Sajhamanch Archive

कमल गाउँपालिकामा ५६ करोड ७६ लाख बजेट विनियोजन

Published: (Updated: ) in स्थानीय तह by . Leave a Comment on कमल गाउँपालिकामा ५६ करोड ७६ लाख बजेट विनियोजन.

कमल । झापाको कमल गाउँपालिकाले आइतबार सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय निकाय गठनपछि भएको पहिलो सार्वजनिक सुनवाई कार्यक्रममा गाउँपालिकाले नीति तथा कार्यक्रमका साथै बजेटका बारेमा जनतालाई जानकारी गराएको हो । गाउँपालिकाले कृषि तथा पशु विकास, सामाजिक विकास, शिक्षा, स्वास्थ्य र विकास निर्माण लगायतका कार्यक्रम सार्वजनिक गरिएको हो । जसका लागि कुल ५६ […]

‘सिंहदरबारको अधिकार घर–आँगनमा होइन पालिकामा छ’

Published: (Updated: ) in अन्तर्वार्ता, स्थानीय तह, , by . Leave a Comment on ‘सिंहदरबारको अधिकार घर–आँगनमा होइन पालिकामा छ’.

शनिलाल राजवंशी, भद्रपुर नगरपालिका वडा नम्बर ९ का अध्यक्ष हुनुहुन्छ । साविक गरामनी २ खोपबाडीमा २०२८ वैशाख १ गते जन्मनु भएका शनिलालले पूर्व नेकपा एमालेको क्षेत्रीय सदस्य भई कामगर्नु भएको छ । २०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा चन्द्रगढी गाविसको उपाध्यक्ष भई पाँच वर्षसम्म जनसेवामा लाग्नु भएका उहाँ नेपाल कम्युनिष्ट पार्टी ने क पाका नेता […]

योजना भवन मापदण्ड अनुसार भवन निर्माण गर्न मेची नगरपालिकाको आग्रह

Published: (Updated: ) in स्थानीय तह by . Leave a Comment on योजना भवन मापदण्ड अनुसार भवन निर्माण गर्न मेची नगरपालिकाको आग्रह.

मेचीनगर । मेचीनगर नगरपालिकाले नगरवासीलाई योजना भवन मापदण्ड २०७४ अनुसार भवन निर्माण तथा सहकारी संस्थाहरुलाई विवरण पेश गर्न आग्रह गरेको छ । नगर क्षेत्रभित्र ब्यक्ति तथा संघ —संस्थाहरुले घर नक्शा नगरपालिकाबाट स्वीकृत नलिई भवन निर्माण गरेको, भूकम्प प्रतिरोधात्मक भवन निर्माणको तालिम प्राप्त निर्माणकर्मीहरुबाट मात्र भवन निर्माण गर्ने गराउने गरिएको भएपनि पछिल्लो समय सो नगरेको गुनासो […]

बिर्तामोड नगरपालिकाको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on बिर्तामोड नगरपालिकाको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक.

बिर्तामोड । बिर्तामोड नगरपालिकाको गत असार १० गते भएको दोस्रो नगरसभाबाट पारित आर्थिक बर्ष २०७५/०७६ को बजेट, नीति तथा कार्यक्रम आज सार्वजनिक गरिएको छ । प्रदेशसभा सांसद एकराज कार्कीको प्रमुख आतिथ्यमा नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले ८ पृष्ठ लामो कार्यक्रम बाचन गरेर सुनाए । आ.व. २०७५/०७६ का लागि नगरपालिकाको नगर विकास योजना तर्जुमा गर्न स्थानीय सरकार सञ्चालन […]

‘६० वर्षमाथिका नागरिकलाई अलग पहिचान दिलाउँछु’

Published: (Updated: ) in अन्तर्वार्ता, मुख्य समाचार, स्थानीय तह, , by . Leave a Comment on ‘६० वर्षमाथिका नागरिकलाई अलग पहिचान दिलाउँछु’.

२०७४ सालमा सम्पन्न स्थानीय तहको चुनावमा कनकाई नगरपालिका वडा नम्बर ७ का लीलाबहादुर कन्दङवाले नेपाली कांग्रेसका यादबप्रसाद उप्रेतीलाई ४०४ मतले पछि पार्दै वडाध्यक्ष पदमा विजयी भएका हुन् । तत्कालिन नेकपा एमालेबाट चुनावी मैदानमा होमिएका ६४ वर्षीय कन्दङवाले यो अवधिमा के कस्ता काम गर्न भ्याए ? बाँकीका चार वर्षमा आफ्नो वडालाई उनी कस्तो बनाउने योजनामा छन् […]

खर्च विवरण नबुझाउने स्थानीय तहको निकासा रोक्का

Published: in स्थानीय तह by . Leave a Comment on खर्च विवरण नबुझाउने स्थानीय तहको निकासा रोक्का.

