Sajhamanch Archive

बिराटचोकमा मध्यराति आगलागी, तीन वटा होटलमा क्षति

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on बिराटचोकमा मध्यराति आगलागी, तीन वटा होटलमा क्षति.

लक्ष्मीमार्ग । मोरङको विराटचौक स्थीत आज मध्यराती आगलागी भएको छ । आगोलागीको क्रममा तीन वटा होटलमा क्षति पुगेको छ । विराटचौकस्थित पूर्वपश्चिम लोकमार्गको दक्षिण पट्टि रहेको ए वान खाजा घर , पोखरेल खाजा घर र धनकुटे खाजा घरमा आगलागी भएको छ । आगलागी राती करिब १ बजेबाट शुरु भएको थियो । सुन्दरहरैचा नगरपालिका, बेलबारी नगरपालिका, […]

कनकाई नदि कटानका कारण शिवसताक्षीका पाँच परिवार विस्तापित

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on कनकाई नदि कटानका कारण शिवसताक्षीका पाँच परिवार विस्तापित.

शिवसताक्षी । कनकाई नदिमा आएको बाढीका कारण पाँच परिवार विस्तावित भएका छन् । गएको तीन दिन यता लगातारको बर्षा हुँदा कनकाई नदि काटनले शिवसताक्षीका पाँच परिवार विस्तावित भएका हुन् । शिवसताक्षी नपा १० सुकुम्बासी टोलका देवलाल ऋषिदेव, भूपाल चौधरी, गीता ऋषिदेव, चिरन ऋषिदेव र कृष्ण दर्जीका गरी पाँच परिवारका २२ जना विस्थापित भएका हुन् । […]

कमल गाउँपालिकाको ७ नं. वडा कार्यालय भवन उद्घाटन

Published: in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on कमल गाउँपालिकाको ७ नं. वडा कार्यालय भवन उद्घाटन.

कमल । १ नम्वर प्रदेशका सांसद एवं सुशासन तथा योजना आयोगका सभापति अर्जुन राईद्वारा आज झापाकोे कमल गाउँपालिका ७ नम्वर वडा कार्यालय भवनको एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । गणतन्त्र स्थापना पछी त्यसले व्यवस्था गरकोे कानुनी प्रावधान अनुसार राज्यको तीन तह मध्ये स्थानियतहका वडा कार्यालयबाट नागरिकका अधिकतम् सेवा पाउने कानुनी प्रावधान छ । सोही […]

प्रदेश १ को कुन कुन स्थानमा छन् होल्डिङ एरिया ?

Published: in प्रदेश तह, विविधा by . Leave a Comment on प्रदेश १ को कुन कुन स्थानमा छन् होल्डिङ एरिया ?.

विराटनगर  । भारत तथा तेस्रो देशबाट आएका नेपालीहरुलाई राख्न प्रदेश सरकारले २४ वटा होल्डिङ एरिया सञ्चालनमा ल्याएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार झापा १९, सुनसरीमा २, इलाममा २ र मोरङको एक स्थानमा होल्डिङ एरिया सञ्चालनमा छन । होल्डिङ एरियामा २ हजार ९ सय ७२ जना अटाउन सक्ने क्षमता छ । झापामा मात्र […]

शिवसताक्षीमा तीन दिवशीय क्षमता अभिबृद्धि तालिम सुरु

Published: in विविधा, समाज by . Leave a Comment on शिवसताक्षीमा तीन दिवशीय क्षमता अभिबृद्धि तालिम सुरु.

शिवसताक्षी । सतासीधाम जेसीजले क्षमता अभिबृद्धि सम्बन्धी तीन दिवशीय तालिमको आजबाट सुरु गरेको छ । शिवसताक्षी दूधेमा आयोजित तालिमको शिवसताक्षी नगरपालिकाकी उपमेयर भेजकुमारी नेपालले उद्घाटन गरेकी छिन् । उद्घाटनका क्रममा उपमेयर नेपालले सतासीधाम जेसीजले हालसम्म गरेका सामाजिक कामको खुलेरै प्रशंसा गरिन् । गएको चैत्रमा कोरोना भाइरस संक्रमण सम्वन्धी सतासीधाम जेसीजले नगरका सबै वडाहरुमा जनचेतना मुलक […]

बुद्धशान्तिमा अर्धनग्न अवस्थामा भेटियो महिलाको लाश

Published: in विविधा by . Leave a Comment on बुद्धशान्तिमा अर्धनग्न अवस्थामा भेटियो महिलाको लाश.

बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिकामा अर्धनग्न अवस्थामा एक महिलाको लाश फेला परेको छ । बुद्धशान्ति ४ स्थित बर्ने छेउको राजमार्गबाट करिब ३०० मिटर पूर्व चिया बगानको बिचमा एक महिलाको वेवारिसे लाश भेटिएको हो । स्थानीय केटाकेटीले सो देखेपछि अभिभावकलाई खबर गरेर प्रहरी बोलाइएको बताइएको छ । लाशको प्रकृति हेर्दा हत्या नै भएको अनुमान गरिएको इलाका प्रहरी […]

गएरातिको चट्याङबाट मेचीनगरका तीन घरमा लाखौंको क्षति

Published: in विविधा, समाज by . Leave a Comment on गएरातिको चट्याङबाट मेचीनगरका तीन घरमा लाखौंको क्षति.

मेचीनगर । झापाको मेचीनगर १२ पिपलडाँगीका तीन घर परिवारमा गएरातिको चट्याङले लाखौंको क्षति पुर्याएको छ । चट्याङले स्थानीय मीना मादेन, प्रेमप्रसाद भट्टराई र जुतन राजवंशीको घरमा क्षति गरेको छ । पिपलडाँगी टोल विकास संस्थाका अध्यक्ष तुलसा बरालका अनुसार चट्याङबाट मादेनको घरमा दुई लाख रूपैयाँभन्दा बढीको क्षति पुर्याएको हो । मादेनको घरको केही भाग, घरमा रहेको […]

एक भए मेचीनगरका पत्रकार, साझा संस्था बनाउने सहमति

Published: in विविधा, समाज by . Leave a Comment on एक भए मेचीनगरका पत्रकार, साझा संस्था बनाउने सहमति.

काँकरभिट्टा । मेचीनगरमा क्रियाशील पत्रकारहरु अब एक भएर अघि बढ्ने भएका छन् । मेचीनगरमा सञ्चालित दुईवटा संस्था मेची बोर्डर जर्नानिस्ट एसोसिएसन नेपाल र प्रेस क्लब मेचीनगरलाई एउटा साझा संस्था बनाउने सहमति भएको छ । आज काँकरभिट्टा खानेपानी संस्थाको कार्यालयमा भएको एकीकरण सभामा नयाँ पुस्ताका पत्रकारलाई समेट्दै प्रेस क्लब मेचीनगर बनाउने ऐतिहासिक सहमति भएको हो । […]

याैनकाण्डमा परिन् महिला जनप्रतिनिधि, पति हुँदाहुँदै होटलभित्र हेडसरसँग मायापिरती

Published: (Updated: ) in विविधा by . Leave a Comment on याैनकाण्डमा परिन् महिला जनप्रतिनिधि, पति हुँदाहुँदै होटलभित्र हेडसरसँग मायापिरती.

सिन्धुली । सिन्धुली जिल्लामा महिला वडा सदस्य र विद्यालयका प्रधानाध्यापक रातभरि एउटै कोठामा सुतेको फेला परेपछि स्थानीयले पक्राउ गरेर प्रहरीमा बुझाएका छन् । तर, राजनीतिक दवावका कारण सो काण्डलाई गाउँपालिकाबाट दवावमा गुपचुप बनाइएको छ । फिक्कल गाउँपालिकाको वडा नम्बर १ कि महिला वडासदस्य कोपिला (नाम परिवर्तन) र सोही वडाको प्राथमिक विद्यालयका प्रधानाध्यापकको खाङसाङको एउटा होटेलको […]

सिमकार्ड लिन स्वयं उपस्थित हुनुपर्ने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on सिमकार्ड लिन स्वयं उपस्थित हुनुपर्ने.

काठमाडौँ । सिमकार्ड हराएको अथवा बिग्रिएको अवस्थामा नयाँ सिमकार्ड लिनुपर्दा ग्राहकले आफ्नो सक्कली परिचयपत्र लिएर स्वयं उपस्थित हुनुपर्ने भएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबार एक सूचना जारी गर्दै सक्कल परिचयपत्र लिएका ग्राहकलाई मात्र सिमकार्ड उपलब्ध गराउन निर्देशन जारी गरेको हो । सक्कल परिचयपत्रसँगै प्रतिलिपि रुजु गरी, ग्राहकले भरेको फाराम चेकजाँच गरेर मात्र सिमकार्ड […]