमा यति धेरै साँस्कृतिक […]
महेन्द्रनगर । निर्मला हत्याकाण्डको सात महिनापछि कञ्चनपुर जिल्ला अदालतमा सोही प्रकरण सम्बन्धमा दुईवटा मुद्दा दर्ता भएका छन् । सरकारी वकिल कार्यालय कञ्चनपुरले निर्मलाकी आमा दुर्गादेवी र दिलिपसिंह विष्टका दाजु खडग विष्टको जाहेरीका आधारमा छुट्टाछुट्टै मुद्दा दायर गरेको हो । तत्कालिन एसपी डिल्लीराज विष्टसहित आठ प्रहरी विरुद्ध जिल्ला अदालत कञ्चनपुरमा मुद्दा दर्ता गरिएको हो । सरकारी […]
भद्रपुर । झापा सदरमुकाममा रहेको चन्द्रगढी वन उपभोक्ता समितिले पर्यापर्यटकीय क्षेत्रमा प्रमुख पर्यटकीय केन्द्र निर्माणलाइ्र्र तीव्रता दिएको छ । भद्रपुर ९ स्थित सामुदायिक वन उपभोक्ता समितिले भद्रपुर नगरको प्रमुख गन्तव्य स्थल निर्माण अन्र्तगत २० वर्षे कार्योजनाका साथ सिमसार तथा पर्यटकीय प्रवद्घन परियोयना कार्य तीव्र गतिमा अगाडि वढाएको हो । सामुदायिक वन उपभोक्ता समिति ले वि […]
झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदको सपना पुरा गर्न पार्टी एकता गरिएको बताएका छन् । ४६ औं सुखानी स्मृति दिवशको अवसरमा मंगलबार झापामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले २०२९ सालमा जनताका हक अधिकारको माग गर्ने युवाहरुलाई जेल सार्ने बहानामा सुखानीमा ल्याएर गोली हानेर मारिएको स्मण गरे । “म भागेर बचें नत्र त्यती बेला […]
विर्तामोड । उच्च प्रतिफलकासाथ वित्तिय कारोबार गरिरहेको विर्तामोडको सतासी बहुमुखी सहकारी संस्था लि.ले मंगलबार स्थापनाको २२ औ वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । वार्षिक उत्सवको अवसरमा सहकारीले संस्थाका तीन उत्कृष्ट कर्मचारी सहित ५ जना पूर्व सल्लाहकार समिति संयोजक र सदस्य, ७ जना उत्कृष्ट बचतकर्ता र ७ जना सक्रिय ऋणी सदस्य गरी २२ जनालाई सम्मान तथा […]