Sajhamanch Archive

काँकरभिट्टाको क्यासिनोबाट १२ लाख रुपैयाँ चोरी !

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, by . Leave a Comment on काँकरभिट्टाको क्यासिनोबाट १२ लाख रुपैयाँ चोरी !.

काँकरभिट्टा । काँकरभिट्टास्थित होटल रियाजमा रहेको मिनी क्यासिनोको पैसा राख्ने गल्लाबाट १२ लाख रुपैयाँ चोरी भएको छ । गएको आइतबार राति मिनी क्यासिनोको पैसा राख्ने गल्लाबाट ११ लाख ९४ हजार रुपैयाँ चोरी भएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ । क्यासिनोको गल्लाबाट रुपैयाँ चोरी भएको बारे ढिलो गरी प्रहरीले जानकारी पाएको बताइएको छ । इलाका […]

भारतमा गिरावट पतञ्जलीको व्यापार, झापामा माग बढ्यो

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on भारतमा गिरावट पतञ्जलीको व्यापार, झापामा माग बढ्यो.

झापा । भारतमा बाबा रामदेवको पतञ्जली आयुर्वेदका उत्पादनहरुको बिक्री खस्किए पनि नेपालमा त्यस्तो अवस्था नरहेको पाइएको छ । नेपालमा रामदेवको पतञ्जली आयुर्वेदका सामान सहज तरिकाले ग्राहकलाई दिन नसकिएको कारण त्यस्तो देखिएको हो । तर, खस्किएको वा गिरावट आएको भने चाँहि छैन । झापा बिर्तामोड स्थित पतञ्जली आस्था आयुर्वेद औषाधालय (सेवा केन्द्र) की सञ्चालक भवानी क्षेत्रीका […]

निर्माण कार्य नसक्दै ठेकदार वेपत्ता भएपछि कल्भट अलपत्र

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on निर्माण कार्य नसक्दै ठेकदार वेपत्ता भएपछि कल्भट अलपत्र.

बुद्वशान्ति । गृहमन्त्री रामबहादुर थापाले सडक निर्माण लगायत विकासका काममा ठेकदारले ढिलासुस्ती गरे तत्काल पक्राउ गरी जेल हाल्न निर्देशन दिएको एक महिना बितिसक्यो । तर, समयमा काम नगर्ने ठेकेदार अहिले पनि झापामा खुलेआम घुमिरहेका छन् । गृहमन्त्री थापाले निर्माण कार्यमा ढिलासुस्ती गरे तत्काल पक्राउ गर्न गरेको आदेश झापाका कुनै पनि सरोकारवाला निकायले व्यवहारत लागु गर्न […]

अझै बनेन फोहोरमैला प्रशोधन केन्द्र, बगरमा फोहोर फाल्दै नगरपालिका

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on अझै बनेन फोहोरमैला प्रशोधन केन्द्र, बगरमा फोहोर फाल्दै नगरपालिका.

दमक । झापाको दमकमा फोहोरमैला प्रशोधन केन्द्र निर्माण थालेको एकवर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन । दमकको बजार क्षेत्रबाट निस्कने फोहोरको दीर्घकालीन व्यवस्थापन गर्ने उद्देश्यले निर्माण थालिएको प्रशोधन केन्द्र अझै सञ्चालनमा आउन नसकेको हो । फोहोरमैलाको उचित व्यवस्थापन गर्न प्रशोधन केन्द्र सञ्चालनमा नआउँदा नगरपालिकाबाट उत्पादन हुने दैनिक करिव १५ टन फोहोर दमक–२ स्थित रतुवा […]

टेलिफोनको पोलमा प्वालै प्वाल

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on टेलिफोनको पोलमा प्वालै प्वाल.

काँकरभिट्टा । नेपाल टेलिकम कार्यालयले काँकरभिट्टामा जडान गरेको टेलिफोनको तार कुदाउँने पोलमा प्वाल पर्न थालेको भेटिएको छ । मेचीनगर—६, काँकरभिट्टा स्थित शान्तिपथ सडकमा जडान गरिएको ल्याण्डलाइन टेलिफोनको तारको पोलमा प्वाल पर्न थालेको हो । ‘५—६ वर्ष भयो टेलिकमले यो पोल यहाँ गाडेको’, किसान कपडा पसलका सञ्चालक नवराज उप्रेतीले भने — ‘अहिले त हेर्दा हेर्दै पोलमा […]

झापामा यसरी मौलाउँदैछ देह व्यापार

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on झापामा यसरी मौलाउँदैछ देह व्यापार.

