Sajhamanch Archive

चरम आर्थिक संकटमा गुज्रिरहेको संयुक्त राष्ट्रसंघ

Published: in विविधा by . Leave a Comment on चरम आर्थिक संकटमा गुज्रिरहेको संयुक्त राष्ट्रसंघ.

नयाँदिल्ली । अन्तर्राष्ट्रिय संस्था संयुक्त राष्ट्रसंघ ९युएन० चरम आर्थिक संकटबाट गुज्रिरहेको छ । सदस्यहरु राष्ट्रहरुले समयमा आफूले व्यहोर्नु पर्ने रकम भुक्तानी नगर्दा र सञ्चालन खर्चमा अत्यधिक बृद्धि भएका कारण त्यस्तो परिस्थिति सिर्जना हुन गएको जनाइएको छ । युएनका महासचिव एन्टोनियो गुटेरेसले आफ्ना कर्मचारीहरु तथा सदस्य राष्ट्रहरुलाई सम्बोधन गर्दै जारी गरेको पत्रबाट त्यस्तो तथ्य बाहिर आएको […]

चिकित्सा शिक्षा विधेयक संसदमा पेश

Published: (Updated: ) in विविधा by . Leave a Comment on चिकित्सा शिक्षा विधेयक संसदमा पेश.

काठमाडौँ । सरकारले चिकित्सा शिक्षा विधेयक दोस्रोपटक संसदमा पेश गरेको छ । अघिल्लो संसदमा पेश भएको विधेयकमा सहमति जुट्न नसकेपछि निष्क्रिय भएपछि सरकारले फेरि अर्को विधेयक संसदमा पेश गरेको हो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शुक्रबारको बैठकमा विधेयक पेश गरेका हुन् । शिक्षामन्त्री गिरिराजमणि पोखरेल शुक्रबार प्रतिनिधिसभा बैठकमा चिकित्सा शिक्षा अध्यादेश पेस […]

प्रधान सेनापतिमा पूर्णचन्द्र थापा नियुक्त

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on प्रधान सेनापतिमा पूर्णचन्द्र थापा नियुक्त.

काठमाडौं । सरकारले नेपाली सेनाको प्रधान सेनापतिमा महारथि पूर्णचन्द्र थापालाई नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधान सेनापतिमा थापालाई नियुक्त गर्नेे निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा संचार मन्त्री गोकुल बास्कोटाले जानकारी गराए। साउन २५ गतेदेखि लागू हुने गरी थापा नियक्त भएका हुन्। त्यस्तै मन्त्रिपरिषद् बैठकले संघीय सरकारको मन्त्रालय बढाएको छ। पशुपक्षी विकास […]

डा.केसी र सरकारी पक्षबीच सिंहदरबारमा वार्ता जारी: टुंगाेमा पुग्ने सम्भावना

Published: in विविधा by . Leave a Comment on डा.केसी र सरकारी पक्षबीच सिंहदरबारमा वार्ता जारी: टुंगाेमा पुग्ने सम्भावना.

काठमाडौं  । २७ दिनदेखि अनसनरत डा.गोविन्द केसी र सरकारबीच अहिले  सिंहदरबारमा वार्ता भइरहेको छ । डा. केसीका माग सम्बोधन हुने गरी सिंहदरबारमा वार्ता भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतले जनाएको छ । डा.केसीको मुख्य माग चिकित्सा शिक्षा विधेयकलाई संशोधन गरेर मात्रै संसदबाट पारित गर्ने विषयमा दुवै पक्ष सहमति नजिक पुगेको स्रोतले जनाएको छ । यसअघि बिहीबार […]

भरतपुरमा झडप, प्रहरीद्वारा हवाई फायर

Published: (Updated: ) in विविधा by . Leave a Comment on भरतपुरमा झडप, प्रहरीद्वारा हवाई फायर.

चितवन । अटो रिक्सा तथा ट्याम्पोलाई राजमार्गमा गुड्न नदिने भरतपुर महानगरपालिकाको निर्णयको विरुद्धमा आन्दोलनमा उत्रिएका मजदुर एवं व्यवसायी र प्रहरीबीच झडप भएको छ । केन्द्रीय वस टर्मिलन चोकमा भएको झडपमा प्रहरीले दंगा नियन्त्रण गर्न हवाई फायरसमेत गरेको छ । आन्दोलनकारीहरुले प्रहरी चौकी अगाडि रहेको एक मोटरसाइकलमा आगजनी गरेर ध्वस्त पारिदिएका छन् । आन्दोलनकारीहरुले एक घण्टा […]

पोर्चुगल पुगेर परराष्ट्रमन्त्रीले भने : विधिमा बाँधिनुपर्दा अधिनायकवादको भूतले सतायो

Published: in विविधा by . Leave a Comment on पोर्चुगल पुगेर परराष्ट्रमन्त्रीले भने : विधिमा बाँधिनुपर्दा अधिनायकवादको भूतले सतायो.

