काठमाडौं । लगातार घटिरहेको विदेशी मुद्राको भाउ मंगलबार केही पैसाले बढेको छ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ १४ पैसा र बिक्रिदर ३० रुपैयाँ ३० पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ०६ पैसा र बिक्रिदर ३१ रुपैयाँ २२ पैसा छ […]
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ, र डिजलमा २ रुपैयाँ बढाइएको निगमले जनाएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ११ रुपैयाँ पुगेको छ । यस्तै डिजलको मूल्य ९५ रुपैयाँ पुगेको छ । खाना पकाउने एलपीजी ग्यासको मूल्य […]
काठमाडौं । बिहीबार रियाल, रिंगिट, दिर्हाम, कोरियन वन लगायतका विदेशी मुद्रा बुधबारकै मूल्यमा साट्न सकिनेछ । बिहीबार विदेशी मुद्राको भाउ स्थिर छ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ३९ पैसा र बिक्रिदर ३० रुपैयाँ ५५ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ […]
पोखरा । गण्डकी प्रदेशले चालू आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा चालू र पूँजीगत बजेटमध्ये जम्मा डेढ प्रतिशत मात्रै खर्च गरेको छ । खर्च बजेटमध्ये चालूभन्दा पूँजीगत निकै कम रहेको प्रदेश लेखा नियन्त्रकको कार्यालयले जनाएको छ । कूल बजेटमध्ये पहिलो चौमासिकका लागि चालूतर्फ २ अर्ब ४९ करोड २९ लाख ३२ हजार ४४ रुपैयाँ र पूँजीगततर्फ ८९ […]
लमजुङ । ३० मेगावाट क्षमताको न्यादी जलविद्युत आयोजनाको सुरुङ निर्माणको काम सकियो लमजुङको मर्स्याङ्दी गाउँपालिका–६, बाहनुडाँडास्थित ङादी खोलामा निर्माणाधीन ३० मेगावाट क्षमताको न्यादी जलविद्युत आयोजनाको मुख्य सुरुङ निर्माणको काम सकिएको छ । काम सुरु भएको १६ महिनामा आयोजनाको झण्डै ४ किलोमिटर लामो सुरुङ निर्माणको काम सकिएको हो । यो आयोजना न्यादी हाइड्रोपावर कम्पनीद्वारा प्रवद्र्धित आयोजना […]
बिर्तामोड । सातौं राष्ट्रिय कर दिवस तथा कर सप्ताहक अन्तरगत आज बिर्तामोडमा कर तथा सुरक्षा सम्बन्धी अन्तरक्रिया गरिएको छ । ‘कर समृद्ध नेपाल, सुखी नेपालीको भर’ भन्ने मूल नाराका साथ आन्तरिक राजस्व कार्यलय भद्रपुरको आयोजना र झापा जिल्ला सहकारी संघ लिमिटेडको सहआयोजनामा उक्त कार्यक्रमको आयोजना गरिएको हो । जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको अध्यक्षतामा […]
मुम्बई । बलिउडका महानायक अमिताभ बच्चनले भारतको उत्तर प्रदेश राज्यका एक हजार तीन सय ९८ किसानलाई बैंकबाट ऋणमुक्त गराएका छन् । अमिताभको पैतृक थलो उत्तर प्रदेश नै हो । उनले बैंकको ऋणमा डुबेका ती किसानको सम्पूर्ण ऋण चुक्ता गरिदिएका हुन् । भारतमा ऋणकै कारण बर्सेनि सयौं किसानले आत्महत्या गर्दै आएका छन् । अमिताभले बैंकमा ती […]
काठमाडौं । सुनचाँदीको भाउ घटेको छ । सुन आज तोलाको ५८ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तोलाको ५८ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ४ सय रुपैयाँ घटेको हो । यस्तै चाँदी तोलामा १० रुपैयाँ घटेर ७ सय १५ रुपैयाँमा कारोबार भैरहेको छ […]
मेचीनगर । खुला नूनको आयातमा सरकारले प्रतिबन्ध लगाए पनि पूर्वी नाकाबाट तस्करहरुले यसको कालोधन्दा चलाइरहेका छन् । सीमावर्ती भारतीय बजारबाट खरिद गरी नेपाली सुरक्षा अधिकारीहरुको आँखा छलेर कारोबारीहरुले नेपाली बजारमा यस्तो नून भित्र्याउने गरेका हुन् । उपभोक्तामा चेतना अभावका कारण खान अयोग्य बिना आयोडिनको नून खान बाध्य छन् । कारोबारीहरुले चौपायाका लागि भन्दैं नून आयात […]
भद्रपुर । कर सप्ताहको अवसर पारेर भद्रपुरमा करसम्बन्धी अन्तरक्रिया गरिएको छ । एक सातासम्म विभिन्न चेतनामूलक क्रियाकलाप तथा करदाता शिक्षासम्बन्धी कार्यक्रमका साथ कर सप्ताह मनाउने शिलशिलामा आन्तरिक राजश्व कार्यालय भद्रपुरले झापा उद्योग वाणिज्य संघ र झापा उद्योग संघसँगको सहकार्यमा आइतबार करसम्बन्धी अन्तरक्रिया गरेको हो । झापा उद्योग वाणिज्य संघको सभाहलमा अध्यक्ष नवराज पनेरुको अध्यक्षतामा आयोजित […]