Sajhamanch Archive

अर्जुनधारामा लैङ्गिक हिंसा विरुद्ध र्याली

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on अर्जुनधारामा लैङ्गिक हिंसा विरुद्ध र्याली.

झापा । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आज नोभेम्बर २५ तारिखदेखि विश्वभर विविध जनचेतनामुलक कार्यक्रम गरी मनाउन थालिएको छ । नेपालमा दिनहुँजसो महिला हिंसाका घटनाहरु भइरहेको सन्दर्भमा यो कार्यक्रमको सान्दर्भिकता अझै बढी रहेको भन्दै हरेकजसो स्थानीय तहहरुले आजदेखि कार्यक्रम सुरु गरेका छन् । सोही सन्दर्भमा झापाको अर्जुनधारा नगरपालिकाको आयोजनामा पनि हिंसा विरुद्धको अभियान कार्यक्रम […]

कमल गाउँपालिकाका बाढीपीडितलाई निशुल्क घर

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on कमल गाउँपालिकाका बाढीपीडितलाई निशुल्क घर.

कमल ।  सबैको रहर, प्रकोप प्रतिरोधी सुरक्षित घर परिवार भन्ने नाराका साथ  झापाको कमल गाउँपालिका २  स्थित नयाँ बस्तीका बाढीपीडितलाई शनिबार घर हस्तान्तरण गरिएको छ । २०७४ सालको बाढीबाट पीडित परिवारलाई एक कार्यक्रमका विच आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले रिवन काटेर घर हस्तान्तरण गरेका हुन्  । घर हस्तान्तरपछि बोल्दै मन्त्री कार्कीले बाढी  कहिले […]

भद्रपुरका सरिया परिवारद्वारा आँखा उपचार सर्वसुलभ बनाउन जमिन, भवन र उपकरण दान

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on भद्रपुरका सरिया परिवारद्वारा आँखा उपचार सर्वसुलभ बनाउन जमिन, भवन र उपकरण दान.

भद्रपुर । नेपाल र भारतका आँखा रोगीले सहज उपचार पाउन सकुन् भन्ने उद्देश्यले अस्पताल सञ्चालन गर्न भद्रपुरमा स्थापना गरिएको मेची आँखा अस्पताल संघले १८ वर्षपछि बल्ल उपचार केन्द्र खोलेको छ । संघलाई भद्रपुर नगरपालिका वडा नं. ५ स्थित देवीबस्तीमा दाताबाट प्राप्त जमिनमा दाताहरुकै सहयोगमा निर्मित भवनबाट आँखा उपचार सेवा सुरू भएको हो । यद्यपी आँखा […]

अब सरकार, सहकारी र निजी क्षेत्रको सहकार्यमा देशको विकास हुन्छ : अर्थमन्त्री खतिवडा

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on अब सरकार, सहकारी र निजी क्षेत्रको सहकार्यमा देशको विकास हुन्छ : अर्थमन्त्री खतिवडा.

काठमाडौं । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सहकारी मोडलबाट आर्थिक विकास गर्न प्रदेश र स्थानीय तहलाई आह्वान गर्नु भएको छ । अर्थमन्त्री खतिवडाले न्यायपूर्ण समाज निर्माणका लागि सहकारीको बाटो सबैभन्दा उपयुक्त रहेको उल्लेख गर्दै सोही बाटोबाट अघि बढ्न प्रदेश र स्थानीय तहलाई आग्रह गर्नु भएको हो । शुक्रबार काठमाडौंमा आयोजित ‘सहकारी क्षेत्रको प्रवद्र्धनमा प्रदेश तथा स्थानीय […]

हरेक दिन मुलुक एककदम अघि बढ्नु पर्दछ : प्रधानमन्त्री ओली

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on हरेक दिन मुलुक एककदम अघि बढ्नु पर्दछ : प्रधानमन्त्री ओली.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिन मुलुक एककदम अघि बढ्नु पर्ने बताएका छन् । आर्थिक वर्ष २०७५÷०७६ को स्वीकृत कार्यक्रम एवम् बजेटको कार्यान्वयन सम्बन्धी प्रथम चौमासिक समीक्षा बैठकको दोस्रो दिन आज सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले सबै क्षेत्रमा हरेक दिन रचनात्मक कामसहित एक कदम अघि बढ्नु पर्ने […]

बिर्तामोड नगरपालिका कार्यालय बिर्तामोड झापाको

Published: (Updated: ) in मुख्य समाचार, विज्ञापन, स्थानीय तह by . Leave a Comment on बिर्तामोड नगरपालिका कार्यालय बिर्तामोड झापाको.

