Sajhamanch Archive

बिर्तामोडको सिम्रिक साकोस र दमकको चेतनशील साकोसबीच एकीकरण घोषणा, एकीकरण पछि पनि सिम्रिक साकोस नै नामाकरण

Published: (Updated: ) in मुख्य समाचार, लोकप्रिय, सहकारी by . Leave a Comment on बिर्तामोडको सिम्रिक साकोस र दमकको चेतनशील साकोसबीच एकीकरण घोषणा, एकीकरण पछि पनि सिम्रिक साकोस नै नामाकरण.

दमक । झापाको बिर्तामोड नगरपालिका वडा नं. ४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था र दमक नगरपालिका वडा नं. ६ मा स्थापित चेतनशील बचत तथा ऋण सहकारी संस्थाबीच सोमबार (आज) एकीकरण भएको छ । सहकारी एकीकरण गर्न राज्यले दिएको अवसरलाई आत्मसात गरी सोमबार पत्रकार सम्मेलनमार्फत् दुई सहकारीबीच एकीकरण भएको घोषणा गरिएको हो […]

शिवसताक्षीमा मौरीपालक किसान थपिँदै, ७ किसानलाई ५० लाख अनुदान

Published: (Updated: ) in अर्थतन्त्र, प्रदेश तह, मुख्य समाचार, सहकारी by . Leave a Comment on शिवसताक्षीमा मौरीपालक किसान थपिँदै, ७ किसानलाई ५० लाख अनुदान.

शिवसताक्षी । यहाँस्थित सतासी महिला मौरीपालन सहकारी संस्थाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत प्राप्त मौरी ब्लक अनुदान र संस्थाको समान सहभागितामा करिब ५० लाख रुपैयाँको सामग्री आज वितरण गरिएको छ । प्रदेश १ सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर राना मागरले विशेष समारोहका बीच संस्थाका ७ जना मौरीपालक युवा महिला किसानलाई हस्तान्तरण गरिदिएका […]

सामाजिक एवम् सहकारी अभियन्ता महेन्द्रकुमार गिरीलाई पितृशोक

Published: in समाज, सहकारी by . Leave a Comment on सामाजिक एवम् सहकारी अभियन्ता महेन्द्रकुमार गिरीलाई पितृशोक.

बिर्तामोड। सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था चारपानेका सदस्य सचिव एवम् प्रमुख कार्यकारी निर्देशक महेन्द्रकुमार गिरी पितृशोकमा परेका छन् । उनका बुवा बमबहादुर गिरीको ८९ वर्षको उमेरमा बिर्तामोड २ चारपाने स्थित निजी निवासमा शनिबार अपराह्न ५ बजे निधन भएको हो । एकका लागि एक अभियानका संयोजक, सामाजिक अभियन्ता महेन्द्रकी आमा बसुन्धरा गिरीको २०६६ सालमा […]

सहाराद्वारा किसानलाई निःशुल्क घाँसको विउ वितरण

Published: (Updated: ) in समाज, सहकारी by . Leave a Comment on सहाराद्वारा किसानलाई निःशुल्क घाँसको विउ वितरण.

लक्ष्मीपुर । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लक्ष्मीपुर सेवा केन्द्रले व्यवसायिक बाख्रापालक ३५ जना सदस्यलाई निःशुल्क घाँसको विउ उपलब्ध गराएको छ । झापामा सामाजिक कार्यमा अग्रस्थानमा रहेको संस्थाले शनिवार लक्ष्मीपुरमा बाख्रापालक कृषकलाई २ केजीका दरले ‘टियोसेन्टी’ घाँसको विउ दिएको हो । लक्ष्मीपुर सेवा केन्द्र सहयोग समिति सदस्य टोमकुमारी ओझाको अध्यक्षतामा विउ वितरण भएको […]

एनएमसी नमूना कृषि फर्मले जगाएको विश्वास

Published: in मुख्य समाचार, विचार/ब्लग, सहकारी, by . Leave a Comment on एनएमसी नमूना कृषि फर्मले जगाएको विश्वास.

पृष्ठभूमिः नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) झापाले तेस्रो व्यवसायको रुपमा कृषि फर्म सञ्चालनमा ल्याएको छ । संस्थाले यो व्यवसायको लागि आर्थिक वर्ष २०७४/०७५ को अन्त्यमा १२ विगाहा जग्गा खरिद गरेको थियो । २०७५/०७६ मा थप ४ विगाहा जति जग्गा खरिद गरेर सिमाना मिलाउने, कार्यालय स्थापना गर्ने, जग्गाको घेराबारा गर्नेजस्ता प्राविधिक कामहरु गरिएका थिए । […]

सहारा नेपाल साकोसको शिलबन्दी कोटेशन आव्हान

Published: in विज्ञापन, सहकारी by . Leave a Comment on सहारा नेपाल साकोसको शिलबन्दी कोटेशन आव्हान.