झापा । चार महिना अघि बिर्तामोडको एक होटलबाट पक्राउ परेकी एक युवतीले भर्खरै जिल्ला कारागार झापामा बच्चा जन्माइन । उनि २० वर्षिया अविवाहित महिला हुन् । बिर्तामोड प्रहरीले यौन धन्दामा संलग्न भएकी भन्दै उनलाई पक्राउ गरि सामाजिक अपराध ऐन अन्तरगत मुद्वा चलाएको थियो । गत चैतमा पक्राउ परेकी उनले जिल्ला अदालतमा पाँच हजार रुपैयाँ बुझाउन […]

‘सुपरजोन’मा सिञ्चाईको समस्या, आकाशे पानीको भर पर्दा मोटर चलाएरै खेती

Published: (Updated: ) in समाज, by . Leave a Comment on ‘सुपरजोन’मा सिञ्चाईको समस्या, आकाशे पानीको भर पर्दा मोटर चलाएरै खेती.

बनियानी । दुई वर्षअघि झापालाई धानको ‘सुपरजोन’ घोषणा गरेपनि सिञ्चाई सुविधाको अभावमा किसान जहिले पनि आकाशे पानीको भरपर्नु पर्ने बाध्यता छ । जिल्लामा पर्याप्त सिञ्चाई सुविधा नभएकै कारण किसान जहिल्यै पनि खेती गर्ने बेलामा आकाशे पानीको भर पर्नु परेको हो । धानको ‘सुपरजोन’ घोषणा भएको झापाका किसानहरुले अहिले पनि खेती गर्न आकाशे पानीकै भर पर्नुपर्ने […]

सीमावर्ती नाकाबाट प्रहरीको आँखा छल्दै यसरी भित्रिन्छ, लागुऔषध

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on सीमावर्ती नाकाबाट प्रहरीको आँखा छल्दै यसरी भित्रिन्छ, लागुऔषध.

झापा । लागुऔषध कारोबारीहरु सीमावर्ती नाकामा खटिएका प्रहरीको आँखा छल्दै लागुऔषध नेपाल भित्र्याउन सफल भइरहेका छन् । झापाको काँकरभिट्टासहितका विभिन्न नाकामा खटिएका प्रहरीको आँखा छल्दै कारोबारीले भारतीय बजारबाट ठूलो परिमाणमा लागुऔषध नेपाल भित्र्याउन सफल भइरहेका हुन् । एउटा पक्राउ परे, अर्कोलाई लगाउने, त्यो पनि पक्राउ परे नयाँ मान्छे खोज्ने । लागुऔषध तस्करले यस्तै विकल्प खोजी–खोजी […]

मेचीनगरमा एक अर्व बढीको बजेट

Published: (Updated: ) in स्थानीय तह, by . Leave a Comment on मेचीनगरमा एक अर्व बढीको बजेट.

मेचीनगर ।मेचीनगर नगरपालिकाले आर्थिक वर्ष २०७५÷०७६ को नीति तथा कार्यक्रम पारित गरेसँगै १ अर्व १४ करोड ९३ लाख ६९ हजार ४ सय १५ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । काँकरभिट्टा खानेपानी कार्यालयको सभाहलमा बुधबार सम्पन्न नगर सभाको दास्रो वैठकले आगामी आर्थिक वर्षका लागि मेचीनगर नगरपालिकाकी उपप्रमुख मिना उप्रेती पोखरेलले उक्त बजेट सार्वजनिक गरेकी हुन् । […]

झापामा धान रोपाइँको गति सुस्त, ३५ प्रतिशत मात्र रोपाइँ

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on झापामा धान रोपाइँको गति सुस्त, ३५ प्रतिशत मात्र रोपाइँ.

झापा । गतवर्ष असारमा झापामा धान रोपार्ई उत्साहजनक रुपमा भएको थियो भने यसपटक २४ गतेसम्म ३५ प्रतिशत मात्रै रोपाई भएको छ । जिल्ला कृषि विकास कार्यालय झापाका अनुसार असार २४ गतेसम्म ३५ प्रतिशत मात्रै धान रोपाई भएको छ । त्यसैले झापामा यसपटक धान रोपाइँको गति सुस्त बन्दै गएको हो । गतवर्ष झापामा ९५ प्रतिशत धान […]