विद्युतीय हाजिरी उपकरण (E-Attendance Device) र अन्य सामग्री खरिद सम्बन्धी शिलबन्दी दरभाउ पत्र पेश गर्ने सम्बन्धी सूचना बिर्तामोड नगरपालिका अन्तर्गतका निम्न बमोजिमका सामग्री आवश्यक परेकोले इच्छुक व्यवसायी फर्म वा संस्थाले आफूले उपलब्ध गराउन सक्ने दरको न्यूनतम मूल्य निर्धारण गरी यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र तपशील बमोजिमका कागजातसहित यस बिर्तामोड नगरपालिका कार्यालयमा कार्यालय […]

सहमति कार्यान्वयन नभएको भन्दै बजारबासीले बन्द गरे दूधे–शिवगञ्ज सडक

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on सहमति कार्यान्वयन नभएको भन्दै बजारबासीले बन्द गरे दूधे–शिवगञ्ज सडक.

दूधे । मध्य झापाको दक्षिणी हुलाकी राजमार्गसँग जोड्ने दूधे शिवगञ्ज सडक बुधबारबाट बन्द भएको छ । ठेक्केदारले सडकको निर्माण कार्य पुरा नगरेको भन्दै स्थानीय बजारबासीले सडक बन्द गराएका हुन् । ठेक्केदारसँग भएको सहमतिमा कार्यान्वय नभएपछि सडक बन्द गराएको बजारबासी बताउँछन् । दूधे शिवगञ्ज ९ किमी सडकको अन्य भागमा निर्माण कार्य पुरा भएपनि दुधे बजार क्षेत्रमा […]

इँटाभट्टाका मेनेजरको हत्याको विरोधमा धरान–विराटनगर सडकमा प्रदर्शन

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on इँटाभट्टाका मेनेजरको हत्याको विरोधमा धरान–विराटनगर सडकमा प्रदर्शन.

सुनसरी। सुनसरीको दुहबी नगरपालिका–९ स्थित जय बाबा इँटा उद्योगका मेनेजर फिदा हुसेनको हत्या भएको विरोधमा स्थानीयले विरोध प्रदर्शन गरेका छन् । फिदाको आज बिहान अज्ञात समूहले गोली हानी हत्या गरेको थियो । फिदाको हत्यापछि स्थानीयले सो क्षेत्रमा प्रदर्शन गरेका हुन् । प्रदर्शनका कारण धरान–विराटनगर सडकखण्डअन्तर्गत गर्ने दुहबी–सोनापुर क्षेत्र ठप्प रहेको छ । प्रदर्शनमा उत्रिएका सर्वसाधारणले […]

शान्ति सम्झौता भएको १२ वर्षः पीडितले अझै न्याय पाएनन्

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on शान्ति सम्झौता भएको १२ वर्षः पीडितले अझै न्याय पाएनन्.

काठमाडौं । तत्कालिन विद्रोही नेकपा माओवादी र सरकारबीच विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष पुरा भएको छ । माओवादी पार्टीले चलाएको १० बर्षे सशस्त्र युद्धलाई व्यवस्थापन गर्नका लागि २०६३ साल मंसिर ५ गते शान्ति सम्झौता भएको थियो । विस्तृत शान्ति सम्झौताको १२ वर्ष पूरा भए पनि द्वन्द्व व्यवस्थापनका महत्वपूर्ण पक्षहरुको भने अझै सम्बोधन हुन सकेका […]

बिर्तामोडमा नेपथ्य गुञ्जँदै

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on बिर्तामोडमा नेपथ्य गुञ्जँदै.

बिर्तामोड । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा अहिले साँझ नेपथ्य ब्यान्डको कन्सर्टका लागि सम्पूर्ण तयारी पूरा भएको छ। नेपथ्यको टोली केही दिन पहिलेनै बिर्तामोड आएर सांगीतिक कार्यक्रमको तयारी पनि पूरा गरेको छ । दिनहुँजसो हुने सवारी साधन दूर्घटनालाई निरुत्साहित गर्न प्रचारात्मक अभियानका लागि नेपथ्य ब्यान्डको सहारा लिइएको हो । करिब पाँच करोड रुपैयाँ लाग्ने उक्त कार्यक्रमपछि […]