Sajhamanch Archive

झापामा होली विदा चैत ७ गते बिहीबार

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on झापामा होली विदा चैत ७ गते बिहीबार.

झापा । सरकारले झापासहित पहाडका ५८ जिल्लामा फागु पूर्णिममा अर्थात होली पर्वको सार्वजनिक विदा चैत ६ गतेका लागि उल्लेख भए पनि चैत ७ गते सार्वजनिक बिदा दिइने भएको छ । झापालाई तराईबाट अलग्याएर पहाडसँगै सार्वजनिक बिदा दिन थालेपछि होली पर्वको विदा विवादमा थियो । झापा पहाडकी तराई ? झापामा होली आज कि भोलि ? जस्ता […]

भीरबाट लडेर महिलाको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on भीरबाट लडेर महिलाको मृत्यु.

गुल्मी । छत्रकोट गाउँपालिका–३ मा लडेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुने ४१ वर्षीया शान्ति परियार रहेको प्रहरीले जनाएको छ। परियार सोमबार बासखर्कबाट राजापानी घरतर्फ फर्कँदै गर्दा भीरबाट लडेर घाइते भएकी थिइन्। उनी बाटोबाट करिब २० मिटर खसेको बताइएको छ। उनको श्रङ्गा प्राथमिक स्वास्थ केन्द्रमा उपचारको क्रममा मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीका […]

त्रिशुली किनारमा ट्रक खस्दा एक जनाको ज्यान गयो,, ४ घाइते

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on त्रिशुली किनारमा ट्रक खस्दा एक जनाको ज्यान गयो,, ४ घाइते.

मुग्लिन । मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख १४४ नं।को ट्रक नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना–५ स्थित २ नं पुलबाट आज बिहान ७ बजे त्रिशुली नदी किनारमा खस्दा एकको मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । दुर्घटनामा परी अन्य चार घाइते भएका छन् । घाइतेलाई उद्धार गरी उपचारका लागि भरतपुर अस्पताल लगिएको […]

जबर्जस्ती करणी मुद्दाका फरार अभियुक्त १६ वर्षपछि पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on जबर्जस्ती करणी मुद्दाका फरार अभियुक्त १६ वर्षपछि पक्राउ.

भोजपुर । जिल्ला प्रहरी कार्यालयले जबर्जस्ती करणी मुद्दाका फरार अभियुक्तलाई १६ वर्षपछि पक्राउ गरेको छ। प्रहरीले जिल्ला अदालत भोजपुरबाट २०५९ चैत ९ मा जबर्जस्ती करणी मुद्दामा तीन वर्ष तीन महिना कैद सजाय तोकिएका टेम्केमैयुङ गाउँपालिका–१ खम्बुखाका ५२ वर्षीय गजकुमार राईलाई पक्राउ गरेको हो। राईलाई जिल्ला प्रहरी कार्यालय भोजपुरबाट गएको प्रहरी टोलीले जङ्गलमा रहेको गोठमा लुकीछिपी […]

अवैध सुनसहित चार जनापक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on अवैध सुनसहित चार जनापक्राउ.

काठमाडौं । महानगरीय प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले अवैधरूपमा सुन विदेश लैजाने क्रममा चार जनालाई पक्राउ गरेको छ। कार्यालयले विदेश लैजानका लागि अन्तर्राष्ट्रिय उडानतर्फको पार्किङ क्षेत्रबाट चितवनका सुनिल राउत, बाराका सन्दीप पटेल, मकवानपुरका अर्पण केसी र खोटाङका मनोज राईलाई सोमबार साँझ पक्राउ गरेको हो। प्रहरीले पक्राउ परेकामध्ये राउत र पटेलसँग १० लाख १५ हजार रुपैयाँ […]

दाहाल र राउतलाई उस्तै हो भन्न नमिल्ने : बाबुराम

Published: in राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on दाहाल र राउतलाई उस्तै हो भन्न नमिल्ने : बाबुराम.

काठमाडौँ । नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले नेकपा अध्यक्ष पुष्पकमल दाहाल र सीके राउतलाई उस्तै हो भन्न नमिल्ने बताएका छन् । पार्टी कार्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै संयोजक भट्टराईले दाहालको बचाउ गर्दै उनी एउटा जनयुद्धको नेतृत्व गरेर आएका ब्यक्ति रहेको बताए । दाहाल र हामी जे सुकै भए पनि अहिले अलग्गै ठाउँमा छौं, […]

हल्दिबारीले काठेपुल मुक्त गाउँपालिका बनाउने

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on हल्दिबारीले काठेपुल मुक्त गाउँपालिका बनाउने.

हल्दिबारी । हल्दिबारी गाउँपालिकाका उपाध्यक्ष डम्बरबहादुर गिरीले हल्दिबारीलाई काठेपुल मुक्त गाउँपालिका घोषणा गर्न अन्तिम चरणमा पुगेको बताएका छन् । उनले सोमबार हल्दिबारी ३ र ४ को सीमामा पर्ने काजली खोलाको पक्कीपुलको उद्घाटन गर्दै भने ‘यहाँ पहिला बाँसको पुल थियो । प्रत्येक बर्ष बर्षाले पुल बगाएर लैजान्थ्यो चौकी विरानका दाजुभाई दिदी बहिनीलाई निक्कै अप्ठ्यारो हुने गरेको […]

गणस्तरीय शिक्षाका लागि अन्तरक्रिया

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on गणस्तरीय शिक्षाका लागि अन्तरक्रिया.

कमल । झापाको कमल गाउँपालिकामा रहेका सामुदायिक विद्यालयहरुमा गुणस्तरीय शिक्षा प्रदान गर्न गाउँपालिकाले सरोकार वालाहरुसँग छलफल तथा अन्तरक्रिया गरेको छ । सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर सुधारका लागी गाउँपालिकाले अभिभावक संघ, विद्यालय व्यवस्थापन समिति, जनप्रतिनिधी, राजनीतिक दलका प्रतिनिधी, विद्यालयका प्रधानाध्यापकहरुसँग शैक्षिक अन्तरक्रिया गरेको हो । कार्यक्रममा कमल गाउँपालिकाको शिक्षा सुधारका लागी शिक्षक महासंघको भुमिकाको विषयमा महासंघ […]

Man dies in fire

Published: in English, राष्ट्रिय समाचार, विविधा, समाज by . Leave a Comment on Man dies in fire.

DOLAKHA: A 57-year-old man died when a hut caught fire in Bhimeshwor Municipality-4, Dolakha, on Saturday night. Police said Khadga Prasad Chaulagain of Sarkeswara died in the fire. Chaulagain was alone in the hut while other members of his family were asleep in their house some 30 metres away when the incident occurred. The family […]

‘अबको पर्यटनमन्त्री योगेश’ : प्रधानमन्त्री ओली

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ‘अबको पर्यटनमन्त्री योगेश’ : प्रधानमन्त्री ओली.

नेकपा नेता योगेश भट्टराई छिट्टै मन्त्री हुने भएका छन् । प्रधानमन्त्री केपी ओलीले भट्टराईलाई मन्त्री बनाउने भएका हुन् । स्रोतका अनुसार ओलीले भट्टराईलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री नियुक्त गर्ने तयारी गरेका छन् । रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि उक्त मन्त्रालय मन्त्रीविहीन छ । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले योगेशलाई मन्त्रीका लागि तयार हुन भनिसकेका […]