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड झापा प्रथम पटक प्रकाशित मिति : २०७७/०२/२२ सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई आ.व २०७७/०७८ को लागि तपशिल विशेषता भएको लियोपार्ट ट्याब्लेट बिक्री गर्न इच्छुक फर्मबाट आवश्यक कागजहरु संलग्न राखेर यो सूचना प्रथमपटक प्रकाशित मितिबाट ७ दिनभित्र शिलबन्दी कोटेशन आव्हान गरिन्छ । तपशिल: S.N. Discription […]

एनएमसी झापाको अन्तिम लेखा परीक्षणका लागि कोटेशन आह्वान

Published: (Updated: ) in विज्ञापन, सहकारी by . Leave a Comment on एनएमसी झापाको अन्तिम लेखा परीक्षणका लागि कोटेशन आह्वान.

असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. कर्पाेरेट कार्यालयः मेचीनगर–६, झापा, प्रदेश नं. १ अन्तिम लेखा परीक्षणका लागि कोटेशन आह्वान प्रथमपटक प्रकाशित मितिः २०७७।२।१५ यस नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.(एनएमसी) को आ.व. २०७६/०७७ को अन्तिम लेखा परीक्षण गर्नको लागि लेखा परीक्षक नियुक्ति गर्नुपर्ने भएको हुँदा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबाट लेखा परीक्षण […]

कर्णाली साकोसमा तीनवटा सहकारी एकीकरण गरिँदै

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, सहकारी by . Leave a Comment on कर्णाली साकोसमा तीनवटा सहकारी एकीकरण गरिँदै.

झापा । जिल्लाको पुरानोमध्येको एक तथा लघुवित्तको माध्यमबाट समुदायमा वित्तीय सहजता पुर्याउँदै आएको बिर्तामोडको कर्णाली बचत तथा ऋण सहकारी संस्थासँग अन्य तीनवटा सहकारीको एकैसाथ एकीकरणको प्रक्रिया अन्तिम चरणमा पुर्याइएको छ । झापाको अर्जुनधारा नगरपालिका वडा नं. ६ महानन्दचोकमा रहेको गतिशील कृषि सहकारी संस्था, शिवसताक्षी नगरपालिका वडा नं. ६ शिवगञ्जमा रहेको ग्रामीण कृषि सहकारी संस्था र […]

दशौं हजार विपन्नको मुखमा माड हाल्ने ‘एकका लागि एक अभियान’

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, सहकारी, by . Leave a Comment on दशौं हजार विपन्नको मुखमा माड हाल्ने ‘एकका लागि एक अभियान’.

झापा । सहारा नेपालको संयोजनमा सञ्चालित एकका लागि एक अभियानमा जेठ १२ गतेसम्म ६०२ जना ब्यक्ति र ५२ वटा संस्था जोडिएका छन् । अभियानको सचिवालयका अनुसार दाताहरुबाट नगद तथा जिन्सि सामान प्राप्त भएको छ । विपदको समयमा एक सक्षम परिवारले कम्तीमा अर्को एक विपन्न परिवारलाई भोक र रोगबाट जोगाउन सकियोस् भन्ने उद्देश्यले एकका लागि एक […]

मेचीनगरका सहकारी संस्था दैनिक दुई घण्टा खुल्ने

Published: (Updated: ) in राष्ट्रिय समाचार, सहकारी, by . Leave a Comment on मेचीनगरका सहकारी संस्था दैनिक दुई घण्टा खुल्ने.

मेचीनगर । मेचीनगर नगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका सहकारी संस्थाहरु अब दैनिक दैनिक दुई घण्टा सञ्चालनमा आउने भएका छन् । आर्थिक विकास शाखा प्रमुुख दीपेन्द्र कार्कील आज सूचना जारी गरी विहान १० देखि मध्यान्ह १२ बजेसम्ममात्र मेचीनगर क्षेत्रभित्र कार्यक्षेत्र रहेका सहकारी संस्थाहरुलाई सञ्चालन गर्न आग्रह गरेका छन् । कोरोना भाइरस (कोभिड -१९ ) को रोकथाम तथा […]