संखुवासभा । खर्च विवरण बुझाउन अटेर गर्ने संखुवासभाका दश वटै स्थानीय तहको बजेट कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलेनिका), संखुवासभाले निकासा रोक्का गरेको छ। आर्थिक वर्ष २०७४÷०७५ को बजेट, खर्च र कार्यक्रम विवरण पेश नगरेपछि बजेट निकासा रोक्का गरिएको कार्यालयले जनाएको छ। आर्थिक वर्ष सकिएको १५ दिनभित्र खर्च विवरण पेश गर्नुपर्ने भए पनि समय सिमाभित्र […]

विर्तामोड नगरपालिका खुल्ला दिसामुक्त घोषणा

Published: (Updated: ) in मुख्य समाचार, स्थानीय तह by . Leave a Comment on विर्तामोड नगरपालिका खुल्ला दिसामुक्त घोषणा.

विर्तामोड । झापाको आठौं स्थानीय तह र चौथो नगरपालिकाको रुपमा विर्तामोड नगरपालिका खुल्ला दिसामुक्त घोषणा भएको छ । प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले नगरपालिका खुल्ला दिसामुक्त भएको घोषणा गरे । उनले नगरपालिका खुल्ला दिसामुक्त घोषणाको प्रतीक हरियो झण्डा फहराएका थिए । जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष […]

सार्वजनिक सुनुवाइको माग गर्दै गाउँपालिकाकाे कार्यालयमा तालाबन्दी

Published: in स्थानीय तह by . Leave a Comment on सार्वजनिक सुनुवाइको माग गर्दै गाउँपालिकाकाे कार्यालयमा तालाबन्दी.

बैतडी ।  सुर्नया गाउँपालिका कार्यालयमा स्थानीय युवाले तालाबन्दी गरेका छन् । गाउँपालिकामा सार्वजनिक सुनुवाइ गर्नुपर्ने माग गर्दै उनीहरूले अनिश्चितकालीन तालाबन्दी गरेका हुन् । यसअघि भदौ १ गते पनि सार्वजनिक सुनुवाइको माग गर्दै उनिहरुले प्रेस विज्ञप्ति जारी गरेका थिए । गत असारमै आर्थिक वर्ष ०७४/७५ मा सम्पादन भएका क्रियाकलापका विषयमा नागरिकलाई जानकारी दिनुपर्ने भन्दै युवाले साउन […]

एकल पुरुषलाई पनि भत्ता

Published: in स्थानीय तह by . Leave a Comment on एकल पुरुषलाई पनि भत्ता.

बैतडी । बैतडीमा मेलौली नगरपालिकाले विधुर ९एकल पुरुष० लाई पनि मासिक भत्ता दिने भएको छ । सामाजिक सुरक्षा भत्ताअन्तर्गत मेलौली नगरपालिकाले ६० वर्षमाथिका विधुरहरुलाई मासिक एक हजारका दरले भत्ता दिने निर्णय गरेको हो । नगरपालिकाभित्र केही त्यस्ता असहाय पुरुषहरु पनि रहेकोले उनीहरुलाई बाच्न सहज होस् भनेर आफूहरुले भत्ता दिने निर्णय गरेको उप–मेयर राधा ओझाले बताउनुभयो […]

प्रधानमन्त्री ओलीबाट आयुर्वेदिक चिकित्सालयको शिलान्यास

Published: (Updated: ) in स्थानीय तह by . Leave a Comment on प्रधानमन्त्री ओलीबाट आयुर्वेदिक चिकित्सालयको शिलान्यास.

झापा । आज प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो गृह्र नगर झापाको कमल गाउँपालिका वडा नं ७ मा निर्माण हुन लागेको प्रदेश नं. १ स्तरीय प्राकृतिक आयुर्वेदिक चिकित्सालयको शिलान्यास गरेका छन् । शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयबाट निर्माण हुने सो अस्पताल १७ करोड २९ लाख लागतमा र चिकित्सालय ५० शैयाको […]