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले देशमा विधिको शासन सुरु भएको बताएका छन्। उनले देशमा कानुनको र विधिको शासन हुँदा केहीलाई भने गाह्रो भएको बताएका छन। पोर्चुगलमा रहेका मन्त्री ज्ञवालीले भने, ‘विधिबाट बाँधिनुपर्दा कतिपय साथीलाई अधिनायकवादको भूतले सताएको छ।’ मर्यादित ठाउँमा जुलुश निकालौं भन्दा अधिनायकवाद नहुने उनको कथन थियो। ज्ञवालीले लोकतन्त्र मर्यादित नभए लोकतन्त्रप्रति जनताको आस्था टुट्दै जाने […]

हुकिङ गरेर विद्युत चोर्ने १० पक्राउ

Published: in विविधा by . Leave a Comment on हुकिङ गरेर विद्युत चोर्ने १० पक्राउ.

विराटनगर । मोरङका विभिन्न स्थानबाट विद्युत चोरीमा संलग्न १० जनालाई प्रहरीले मंगलबार राति पक्राउ गरेको छ। प्रहरी र विद्युत प्राधिकरणको संयुक्त चुहावट नियन्त्रण टोलीले हुकिङ गरेर विद्युत चोरी गरिरहेको फेला परेपछि उनीहरूलाई पक्राउ गरेको हो। प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रमुख राजु श्रेष्ठका अनुसार पक्राउ पर्नेमा कटहरी गाउँपालिका २ का सुरेन ऋषिदेव, लक्ष्मी ऋषिदेव, निघु ऋषिदेव, […]

दिल्लीबाट १६ महिलाको उद्धार

Published: (Updated: ) in विविधा by . Leave a Comment on दिल्लीबाट १६ महिलाको उद्धार.

काठमाडाैं  । भारतको राजधानी दिल्लीमा १६ नेपाली महिलाको उद्धार गरिएको छ । दिल्ली महिला आयोगले छापा मारेर नेपाली महिलाको उद्धार गरेको हो । उनीहरूलाई दिल्लीको बाटो हुँदै कुवेत र इराक पठाउने तयारी भइरहेका बेला दिल्ली महिला आयोगले उद्धार गरेको हो । मंगलवार राति स्थानीय समयानुसार राति १ः३० बजे छापा मारेर उनीहरूको उद्धार गरिएको हो । महिला […]

बहुमतको दम् नदेखाउः प्रकाशमान सिंह

Published: (Updated: ) in राजनीति, विविधा by . Leave a Comment on बहुमतको दम् नदेखाउः प्रकाशमान सिंह.

काठमाडौं । नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले सत्तापक्षलाई बहुमतको दम्भ नदेखाउन चेतावनी दिएका छन् । नेपाल प्रेस युनियन डोटीले दिपायलमा सोमबार गरेको कार्यक्रममा बोल्दै सिंहले प्रधानमन्त्री ओलीलाई कांग्रेस एजेन्डाविहीन भयो भन्नुपूर्व एकपटक बिगत सम्झन आग्रह गर्दै ०४४ सालमा गणेशमान सिंहले बमपन्थीहरुको एकता गराएर बाममोर्चा बनाइदिएको सम्झन र प्रचण्डलाई कांग्रेस सकियो भन्नुपूर्व शान्ति प्रक्रियामा कसले ल्यायो […]

विश्वकपमा बाजी जितेको रकम, अपाङ्ग बालबालिकालाई सहयोग

Published: (Updated: ) in विविधा by . Leave a Comment on विश्वकपमा बाजी जितेको रकम, अपाङ्ग बालबालिकालाई सहयोग.

मेचीनगर । झापा मेचीनगरका एक युवाले बिश्वकप फुटबलमा बाजी जितेको पैसा आपाङ्ग वालबालिकालाई सहयोग गरेका छन् । बैदेशिक रोजगारीको शिलशिलामा कतारमा रहेका मेचीनगर—३ वडाखालका निश्चल श्रेष्ठले अर्जुनधारा—६ स्थित आपाङ्ग बालशिक्षा सरोकार केन्द्रलाई नगद १० हजार सहयोग गरेका हुन् । श्रेष्ठका बुबाआमाले बुधबार सरोकार केन्द्र पुगेर सञ्चालक कृष्णदेव दुलाललाई सहयोग रकम हस्तान्तरण गरेका छन् । सहयोग […]